डा. ओजस्वी : चिकित्सा क्षेत्रको अनुसन्धानबाट नीति निर्माणसम्मको यात्रा

संसद्‍मा उनका विज्ञान र प्रविधिकेन्द्रित एजेन्डा रहेका छन् । अनि, स्वास्थ्य क्षेत्रको सुधार त छँदैछ।

Dr. Ojaswi: Journey from medical research to policy making

तीन दशकपछि दोस्रो संसदीय यात्रामा बराल

हरेक हारलाई सहजै लिने स्वभावका उनी यसपटक प्रतिनिधिसभा समानुपातिकतर्फ उम्मेदवार भई विजयी भएका छन् । यो उनको दोस्रो संसदीय यात्रा हो ।

Baral on his second parliamentary tour after three decades

भरत गिरी :  स‌विधानसभामा असफलतादेखि  संघीय संसद्सम्मको यात्रा

सांसद बनेपछि गिरीले पार्टीको घोषणापत्र र नीतिअनुसार संसद्‍मा जनताको आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् । विशेषतः मधेशका मुद्दा र युवाको रोजगारीमा ध्यान केन्द्रित गर्ने उनले बताएका छन् ।

Bharat Giri: Journey from failure in the Constituent Assembly to the Federal Parliament

संघर्ष, आरोप र अवसर : सरस्वती लामाको संसद् यात्रा

नेताकी पत्नी भएर अवसर पाएको भनेर आलोचना खेप्दै आएकी उनले संसद्‌मा जिम्मेवार सांसदको पहिचान स्थापित गर्ने संकल्प लिएकी छन् ।

Struggle, accusations and opportunities: Saraswati Lama's journey to Parliament

व्यवसायबाट राजनीतिमा फड्को मारेकी प्रमिला कुलुजु

व्यवसायिक पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेकी प्रमिला कुलुजु राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेकी छन्, उनको प्राथमिकता महिला सशक्तीकरण हो।

Pramila Kuluzu, who made the leap from business to politics

गंगालक्ष्मी अवाल : उद्यमीदेखि संसद्सम्म 

उनले संसद्‍मा कृषिमा भइरहेकाे अत्यधिक विषादी प्रयोग प्रतिबन्ध लगाउने बारे र महिला हिंसाविरुद्ध आवाज उठाउने बताएकी छन् । अबका दिनमा कोहि पनि हिंसाबाट पीडित नहुन् भनेर मत राख्ने उनले सुनाइन् ।

Gangalakshmi Awal: From Entrepreneur to Parliament

वैकल्पिक राजनीतिक शक्ति बनाउन हिँडेका थारू सांसद बने

द्वन्द्वको पीडा भोगेका र कांग्रेसको राजनीतिक विरासतबाट अलग भएका चौधरीलाई जागिरे जीवनको अनुभव तथा देशभित्रका राजनीतिक दलप्रतिको बारम्बारको असन्तुष्टिले अन्ततः आजको स्थानसम्म ल्याइपुर्‍याएको हो ।

Tharu who set out to create an alternative political force becomes MP

निनुकुमारी कर्णः शिक्षकदेखि संसद्को यात्रा

२०४६ को जनआन्दोलनदेखि निरन्तर संघर्ष गर्दै आएकी निनुकुमारी कर्ण नेपाली कांग्रेसको मधेश महिला क्लस्टरबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन्।

Ninukumari Karna: Journey from Teacher to Parliament

अटिजम अभियन्ता सरिता संसद्‍मा

व्यक्तिगत संघर्ष र सामाजिक विभेद पार गर्दै सरिता महतो अटिजम, महिला अधिकार र समावेशी शिक्षाका मुद्दा लिएर संसद्मा पुगेकी छन्।

Autism activist Sarita in Parliament

अस्पतालबाट संसदीय यात्राको छलाङ मारेकी खिमा

सामान्य परिवारमा जन्मेकी खिमा छोटो समयमा राजनीतिमा प्रवेश गरी संसद्‍मा समेत प्रधिनिधित्व गर्ने भएपछि सबै अचम्मित परेका छन् । पार्टी सदस्य भएको पाँच महिनामै उनी सांसद् भएकी छिन् ।

Khima makes leap from hospital to parliamentary journey

संघर्षबाट खारिएकी विष्णुमाया विक संसद्‌‌काे यात्रामा

परिवारकी कान्छी छोरी विष्णुमाया विक अहिले सांसद भए पनि बाल्यकालदेखि भाेग्दै आएका दु:ख, पीडाले उनलाई बाटो बिराउन दिँदैनन् । उनले भनिन्, ‘प्रतिनिधिसभा सदस्य बनेर आएको छु । मुलुकलाई समृद्धिको बाटोमा डोर्‍याउन सक्दो पहल गर्ने सोच छ ।’

Bishnumaya, exhausted by struggle, travels to BK Parliament

संसद्‌मा सुगठनकी खेलाडी रजनी श्रेष्ठ 

बडीबिल्डर खेलाडीका रुपमा रजनी श्रेष्ठले स्वदेश तथा विदेशमा भएका प्रतियोगितामा सहभागी भएर धेरै पदक तथा उपाधि जितेकी छन् । यही चिनारीले उनलाई संसद् प्रवेशको ढाेका खाेलिदियाे ।

Rajani Shrestha, a player of the formation in Parliament

राजनीतिक विरासत बोकेकी लिमाको नीति निर्माणको यात्रा

धेरैलाई लाग्न सक्छ, लिमा अधिकारी अचानक राजनीतिमा आइन् । तर, उनको जग निकै पुरानो र बलियो थियो । ‘मेरो नसा–नसामा राजनीति बगेको छ भन्दा फरक पर्दैन,’ तत्कालीन नेकपा एमालेका प्रभावशाली नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीकी छोरी लिमा गर्वका साथ भन्छिन् ।

Lima's policy-making journey, carrying a political legacy

कामिनी कुमारी: गैससको अनुभव लिएर संसद्मा

गैरसरकारी क्षेत्रमा १७ वर्षको अनुभव बोकेकी कामिनी कुमारीले स्वास्थ्य, कृषि र भ्रष्टाचार विरुद्ध संसद्मा नीतिगत सुधार गर्ने प्रतिवद्धता जनाएकी छिन्।

Kamini Kumari: In Parliament with NGO experience

बसुमाया तामाङ: बालुवा बोक्ने श्रमिकदेखि उद्यमी हुँदै राजनीतिसम्म

२०४९ सालमा पद्मकन्या कलेजबाट आईए उत्तीर्ण गरे पनि उनले जीवन धान्नकै लागि ऊन कात्ने, स्विटर बुन्ने, राति विष्णुमतीमा बालुवा चाल्ने जस्ता काम गरिन् ।

Basumaya Tamang: From sand carrier to entrepreneur to politician

रिगला यादव : व्यवसायिक खेती किसानीदेखि संसद्सम्म  

रिगला यादव पार्टीभित्रका विभिन्न द्वन्द्वबाट खारिएकी महिला नेतृ हुन् । प्रष्ट वक्ता र हक्की स्वभाव अनि राजनीति र समाजसेवामा निरन्तर सक्रियता उनको विषेशता हो ।

Rigala Yadav: From Commercial Farming to Parliament

विभेदविरुद्वको अभियन्ता पार्वती विक संसद् यात्रामा

शान्ति प्रक्रियापछि अन्तर पार्टी महिला सञ्जालको संयोजक र स्थानीय शान्ति समितिको सदस्य बनेकी पार्वती विक यसबीचमा लामो समय जातीय, लैगिंकलगायत विभिन्न विभेदविरुद्वका अभियानमा सक्रिय बनिन् ।

Anti-discrimination activist Parvati BK on a Parliament tour

नीतिगत अनुसन्धानकर्मी सुजताको संसद् यात्रा

समुदायको सशक्तिकरण र दिगो कृषि क्षेत्रमा लामो समय काम गरेकी डा. सुजता तामाङ अब संसदमा नीति निर्माण र पैरवीमा संलग्न हुने बताउँछिन्।

Policy researcher Sujata's visit to Parliament

समीक्षा बाँस्कोटा : वैकल्पिक राजनीतिक धार सम्हाल्दै संसद्‍सम्म

आम निर्वाचन २०८२ नजिकिँदै गर्दा विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरणको निर्णय गरेसँगै समीक्षाको संसद् यात्रा तय भयो । उनी समानुपातिकबाट निर्वाचित भई सांसद बनिन् । 

Samiksha Baskota: Leading an alternative political stream to reach Parliament
Link copied successfully