मधुवन पौडेल

तीर्थ पनि, श्राद्ध पनि

एक दिन अप्रत्याशित रूपमा मेरा मित्र पूर्व परराष्ट्र सचिव र पूर्व राजदूत डा. मदनकुमार भट्टराईले ‘तपाईंले सबै ज्योतिर्लिंग दर्शन गर्नुभो ? सँगै जाऊँ, म कार्यक्रम बनाउँछु’ भन्दै फोन गर्नुभयो  । घरसल्लाह नभइसकेकाले मैले तत्कालै खास निधो दिन सकिनँ  ।

स्मृतिमा झा

त्यो घडी अर्थात् परराष्ट्र मन्त्रालयको सेवामा रही लामो समय बिताउनुभएका एक वरिष्ठ व्यक्तित्वको दु:खद अवसान भएको खबर आएको दिन म आफ्नै निजी काममा सहरबाट टाढा पुगेको थिएँ । अकस्मात एकजना सहकर्मी मित्रको फोनबाट यसबारे सुन्दा स्तब्ध हुनु स्वाभाविकै थियो ।

मधुवन पौडेलका लेखहरु :

२०२० मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।