कीर्तिपुरमा सम्पन्न लिग चरणको अन्तिम खेलमा पोखराले चितवनलाई दुई बल बाँकी छँदै हराउँदै तेस्रो जितसहित पाँचौँ स्थान पक्का गरेको छ।
कीर्तिपुरमा सम्पन्न लिग चरणको अन्तिम खेलमा पोखराले चितवनलाई दुई बल बाँकी छँदै हराउँदै तेस्रो जितसहित पाँचौँ स्थान पक्का गरेको छ।
एनपीएल लाइभ अपडेटका लागि ekantipur.com हेर्दै गर्नुहोला
काठमान्डु र विराटनगरमध्ये एकले फाइनलमा प्रवेश पाउन सुदूरपश्चिमसँग क्वालिफायर-१ मा खेल्ने छ ।
यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको सुदूरपश्चिमले चितवनलाई पराजित गरेमा टोली क्वालिफायर-१ मा पुग्ने छ । चितवनलाई प्लेअफमा पुग्न यो र शनिबार पोखरा एभेन्जर्सविरुद्ध हुने खेल जित्नै पर्ने दबाब रहेको छ ।
पाँच खेलबाट चार अंक जोडेको चितवनले प्लेअफमा पुग्नका लागि आजको खेल जित्नै पर्नेछ ।
एनपीएलको रोचक र ताजा अपडेटका लागि ekantipur हेर्दै गर्नुहोला
अनिलको ६१ र सदाकतको ६३ रनको योगदानसँगै जनकपुरले १७.३ ओभरमै १८० रन बनाउँदै चितवनलाई १ सय ७७ रनको लक्ष्य सहजै पूरा गरेको हो।
मलान र अर्जुनको ११२ रनको उत्कृष्ट साझेदारीपछि चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनाएको छ ।
रोचक अपडेटका लागि ekantipur.com हेर्दै गर्नुहोला
अघिल्लो खेलमा गोर्खाजविरुद्ध पराजित चितवनले अमर सिंह र सौगातलाई ल्यायो भने जनकपुरमा वायन पार्नेल कप्तान बनेका छन् ।
कप्तान करण र रसिद खानको उत्कृष्ट प्रदर्शनसँगै चितवनलाई ८९ रनमै समेट्दै काठमान्डुले पाँच खेलमा तेस्रो जित दर्ता गर्यो
चितवनविरुद्ध टस हारेर ब्याटिङमा आएको काठमान्डुले अन्तिम ७ विकेट २३ बलमै गुमाउँदै १४२ रनमै इनिङ्स सकाएको छ ।
एनपीएलको रोचक र नियमित अपडेटका लागि ekantipur हेर्दै गर्नुहोला
रवि बोपाराको लगातार तेस्रो अर्धशतक र रञ्जितको पाँच विकेटको प्रदर्शनसँगै चितवन राइनोजले विराटनगरमाथि सानदार जित दर्ता गरेको छ ।
टस हारेर ब्याटिङमा आएको चितवन राइनोजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७४ रन बनायो ।
खेलको नियमित र रोचक अपडेटका लागि ekantipur हेर्दै गर्नुहोला
लगातार तीन जितसँगै विराटनगर शीर्ष स्थानमा उक्लने अवसरमा छ भने चितवनको प्ले–अफमा पुग्ने सम्भावना पनि बाँकी छ।
छैटौं खेलसम्म पुग्दा अम्पायर तथा टिभी अम्पायरबाट दुई दर्जनभन्दा बढी गलत निर्णय भइसकेको छ ।
त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले १ सय ४३ रनको लक्ष्य ९ बल अगावै पूरा गर्दै चितवनविरुद्ध पहिलो खेलमा सानदार जित हात पारेको छ।