फिफा विश्वकप २०२६ : जर्मनी जितलाई निरन्तरता दिने दाउमा

जर्मनी र इक्वेडरबीचको ०१:४५ को खेल अमेरिकाको न्युयोर्कको न्यु जर्सीमा तथा आइभोरी कोस्ट र कुरासाओबीचको खेल फिलाडेल्फियामा हुनेछ ।

FIFA World Cup 2026: Germany aims to continue winning streak

क्रिकेटभूमि बंगलादेशमा फुटबलको क्रेज : घरघरमा अर्जेन्टिना, गल्लीगल्लीमा ब्राजिल

क्रिकेटको लोकप्रियतासँग अलिकति सेलाएको फुटबलप्रति बंगलादेशको माया विश्वकपकै बेला चरम उत्कृर्ष पुगेको छ । अहिले राजधानी ढाकामा जताततै जाँदा पनि विश्वकपको सनसनी महसुस गर्न सकिन्छ ।

Football craze in Bangladesh, the cricketing land: Argentina in every home, Brazil in the streets

दुवै खेल गोलरहित बराबरीमा

विश्वकप २०२६ को समूह ए को अन्तिम दुई खेल अहिले चलिरहेको छ र दुवै खेलको पहिलो हाफ सकिंदा गोलरहित बराबरीको स्थितिमा छ ।

Both games ended in a goalless draw

लिग चरणको अन्तिम खेलमा आफू अनुकूल नतिजा निकाल्न सक्ने डर

अल्जेरियासामु विश्वकपमा अस्ट्रियासँग ४४ वर्ष पुरानो खेलको बदला लिन अवसर हुनेछ, जतिबेला यी दुई देश लिग चरणको आफ्नो समूहको अन्तिम खेलमा भिड्नेछन् ।

Fear of being able to get a favorable result in the final match of the league stage

दक्षिण कोरियालाई नकआउट चरण पुग्ने चुनौती

विश्वकप २०२६ मा बिहीबार समूह ‘ए’ का अन्तिम दुई खेल हुँदैछन् । त्यसमध्ये पहिलो खेलमा सह–आयोजक मेक्सिकोले चेक गणतन्त्रको सामना गर्नेछ ।

South Korea faces a challenge to reach the knockout stage

स्कटल्यान्डलाई हराएर ब्राजिल बन्यो समूह विजेता

ब्राजिलले विश्वकप २०२६ मा बिहीबार स्कटल्यान्डलाई ३–० ले पराजित गरेको छ र समूह 'सी'को विजेता बनेको छ ।

Brazil beat Scotland to win group

कोलम्बिया नकआउट चरणमा

कोलम्बियाले विश्वकप २०२६ मा बुधबार नकआउट चरणको यात्रा तय गरेको छ र यसका लागि उसले समूह ‘के’ मा डीआर कंगोलाई १–० ले हरायो ।

Colombia in the knockout stages

अझै छ ‘ह्यान्ड अफ गड’ को चर्चा

१९८६ को विश्वकपमा म्याराडोनाले इंग्ल्यान्डविरुद्ध गरेको ‘ह्यान्ड अफ गड’ गोल ४० वर्षपछि पनि विवादास्पद रहँदै आएको छ भने अर्जेन्टिनी समर्थकले माफी माग्न अस्वीकार गरेका छन्।

There is still talk of 'Hand of God'

लगानीले उकासिएको छैन साउदी

अर्बौं डलर लगानी र ठूला स्टार खेलाडीका बाबजुद साउदी अरेबियाली राष्ट्रिय टिमले स्पेनसँगको ठूलो हारपछि विश्वस्तरमा सफल बन्ने चुनौती अझै टड्कारो छ।

Saudi Arabia has not been boosted by investment

क्रोएसियाको जितसँगै बाहिरियो पानामा

क्रोएसियाले विश्वकप २०२६ मा बुधबार पानामालाई १–० ले पराजित गरेको छ । यो नतिजाले क्रोएसियाको नकआउट चरण पुग्ने सम्भावना कायम रह्यो ।

Panama eliminated with Croatia's win
Link copied successfully