नयाँ पुस्तालाई अघि बढ्न दिनु आवश्यक रहेको बताउँदै उनले आफूले चुनाव नलड्ने निर्णय गरेको बताएका छन् ।
नयाँ पुस्तालाई अघि बढ्न दिनु आवश्यक रहेको बताउँदै उनले आफूले चुनाव नलड्ने निर्णय गरेको बताएका छन् ।
देउवा पक्षले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बसेर आयोगको निर्णय अस्वीकार गर्ने निर्णय गरेको थियो ।
देउवा पक्षधर नेताहरुलाई पत्रकारहरुले अरु पनि प्रश्न सोध्ने प्रयास गरेका थिए। तर उनीहरु प्रश्न सुन्ने अवस्थामा देखिएनन्।
उनले कांग्रेसको विधान विपरित आयोगले निर्णय गरे वडावडामा आन्दोलन पनि गर्ने बताए।
थापा र देउवा दुवै समूहले निर्वाचन आयोगसमक्ष आफू आधिकारिक रहेको दाबी पेस गरेका छन्।
विशेष महाधिवेशनको पक्षमा उभिन आग्रह गर्दै थापाले पार्टीलाई सही दिशामा लैजान यो ऐतिहासिक कदम भएको बताए ।
कांग्रेस सभापति देउवा पक्षको निष्कासन निर्णयप्रति गगन थापाले महाधिवेशनमा कडा असन्तुष्टि जनाउँदै पार्टी कसैको निजी सम्पत्ति नभएको दोहोर्याएका छन्।
पार्टी महाधिवेशनमा नेताले निर्वाचनपछि देउवाको आशीर्वाद लिने बताउँदै सत्य, संविधान र कानुनको पक्षमा कांग्रेस रहेको स्पष्ट पारे।
काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले विघटित केन्द्रीय समितिको नामबाट निवर्तमान महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पाँच वर्षका लागि पार्टी सदस्यसमेत नरहने गरी गरिएको कारबाही अनधिकृत भएको जिकिर गरे ।
जेन–जी विद्रोहको १ महिनापछि २९ असोजमा केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गरेर सक्रिय राजनीतिबाट अलग भएको घोषणा गर्दा देउवाप्रति सहानुभूति प्रकट भएको थियो, तर सिंगापुरबाट फर्किएसँगै पार्टीको ‘राजकाज’ मा सक्रिय भएका उनले विशेष महाधिवेशनलाई सहमति र संकल्पको मञ्च बनाउन अस्वीकार गरेर अर्को विशेष अवसर गुमाउँदै छन्।
अर्घाखाँचीका २५ जना महाधिवेशन प्रतिनिधिमध्ये २० जना विशेष महाधिवेशनको पक्षमा खुलेको कांग्रेस जिल्ला सचिव अच्युत गौतमले दाबी गरे।
जनपरिचालन तथा जुलुस व्यवस्थापन समितिले जिल्लाबाट आउने प्रतिनिधिहरूका लागि भेला हुने छ वटा स्थान तोकेको छ।
उनले लेखेका छन, ‘कार्यसम्पादन समितिका पछिल्ला निर्णयहरूले विधानका मर्यादालाई मिच्न थालेका छन्।’
पूर्वन्यायाधीश खतिवडा भन्छन् : हामी आम जनताले यसलाई लोकतन्त्र भनेर कसरी बुझ्ने ? यो भाँडतन्त्र भएन र ? यस्तै शैली र पृष्ठभूमिमा 'झोले र चम्चे' भाष्यको निर्माण भएको होइन र ?
संवाद र सहमति गरी बृहत् एकताबद्ध भई कांग्रेसको पक्षमा परिणाममुखी वातावरण निर्माण गर्न आग्रह
केन्द्रीय कार्यसमितिका मुख्यसचिव कृष्ण पौडेलले पार्टीको संस्थागत निर्णय विपरीत कुनै व्यक्ति, पदाधिकारी वा सदस्यले बोलाउने विशेष महाधिवेशन वैधानिक नहुने र त्यस्तो भेलामा नआउन निर्देशनात्मक परिपत्र जारी गरेलगत्तै महामन्त्रीद्वयले विशेष महाधिवेशनको औपचारिक आह्वान गरेका हुन् ।
पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै पदाधिकारी वा सदस्यहरूले बोलाएको अधिवेशन वा विशेष महाधिवेशन पार्टीको विधानविपरीत हुने भन्दै त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीपंक्तिलाई आग्रह गरेका हुन् ।
प्रेस विज्ञप्तिमा पार्टी केन्द्रले आफ्नो दायित्व बुझ्ने र आयोजनाको स्वामित्व लिने विश्वास पनि गरिएको छ।
नक्सास्थित एक होटलमा डाकिएको छलफलमा केन्द्रीय सदस्य प्रदिप पौडेल, विशेष महाधिवेशन अभियानकर्ता देवराज चालिसे लगायत उपस्थित छन्।
६०/४० को भागबण्डा गरेर उम्मेदवार छान्ने कामको साक्षी किनारा बन्न नसक्ने महामन्त्रीद्वयको भनाइ