काठमाडौंमा वायुको गुणस्तर: ४८
२३.२५°C काठमाडौं
८ श्रावण २०८३, शुक्रबार
कुँवर त्रिभुवन विश्वविद्यालयको लैंगिक अध्ययन विभागमा एमफिल–विद्यावारिधि अध्ययनरत छिन्।
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
महिनावारीजन्य विभेदको कुरा हुनासाथ मान्छेहरू कर्णाली र सुदूरपश्चिमका छाउगोठलाई देखाएर आफूलाई सभ्य प्रमाणित गर्न खोज्छन् । तर नेपालमा महिनावारी विभेदको खाडल चर्को छ । सहरमा घरबाहिर देखिने गोठ छैनन् होला तर प्रत्येकजसो घरभित्रै छाउगोठ छन् ।