पीटीआई

पीटीआईका लेखहरु :

मुम्बईले नचाहेको कीर्तिमान

इन्डियन प्रिमियर लिग (आईपीएल) को सबैभन्दा सफल टिम हो मुम्बई इन्डियन्स । यही टोली जारी संस्करणमा सबैभन्दा बिर्सनलायक लयबाट गुज्रिइरहेको छ । बिहीबार मात्रै मुम्बईले लगातार सातौं हार बेहोरेको थियो, चेन्नई सुपर किंग्सविरुद्ध ।