सत्ता गठबन्धनबीच भागबन्डा मिलाउँदा मध्यरातमा बजेट

सुदूरपश्चिम प्रदेश सरकारले प्रत्यक्षतर्फका सांसदका लागि ७ करोड र समानुपातिकतर्फ ५ करोडका दरले बजेट विनियोजन गरेको छ ।

Budget at midnight as power-sharing arrangements are made between the ruling coalition

होटल संघले भन्यो : बजेट पर्यटनमुखी, कार्यान्वयन चुनौती

संघले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन, नेपाल एयरलाइन्सलाई कम्पनी मोडलमा सञ्चालन, युरोपेली संघको एयर सेफ्टी सूचीबाट नेपाललाई हटाउने प्रयास तथा सीमाबाट पर्यटक प्रवेशलाई सहज बनाउने योजनालाई पर्यटन क्षेत्रका लागि सकारात्मक कदमका रूपमा स्वागत गरेको छ ।

Hotel Association says: Budget is tourism-oriented, implementation is a challenge

बजेटले निराशा बढाउने श्रमिकको चिन्ता

बिजुली, कोठाभाडा र रासनको मूल्य लगातार बढे पनि ज्याला भने वर्षौंदेखि उही रहेको सर्वसाधारण तथा श्रमिक वर्गको गुनासो छ । सरकारले परिवर्तनकारी बजेट ल्याउने अपेक्षा गरे पनि त्यसको ठिक विपरीत आएको उनीहरूको भनाइ छ ।

Workers' concern that the budget will increase frustration

निजी शिक्षण संस्था र स्वास्थ्य संस्थामा ३ प्रतिशत करले सरोकारवाला तरंगित

निःशुल्क पाउनुपर्ने शिक्षा र स्वास्थ्यलाई थप महँगो बनाउने नीति सरकारले लिएको सरोकारवालाको आरोप छ ।

Stakeholders are worried about the 3 percent tax on private educational institutions and health institutions.

दलित लक्षित बजेट : सस्तो लोकप्रियतामा सीमित

सरकारले बजेटमार्फत दलित बालबालिकाको पोषण भत्ता दोब्बर गर्नेदेखि भूमिहीनको व्यवस्थापनसम्मका राहतमुखी कार्यक्रम ल्याए पनि संरचनागत सुधारमा ध्यान नदिएको अधिकारकर्मी एवं विज्ञहरूको टिप्पणी छ ।

Dalit-targeted budget: Limited to cheap popularity

बजेटमा कोशी प्रदेश : पूर्वाधारदेखि पर्यटनसम्मका महत्त्वाकांक्षी योजना

सरकारले बजेटमा कोशी प्रदेशमा पूर्वाधार, ऊर्जा, खेलकुद, पर्यटन, खानेपानी तथा धार्मिक पर्यटन प्रवर्द्धनसहितका विभिन्न महत्त्वाकांक्षी योजनालाई प्राथमिकतामा राखेको छ ।

Koshi Province in the budget: Ambitious plans from infrastructure to tourism

तलब वृद्धि गरेर सुशासन र सेवा प्रवाह सुधारमा जोड

अर्थमन्त्री वाग्लेका अनुसार अब ग्रेडसहित कर्मचारीको पारिश्रमिक करिब ४० हजारदेखि १ लाख रुपैयाँ माथिसम्म कायम हुनेछ ।

Emphasis on improving good governance and service delivery by increasing salaries

नेपाल टेलिकमको थप सेयर बिक्री गर्ने घोषणा, अब के होला ?

वित्तीय चुनौतीबीच नेपाल टेलिकमको ठूलो हिस्सा सर्वसाधारणलाई बेच्ने तयारी भए पनि यसको दीर्घकालीन प्रभावबारे विज्ञहरू चिन्तित छन् ।

Nepal Telecom announces sale of additional shares, what happens now?

एआई फ्याक्ट्री र कम्प्युट केन्द्र बनाउने सरकारको घोषणा, विद्युत् आपूर्ति र कार्यविधिमा विज्ञको सन्देह

सरकारले एआई कारखाना, कम्प्युट केन्द्र स्थापना र हजारौं जीपीयू खरिदको घोषणा गरे पनि स्पष्ट कार्यविधि र स्रोत सुनिश्चितताबारे विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

Government's announcement to build AI factory and compute center, experts doubt power supply and working procedures

बजेटमा श्रमिक हितका घोषणा धेरै, कार्यान्वयनमा संशय

अनौपचारिक र असंगठित क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गर्न विशेष अभियान सञ्चालन गर्ने अर्थमन्त्री वाग्लेले घोषणा गरेका छन् ।

Many announcements for labor welfare in the budget, doubts over implementation

न्यायालयले पाएन एक प्रतिशत पनि बजेट

सरकारले अदालतसँग छलफल गर्दा ९ अर्ब ३४ करोड रुपैयाँको सिलिङ दिएको थियो । बजेटमा उक्त सिलिङमा १५ करोड रुपैयाँ थप भएको देखिन्छ ।

The judiciary did not receive even one percent of the budget.

जेन-जी आन्दोलनका सहिद परिवार र घाइतेलाई बजेटमा के-के छ ?

अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेट वक्तव्यमा आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदका परिवारलाई आर्थिक सहायतादेखि घाइतेहरूको उपचार र रोजगारीसम्मका विषयहरू प्राथमिकताका साथ समेटिएका छन् ।

What is in the budget for the families of the martyrs and injured of the Gen-G movement?

बजेटले आधारभूत वर्गलाई छोएन

सरकारले ल्याएको बजेटमा पूर्वअर्थमन्त्री युवराज खतिवडाको प्रतिक्रिया छ- यो मध्यम वर्ग केन्द्रित बजेट हो । मध्यम वर्गलाई हेरिएको छ । त्योभन्दा अगाडि आधारभूत वर्गलाई हेरिएको छैन ।

The budget did not touch the basic class.

पूर्वअर्थमन्त्री पुन भन्छन् : बजेटले तल्लो वर्गलाई उपेक्षा गर्‍यो 

‘समग्रमा मध्यम वर्गकेन्द्रित बजेट आएको छ । तत्लो वर्गका लागि लक्षित कार्यक्रम छैनन्,’ पुनले भने, ‘मजदुर, किसान, बेरोजगार नवयुवा र सुकुमवासीहरूका लागि कुनै सम्बोधन गरिएन । ’

Former Finance Minister Pun says: Budget ignored the lower class

बजेटमा कर्णालीका पूर्वाधार विकासलाई प्राथमिकता

आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले कर्णाली राजमार्गको सुर्खेत–जुम्ला–मुगु–गमगढी सडकका लागि १ अर्ब विनियोजन गरिएको जानकारी दिए ।

Karnali's infrastructure development prioritized in budget

वन, वातावरण र जलवायु क्षेत्रलाई १२ अर्ब ३१ करोड बजेट

अन्तर्राष्ट्रिय जलवायु कोषको सहुलियतपूर्ण पुँजीमा निजी क्षेत्रको पँहुच पुग्ने व्यवस्था गर्ने पनि अर्थमन्त्री वाग्लेले बताए ।

12.31 billion budget for the forest, environment and climate sectors

बजेटमा उल्लेख गरिएको भिजन काठमाडौं-२०४० कस्तो योजना हो ?

काठमाडौं उपत्यकाको समग्र सहरी सेवा व्यवस्थापनका लागि अण्डरपास, फ्लाइओभर, इन्टरसेक्सन सुधार, नदी कोरिडोरको पूर्वाधार, पार्क निर्माण, फोहोरमैला व्यवस्थापन, युटिलिटी डक्ट, विद्युतीय तार भूमिगत गरिने

What kind of plan is Vision Kathmandu-2040 mentioned in the budget?
Link copied successfully