सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्दै उनले पार्टीलाई अझ सशक्त, व्यवस्थित र गतिशील बनाउने लक्ष्यसहित महामन्त्री पदको यात्रामा अघि बढेको बताएका हुन् ।
सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्दै उनले पार्टीलाई अझ सशक्त, व्यवस्थित र गतिशील बनाउने लक्ष्यसहित महामन्त्री पदको यात्रामा अघि बढेको बताएका हुन् ।
रास्वपाको दुई उपसभापति पदका लागि निर्वाचन हुँदैछ ।
रास्वपाको विधानमा सभापतिसहित ९९ केन्द्रीय सदस्य र दुई उपसभापति, एक महामन्त्री, तीन सहमहामन्त्रीका लागि निर्वाचन हुने व्यवस्था छ ।
परराष्ट्रमन्त्रीसमेत रहेका शिशिर खनाल, निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी, निवर्तमान सहमहामन्त्री विपिन आचार्य, नेता गणेश पराजुली र मनिष झाले महामन्त्रीमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।
मत परिणाम विद्युतीय भोटिङ मेसिनको मात्र हो । प्रवासबाट अनलाइनमार्फत ४० जनाले मतदान गरेका थिए ।
९९ केन्द्रीय सदस्यका लागि ३ सय ७९ उम्मेदवार चुनावी मैदानमा ।
नेतृत्व चयन प्रक्रिया लम्बिँदा प्रतिनिधि घर फर्किन थाले, पार्टीको भावी दिशा तय गर्ने दस्तावेजहरू छलफलबिनै पारित गरिएकामा असन्तुष्टि
प्रतिनिधि मतदानका लागि लाइन लाग्न थाले
कुल १५८ सदस्यीय केन्द्रीय समिति, कुल पदाधिकारी संख्या १९, मनोनयनबाट ११ पदाधिकारी
सभापाति लामिछानेले महाधिवेशनअघिको अन्तिम बैठकमा चार महिनाअघि आएको र चार वर्षदेखि पार्टीमा रहेकाबीच समान किसिमको प्रतिस्पर्धा हुँदा अन्याय पर्नसक्ने बताएका थिए ।
थप दिनका लागि कम्तीमा दैनिक ५० लाख रुपैयाँ खर्च हुने देखिन्छ ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाह, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यका उम्मेदवार बनेका छन् ।
छिमेकी राष्ट्रहरूसँगको सम्बन्ध पारस्परिक सम्मान, समानता, विश्वास र साझा हितमा आधारित हुने पनि सभापति लामिछानेले जनाएका छन् ।
नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी रहेको रास्वपाले प्रस्ट्याएको छ ।
मूल राजनीतिक सिद्धान्त सामाजिक लोकतन्त्र, उपराष्ट्रपति राष्ट्रिय सभा अध्यक्ष हुने व्यवस्था प्रस्ताव।
रास्वपा केन्द्रीय सदस्य र पदाधिकारीको मतदानमा इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) सँगै मोबाइल एप प्रयोग गर्ने तयारी छ ।
हामीप्रति सुरुदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीको विचार भएन भन्ने खाले आरोपहरू लागेका थिए। यद्यपि मैले सधैं अन्तर्वार्तामा भनेको छु, सुरुदेखि नै हामी स्पष्ट वैचारिक धरातलमा छौं।
पौडेलले लामिछानेले आफ्नै राजनीतिक प्रतिवेदनमा ‘व्यापक एवं गहन छलफल हुने’ अपेक्षा व्यक्त गरे पनि व्यवहारमा त्यस्तो हुन नसकेको बताएका हुन्।
रास्वपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीका अनुसार सभापतिमा उनको मात्रै उम्मेदवारी परेका कारण निर्वाचन आयोगले निर्विरोध घोषणा गरेको हो ।
उत्पादन र रोजगारी, सुशासन, संविधान र निर्वाचन प्रणाली सुधार, परराष्ट्र नीति र राष्ट्रिय हित, जलवायु संकट र प्राकृतिक स्रोतको उपयोगमा पनि सिंगो देश एकमत नहुने कुनै कारण छैन : सभापति लामिछाने