तालिमको सहजीकरण ट्राफिक प्रहरीका प्रतिनिधिहरूले गरेका थिए ।
तालिमको सहजीकरण ट्राफिक प्रहरीका प्रतिनिधिहरूले गरेका थिए ।
भी स्ट्रोम एसएक्स नेपालमा सबैभन्दा किफायती २५० सीसी जापानी एड्भेन्चर मोटरसाइकल रहेको कम्पनीले जनाएको छ ।
‘जेन-जी आन्दोलनबाट प्रत्यक्ष रुपमा प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक रुपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न कर्जा प्रदान गर्दा ऋण मूल्य अनुपात ८० प्रतिशतसम्म कायम गर्न सकिनेछ,’ परिपत्रमा भनिएको छ ।
छानिएका मोडेलमा ५० हजार रुपैयाँसम्म अतिरिक्त एक्सचेन्ज मूल्यांकन सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
यामाहा नेपालले एफजेड र एमटी श्रृंखलाका नयाँ भेरियन्टसमेत सार्वजनिक गरेको छ ।
अफरको बम्पर पुरस्कारस्वरूप एक भाग्यशाली ग्राहकले १० लाख नगद जित्ने अवसर पनि प्राप्त गर्ने कम्पनीको भनाइ छ ।
६ दिनसम्म चलेको नाडा अटो शोमा १ लाख ७६ हजारभन्दा बढी दर्शक सहभागी भएको नाडाले बताएको छ ।
पाँच दिनमा १ लाख ४९ हजारभन्दा बढीले अटो शोको अवलोकन गरेका छन्। शनिबार मात्र ४५ हजार सहभागी भएका थिए।
दुई दिनमा करिब ४८ हजारले अवलोकन गरेका छन्। प्रायः ब्रान्डमा केही न केही छुट अफर राखिएको आयोजक नाडाको भनाइ छ । १७औं संस्करणको अटो शो भदौ ८ सम्म चल्नेछ ।
नाडा अटो शोको अवरमा यामाहाका छानिएका मोडेलमा सात हजार रुपैयाँसम्म छुट, मोटोजिपी रेस प्रत्यक्ष अनुभव गर्ने मौका र एमटी सिरिज मोटरसाइकल बुकिङ गर्दा प्रिमियम एमटी राइडिङ ज्याकेट पाइने कम्पनीले जनाएको छ।
मंगलबारदेखि सुरु भएको नाडा अटो सो आगामी भदौ ८ गतेसम्म सञ्चालन हुनेछ । १७औं संस्करणको अटो सो काठमाडौंको भृकुटीमण्डपमा भइरहेको छ ।
यो डिलरसिपले ललितपुर र आसपासका क्षेक्रमा रहेका ग्राहकलाई सहज र व्यत्तिगत अनुभवसहितको कार खरिदको सुविधा प्रदान गर्ने लक्ष्य राखेको कम्पनीको भनाइ छ ।
लिपमोटर बी १० मा १६० किलोवाट रियर–ह्विल ड्राइभ मोटर र ६७.१ किलोवाट ब्याट्री, एक चार्जमा ६ सय किमिको रेन्ज दिने क्षमता छ।
करिब एक लाखले गरे एक्स्पो अवलोकन, एक्स्पो अपेक्षा गरेभन्दा बढी सफल भएको आयोजकको दाबी
एक्स्पोमा १७ वटा ब्रान्डका दुइपांग्रे सवारीसाधन राखिएको छ । दैनिकजस्तो नाइमाले विभिन्न क्षेत्रसंग सम्बन्धित विज्ञको उपस्थितिमा समसामयिक विषयमा छलफलसमेत आयोजना गर्दै आएको छ ।
दुई र चारपांग्रे सवारी ब्रान्डका नयाँ मोडलसँगै अफर सार्वजनिक, बिहान ११ देखि राति ८ बजेसम्म एक्स्पो सञ्चालन, साँझ ७ बजेसम्म टिकट काट्ने सुविधा
२५ साउनसम्म चल्ने प्रदर्शनीको उद्घाटन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरे । निजी क्षेत्रको मनोबल बढाउन सरकार स्थिर नीतिको पक्षमा रहेको उनको भनाइ छ ।
सेग्वेले ई१५० एमके २ र ई१२५ एमके २ स्कुटर, जाइबर बाइक र जाफारी साइकल सार्वजनिक गर्ने घोषणा गरेको छ।
साउन २१ देखि २५ गतेसम्म भृकुटीमण्डपमा हुने प्रदर्शनीमा ५० वटाभन्दा बढी अटोमोबाइल ब्रान्ड सहभागी हुँदै