पीटीआई

पीटीआईका लेखहरु :

आईपीएल फाइनल आज : अनुभवी मुम्बईविरुद्ध जोसिलो दिल्ली

इन्डियन प्रिमियर लिग (आईपीएल) को इतिहास धेरै लामो छैन, तर यसमा मुम्बई इन्डियन्सको उपस्थिति भने गर्विलो छ । पूरा मुम्बई टिम स्टार खेलाडी र प्रशिक्षकले भरिएको छ । यसलाई ‘ग्यालाक्टिकोस’ भन्दा फरक पर्दैन । यस २०२० संस्करणको फाइनल मंगलबार दुबईमा हुँदै छ ।

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख २० हजार नाघ्‍यो

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख २० हजार नाघेको छ ।  कोभिड–१९ को संक्रमणबाट हालसम्म १ लाख २० हजार ५२७ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

बिहारमा पहिलो चरणको निर्वाचन, ७१ पदका लागि १०६६ उम्मेदवार

भारतको बिहारमा विधानसभाका लागि बुधबार पहिलो चरणको निर्वाचन भइरहेको छ । बिहारमा तीन चरणमा चुनाव हुँदैछ ।