वनको जग्गाको भोगाधिकार र रुख कटान बापतको शुल्क समायोजन गर्ने व्यवस्था सरकारले मिलाउने भएको छ ।
वनको जग्गाको भोगाधिकार र रुख कटान बापतको शुल्क समायोजन गर्ने व्यवस्था सरकारले मिलाउने भएको छ ।
५ हजार ३९२ वटा पत्रिका नेपाली भाषाका मात्रै छन् ।
गण्डकी प्रदेशमा सबैभन्दा बढी ३७ दिनको माग धान्न सक्ने र कर्णाली प्रदेशमा सबैभन्दा कम १ दिनको माग धान्न सक्ने मौज्दात क्षमता रहेको छ ।
आर्थिक सर्वेक्षणअनुसार सन् २०२५ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ११ लाख ६२ हजार पुगेको छ ।
फागुन २०८२ सम्म दर्ता हुने उद्योगको संख्या ११ हजार १ सय ४० पुगेको छ ।
वर्ष सन् २०१५ मा ११ प्रतिशत रहेको महिला प्रतिनिधित्व सन् २०२४ सम्म आइपुग्दा १३.६ प्रतिशत मात्रै पुगेको छ ।
उपत्यकाको सार्वजनिक स्थल तथा सरकारी अस्पताललगायत विभिन्न ३१ स्थानमा उक्त वाटर एटीएम जडान गरिएको बुधबार सार्वजनिक आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
अघिल्लो आवमा २८ वटा संस्थान नाफामा र १५ वटा नोक्सानीमा थिए ।
आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार महिला-पुरुष ज्यालादर, राजनीतिक सहभागिता, हिंसाविरुद्धको अवस्था तथा प्रशासनिक क्षेत्रमा महिलाको प्रतिनिधित्व अझै पनि अपेक्षित स्तरमा पुग्न सकेको छैन।
राजस्वले सार्वजनिक दायित्व भुक्तानी गर्न पनि नपुग्ने भएपछि सरकारले आफ्नो आम्दानीको स्रोतका रूपमा धेरै ऋण लिनुपर्ने अवस्था आएको छ ।
शैक्षिक सत्र २०८१ मा ६ लाख ७२ हजार ४८९ विद्यार्थी उच्चशिक्षामा भर्ना भएकोमा २०८२ मा ७ लाख ४५ हजार ७७० जना भर्ना भएका छन् ।
फागुन २०८२ सम्म दर्ता हुने सवारी साधनको संख्या ६२ लाख ४९ हजार ७ सय ३२ पुगेको छ
मोबाइल टेलिफोन ग्राहकको घनत्व १०३.२ प्रतिशत र इन्टरनेट ग्राहकको घनत्व १४५.७ प्रतिशत पुगेको छ ।
बुधबार सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार फागुन २०८२ सम्म कुल २० हजार ४ सय ५६ किमि सडक कालोपत्र भएको छ ।
आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार देशभर ३५ हजार ९५१ विद्यालय छन् । जसमा २५ हजार ६२३ सामुदायिक, ८ हजार ९४१ निजी र १ हजार ३८७ वटा सामुदायिक प्रकृतिका परम्परागत/धार्मिक विद्यालय रहेका छन् ।
नेपालको कुल भू–भागको ४६.०८ प्रतिशत क्षेत्र वनले ढाकेको छ ।
पुष्पलाल (मध्यपहाडी) राजमार्गले जोड्ने १० वटा सहरबाट छानेर यसको निर्माण सुरू गरिएको थियो । अहिले सहरको संख्या बढाएर ५४ वटा पुर्याइएको छ ।
आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु आवमा सूचना तथा सञ्चार क्षेत्रको कुल मूल्य अभिवृद्धि ५.५३ प्रतिशत पुगेको छ । गत आवको तुलनामा ०.६५ प्रतिशत विन्दुले सुधार आएको देखिन्छ ।
राष्ट्रिय प्रसारण लाइन ७ हजार २ सय ८० सर्किट किलोमिटर पुगेको छ
निजी क्षेत्रमा प्रवाहित कर्जा ४.४ प्रतिशतले बढेर ५७ खर्ब ४१ अर्ब २४ करोड रुपैयाँ पुगेको आर्थिक सर्वेक्षणले देखाएको छ ।