सामुदायिक वनको सुधार र रूपान्तरण

सामुदायिक वन रुख र बिरुवाको संरक्षणमा मात्र सीमित छैन, यो गाउँ–तहमा विकसित हजारौं उपभोक्ता समूहमार्फत लोकतान्त्रिक अभ्यासको एक सशक्त संस्थागत माध्यमसमेत बनेको छ ।

Improvement and transformation of community forests

उदारीकरणको प्रभाव, बिमाको विस्तार

१९९० को दशकपछि अर्थतन्त्रमा उदारीकरण नीतिको प्रभाव देखिन थाल्यो, निजी क्षेत्र विस्तार, बैंक तथा वित्तीय संस्थाको वृद्धि र पुँजी बजारको विकाससँगै बिमा क्षेत्रले पनि विस्तारको अवसर पायो।

Impact of liberalization, expansion of insurance

सहकारीमा जनविश्वास फर्काउने मार्गचित्र

जबसम्म सहकारीलाई ‘कमाउने भाँडो’ भन्दा पनि ‘सेवाको माध्यम’ र ‘लोकतान्त्रिक पद्धति’ बाट सञ्चालित गरिँदैन, तबसम्म यो क्षेत्रप्रतिको गुमेको जनविश्वास फर्काउन सम्भव छैन ।

Roadmap to restore public trust in cooperatives

पुँजी बजारको प्रगति

२० वर्षअघिसम्म दिनको १ करोड रुपैयाँभन्दा कमको कारोबार हुने दोस्रो बजारले भदौ २०८१ मा करिब ३० अर्बको कारोबार पनि देख्यो 

Capital market progress

अर्थतन्त्रको टेको वैदेशिक रोजगारी 

वैदेशिक रोजगारीको विकल्प नभएको भए न लाखौं व्यक्तिले रोजगारी पाउँथे न त उनीहरूको एक तहको आर्थिक समुन्नति नै हुन्थ्यो । यसले नेपालमा रहेको बेरोजगारीको विकराल समस्याको अस्थायी समाधान सम्भव भएको छ ।

Foreign employment supports the economy

आईटी क्षेत्रका तीन सफलता

सम्भवतः सबैभन्दा द्रुत गतिमा बढ्दो क्षेत्र भनेको सूचना प्रविधि सेवा निर्यात हो । पछिल्लो दशकमा नेपालबाट सफ्टवेयर विकास, बीपीओ, केपीओ, डेटा प्रोसेसिङ तथा रिमोट आईटी सेवाहरू विश्व बजारमा निर्यात हुने क्रम उल्लेखनीय रूपमा बढेको छ । हाल नेपालबाट वार्षिक करिब १ अर्ब अमेरिकी डलर बराबरको आईटी सेवा निर्यात भइरहेको छ ।

Three successes in the IT sector

साहसिक यात्रादेखि राष्ट्रिय उद्योगसम्म

पर्यटन नेपालका लागि केवल मनोरञ्जन वा साहसिक यात्राको माध्यम मात्र होइन, यो राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डमध्ये एक बनिसकेको छ   

From adventure travel to national industry

रोजगारी सिर्जनामा एकीकृत प्रयास

आगामी १४ वर्षभित्रै युवाको बाहुल्य घट्दै जाने र आगामी २४ वर्षमा नेपालमा ५० कटेका नागरिक अधिक हुनेछन्, यो समयभित्र नै नेपालसामु आर्थिक र सामाजिक रूपान्तरण गर्नुपर्ने दबाब छ

Integrated efforts in job creation

भोकमरीमा मध्यमस्तरको उपलब्धि

उत्पादनको दृष्टिकोणले हेर्दा प्रमुख बाली धानको उत्पादन २०४८ मा ३३ लाख मेट्रिक टन रहेकामा २०७८ मा बढेर ५९ लाख मेट्रिक टन पुगेको छ । त्यस्तै, माछापालन, तरकारी तथा फलफूल उत्पादनमा समेत उल्लेखनीय वृद्धि भएको छ ।

Moderate achievement in hunger

सुधार हुन अझै बाँकी भूमि सुधार 

राजनीतिक दल, तिनका दस्ताबेज, चुनावी घोषणापत्र, सरकारी नीति तथा कार्यक्रम र विभिन्न योजनामा भूमि सुधार गर्ने विषय समेटिएकै छन् । स्पष्ट दृष्टिकोण र प्रतिबद्ध नेतृत्वको अभावमा यो मुद्दाले सार्थक कार्यान्वयन पाउन भने सकिरहेको छैन ।

Land reform still needs to be improved

‘रिल्स’ युगमा साहित्यको आराधना 

‘रिल्स–युग’मा नेपाली साहित्यले जीवन्त खोज गर्नुपर्नेछ— सांस्कृतिक पहिचानको, खिइएका मूल्यहरूको र संरचनागत रूपान्तरणको । दिशाबोधको धमिलो प्रकाशले रुमल्लिएको नेपाली साहित्यमा निराशाको घेरा मात्र छैन, उत्साह र उमंगका रङ पनि छन् ।

Worship of literature in the era of 'reels'

राष्ट्रिय सुरक्षामा चाहिएको बदलाब 

सेना अहिले संविधान, ऐन र नियमावलीको परिधिभित्र रहेर काम गरिरहेको छ । संसद्का समितिहरूमा सेना सम्बन्धित अधिकारी उपस्थित भएर जवाफ दिन्छन् । यही नै लोकतान्त्रिक नियन्त्रण र उत्तरदायित्वको उदाहरण हो । 

Changes needed in national security

वैदेशिक सहायताले के भयो ? के भएन ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशपछि नेपालमा सञ्चालित ७० अमेरिकी सहायता परियोजना तत्काल रोकिएका छन्, यीमध्ये १५ वटा नगद अनुदान परियोजना छन्, जसको कुल मूल्य १ खर्ब ७८ अर्ब रुपैयाँ छ, यसको असर स्वास्थ्य, कृषि, वन, शिक्षा र आर्थिक मामिलालगायत क्षेत्रमा परेको छ 

What happened with foreign aid? What didn't happen?

खुला आकाशमा आत्मविश्वासको अपेक्षा

विगतका गल्तीबाट सिकेर, वर्तमानमा सुधार गर्दै र भविष्यका लागि स्पष्ट दृष्टिकोण बनाएर अघि बढे नेपाल पुनः अन्तर्राष्ट्रिय आकाशमा आत्मविश्वासका साथ उड्न सक्छ  

Expecting confidence in the open sky

निर्वाचन प्रणालीमा उदाहरणीय परिवर्तन

निर्वाचन प्रणालीबाट मात्र लोकतन्त्र सुदृढ र स्थायी हुँदैन, यसका लागि राजनीतिक दल र निर्वाचित प्रतिनिधि बढी जिम्मेवार हुनुपर्छ । निर्वाचित प्रतिनिधिले इमानपूर्वक देश र जनताप्रतिको जवाफदेहिता निर्वाह गरेन भने सर्वोत्तम शासकीय प्रणाली–लोकतन्त्र नै थला पर्नेछ ।

Exemplary change in the electoral system

विवेकपूर्ण हस्तक्षेपको पर्खाइमा सार्वजनिक यातायात 

मौजुदा नीति तथा अभ्यासले वातावरणीय पक्ष मात्र समेटिएको छ । तर आर्थिक, सामाजिक र व्यवस्थापकीय पक्षमा विवेकपूर्ण हस्तक्षेपको पर्खाइमा सार्वजनिक यातायात छ । अधिकार क्षेत्रको प्रस्टीकरण, सरकारको लगानी तथा नियमन क्षमता विकासको स्वीकारोक्ति र व्यावसायिक मोडलको परिवर्तन नै पुनःसंरचनाको प्रस्थानबिन्दु हुन सक्छ

Public transport awaits prudent intervention

न्याय सम्पादन : बिचारी र पण्डितदेखि सर्वोच्चसम्म

अब खुलेर विमर्श गरौं, संविधान संशोधनका लागि तयार रहौं । न्यायपालिकालाई अझ सक्षम र सुदृढ गर्ने, गराउने विषय यही निर्वाचनमा दलहरूको एजेन्डा बन्नुपर्छ । सक्षम, भयमुक्त र स्वतन्त्र न्यायपालिकाले मात्र लोकतन्त्रलाई बलियो बनाउँछ

Administration of Justice: From the Poor and the Pandit to the Supreme Court

सबै राजनीतिक शक्तिलाई एकताबद्ध बनाउने शान्ति प्रक्रिया

नेपालको द्वन्द्वका मूल कारण जटिल र बहुआयामिक थिए । विभिन्न पहिचान समूहबीच राजनीतिक, सामाजिक–आर्थिक र सांस्कृतिक अवसरको असमानता, प्रभावकारी शासनको अभाव र सामाजिक न्यायको कमीले तनाव बढायो । 

A peace process that unites all political forces

सुनौलो भविष्यतर्फ नेपाली सिनेमा

हिजो दर्शक तीन घण्टाको फिल्म हेर्थे, आज उनीहरूलाई दुई घण्टा पनि लामो लाग्छ । धेरैजसो युवा फिल्मलाई १.५ को स्पिडमा फरवार्ड गरेर हेर्न थालेका छन् । यस्तो समयमा दर्शकलाई अढाई घण्टा हलमा बसाएर फिल्म हेराउनु एउटा युद्ध जितेजस्तै हो । 

Nepali cinema towards a golden future

राष्ट्र चिनाउँदै खेलकुद

नेपाली खेलाडीहरू व्यावसायिक रूपमै विदेशी प्रतियोगितामा खेल्नेक्रम बढेको छ । क्रिकेट खेलाडी विश्वका फ्रेन्चाइज लिगमा बिक्री हुन थालेका छन् । फुटबलमा पनि यो क्रम जारी छ । भलिबल र कबड्डीका खेलाडीले पनि अन्तर्राष्ट्रिय व्यावसायिक यात्रा थालिसकेका छन् । 

Sports that make the nation known
Link copied successfully