प्रदीप मेन्याङबो

प्रदीप मेन्याङबोका लेखहरु :

आइसोलेसनमा बस्‍नेहरुले पनि टीका लगाएर मनाए दसैं

कोरोना संक्रमित भएर आइसोलेसनमा बसेकाहरुलाई आइसोलेसनमै बसेकी ज्येष्ठ नागरिक वृद्धाले साइत अनुसार टीका लगाइदिएर आशिर्वाद दिएकी छिन् ।

धरानमा पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार सवा ११ बजे धरान उपमहानगर–७ बस्ने ६३ वर्षीया एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

बीपी प्रतिष्ठानमा कोरोनाबाट २८ वर्षीया महिलाको मृत्यु

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा शनिबार बिहान कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

बीपी प्रतिष्ठानमा सप्तरीका ३५ वर्षीय संक्रमितको मृत्यु

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत सप्तरीका ३५ वर्षीय संक्रमितको मृत्यु भएको छ । सप्तरीको खडक नगरपालिका–३ का पुरुषको बुधबार बिहान ६ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

बीपी प्रतिष्ठानमा ८ जना बिरामीलाई कोरोना

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसियू कक्षसहित विभिन्न वार्डमा उपचाररत ८ जना बिरामीमा कोरोना संक्रमण भएको आइतबार राति पुष्टि भएको छ । प्रतिष्ठानमा उपचार गर्न आएका बिरामीहरुलाई वार्डको बेडमा भर्ना गरेपछि पीसीआर जाँच गर्दा कोरोना संक्रमण देखिएकाले प्रतिष्ठानमा कोरोना फैलने खतरा बढेको हो ।

कोरोनाबाट धरानमा एकको मृत्यु

धरानमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएका धरान-८ का ६८ वर्षीय पुरुषको आइतबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रमा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।

संक्रमण पुष्टि भएका तीनमध्ये एक भारतीय

बुधबार बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा कोभिड १९ (कोरोना) पुष्टि भएका तीनमध्ये एकजना भारतीय नागरिक रहेको खुलेको छ । प्रतिष्ठान स्रोतका अनुसार २४ वर्षिय भारतीय नागरिक दिल्लीका वासिन्दा हुन् ।

धरान रनको उपाधि तीर्थ र सन्तोषीलाई

धरान १० के रन नेवा च्यारिटीको पुरुषतर्फको उपाधि तीर्थ पुन र महिलातर्फको उपाधि सन्तोषी श्रेष्ठले जितेका छन् । यो उपाधि तीर्थले लगातार पाँचौं पटक र सन्तोषीले दोस्रो पटक जितेका हुन् । 

राज्यका अंगहरुमा राजनीतिक हस्तक्षेप स्वीकार्य छैन : देउवा

कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले न्यायपालिका, प्रहरी र ब्युरोक्रेसीमा राजनीतिक हस्तक्षेप कांग्रेसलाई स्वीकार्य नहुने बताएका छन् ।

निलम्बित एसएसपी राणालाई ५ दिन थुनामा राख्न अदालतको अनुमति 

निलम्बित प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शौरभ राणाको मुद्दामा अनुसन्धानका लागि प्रहरीलाई सुनसरी जिल्ला अदालतले सोमबार ५ दिनको म्याद दिएको छ ।