राष्ट्रिय टिमबाट खेल्नुको अर्थजेष्ठ २६, २०७८क्या ! खुब भनिएको छ, फुटबलका राष्ट्रिय टिमहरू समयअनुसार चल्दैनन् । खासमा राष्ट्रिय टिमको सोच नै ऐतिहासिक रूपमा बोझिलो छ । विशेषतः यो युरोपको प्रसंगमा मिल्छ । तर यसबारे अर्को दृष्टिकोण छ, यसले कसैको हुनुको अर्थ पनि दिन्छ । संग्रह सेयर