२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

राजेन्द्र महतो

राजेन्द्र महतोका लेखहरु :

बहुल राष्ट्रिय राज्य किन ?

२०६२ सालको चैत्र २४ गते निरङ्कुश जाहानियाँ शासनविरुद्ध दोस्रो जनआन्दोलनको घोषणा गरेका थियौं । हामीले लडेर स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई १८ वर्षपछि फर्केर हेर्दा शासक बदलेर तात्कालीन रुपमा भूमिगत रहेका प्रचण्डहरूले सिंहदरबारबाट शासन गरिरहेका छन् तर राज्यविहीन तुल्याइएका जनताहरूमाथि कायम रहेको औपनिवेशिक शासन बदलिएन ।

मधेश प्रदेशको घोषणा र काठमाडौंको दृष्टिकोण

प्रदेश २ बनेको चार वर्षपछि २०७८ माघ ३ गते पहिचानमा आधारित पहिलो प्रदेशका रूपमा मधेश प्रदेश घोषणा भइरहँदा काठमाडौंमा मुर्दाशान्ति छाएजस्तो भएको थियो ।