लामो समयदेखि दिगो सरकार बन्न नसकेको र सरकार फेरिएपिच्छे परिवर्तन भइरहने नीति उद्यमका तगारा
विकासदेखि सामाजिक कार्यक्रममा जनसहभागिताले प्रभावकारी काम भएको छ : खेलराज पाण्डेय, प्रमुख, बुटवल उपमहानगरपालिका
संघीय सरकारले अधिकार दिने हो भने ५ वर्षमा प्रदेशलाई कायापलट गर्छौं : चेतनारायण आचार्य, मुख्यमन्त्री, लुम्बिनी प्रदेश
लुम्बिनी क्षेत्रभित्र भौतिक संरचना नबनाऔं, बोटबिरुवा र बगैंचालाई सामान्य रूपमा संरक्षण गरौं, किनकि लुम्बिनी आउनु भनेको अनित्यको बोध गर्नलाई हो
रैथाने अन्न उत्पादन, खानादेखि स्थानीय सामग्रीका लागि लुम्बिनी प्रदेश धनी छ । यहाँका १२ वटै जिल्लाका स्थानीय रैथाने खाद्यान्न, सामग्रीदेखि बालीनाली जोगाउँदै व्यवसायीकरणमा अग्रसर भएर लागेका छन् । तर पनि अझै पर्याप्त बजार नपाएको र सरकारले आवश्यक तर्जुमा नगरिदिएकामा उद्यमी भने निराश छन् ।