१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

विष्णु रिमाल

विष्णु रिमालका लेखहरु :

मेरो सम्झनामा जेठ ३

त्यस वर्ष मे १ मा फिलिपिन्सको ट्रेड युनियन केन्द्र किलुसाङ मायो उनो (केएमयू) ले आयोजना गरेको नवौं अन्तर्राष्ट्रिय ऐक्यबद्धतामा भाग लिन जानुअघि म कमरेड मदन भण्डारीको टोलीलाई बिदाइ गर्न अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थिएँ । योभन्दा अघि र त्यसपछि पनि प्रायः म अन्य नेतालाई स्वागत वा बिदाइ गर्न विमानस्थल पुगेको छैन ।

'अन्य देशसँग श्रम सम्झौताका मामिलामा हामी चुकेका छौं'

घरबासीले नगर्ने काम प्रबासीले गर्नु नै वैदेशिक रोजगारी हो भनेर हामीले बिर्सनु हुँदैन । प्रबासमा गएर घरबासमा जस्तै काम पाइन्छ भनेर सोच्नु नै गलत हो । त्यहाँ श्रमिक भएर जाने हो । घरबासीले घिन लागेको, अप्ठेरो लागेको, डर लागेको काम प्रबासीले गर्ने हो । हामी त्यहीं तरिकाको मानसिकता बनाएर मात्रै यहाँबाट जाने तयारी गर्नुपर्छ । यहाँ एउटा कुरा सोचेको थिए, त्यहाँ गएपछि अर्कै भयो भन्नुको अर्थ हामी कठिन कामका लागि मानसिक रुपमा तयार भएनौं ।