पानामा र क्रोएसियाबीच चलिरहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगेको छ । दुवै टिम पहिलो अंक बटुल्ने प्रयासमा छन् । पानामाले केही सुधारिएको खेल प्रदर्शन गरे पनि त्यो गोल निकाल्नका लागि पर्याप्त रहेको छैन् । क्रोएसियाले भने अपेक्षा अनुसार खेल प्रदर्शन गर्न सकेको छैन ।