कमल थापा

हामी सरकारमा किन गयौं ?

नेपालको संविधान–२०७२ जारी भएपछि सरकारमा राप्रपाको सहभागितासम्बन्धी विषय विवादास्पद, भ्रमपूर्ण र अलोकप्रिय छ । हिन्दुराष्ट्र र राजसंस्थासहितको लोकतन्त्रको एजेन्डा बोकेको पार्टी पटकपटक सरकारमा गएको धेरैलाई चित्त बुझेको छैन । केपी ओली नेतृत्वको सरकारबाहेक अन्य सरकारमा सहभागी हुनु गम्भीर राजनीतिक भुल थियो भन्ने पार्टी केन्द्रीय कार्य समिति बैठकले नै स्वीकार गरिसकेको छ ।

जनमत दुरुपयोगको शृङ्खला

राष्ट्रिय राजनीतिमा जुन फरक विचार र मार्गचित्र बोकेर क्रियाशील छौं, त्यसले हामीलाई निराश, शिथिल र पलायन हुने अनुमति दिंँदैन । राप्रपाको विजारोपण गर्दा हामीले मुलुकलाई एउटा वैकल्पिक प्रजातान्त्रिक शक्ति उपलब्ध गराउने संकल्प गरेका थियौं ।

कमल थापाका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।