खेलकुद
एनपीएलको रोचक र नियमित अपडेटका लागि ekantipur हेर्दै गर्नुहोला
कान्तिपुर संवाददाता
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
18 Updates
काठमाडौं गोर्खाज ५३ रनले विजयी , चितवन राइनोज ८९ रनमै अलआउट
चितवनले १६ ओभर समाप्तिमा ८ विकेट गुमायो , ८० रन बनायो
रसिद खानले लिए महत्वपूर्ण विकेट, रवि बोपारा २० रनमा आउट
६ विकेटको क्षतिमा चितवनले बनायो ५० रन ।
चितवनको दोस्रो विकेट गयो ,डेभिड मालान आउट
चितवनको पहिलो विकेट गयो
काठमाडौंले १९.३ ओभरमा आफ्नो सबै विकेट गुमाएको छ ।
चितवनलाई उसले खेल जित्न १ सय ४३ रनको लक्ष्य दिएको छ ।
१७.४ ओभरमा १३३ रन बनाउँदा काठमाडौंले ७ विकेट गुमायो ।
जोन सिम्पसन २९ बलमा ६० रन बनाएर आउट
जोन सिम्पसनले २५ बलमा बनाए अर्धशतक
१३ ओभर समाप्तिमा ३ विकेटको क्षतिमा काठमाडौंको ८६ रन
११ ओभर समाप्तिमा काठमाडौंले बनायो ६५ रन
६ ओभर समाप्तिमा काठमाडौंले ३ विकेट गुमाएर बनायो ३९ रन
५ ओभर समाप्तिमा काठमाडौंले ३ विकेट गुमाएर बनायो २५ रन
काठमाडौंको तेस्रो विकेट गयो
काठमाडौंको दोस्रो विकेट गयो , रसिद खान ६ रनमै आउट
काठमान्डु गोर्खाजका आकाश त्रिपाठी ४ रनमै आउट भएका छन् । उनलाई चितवन राइनोजका अर्जुन साउदले रनआउट गराएका हुन् । २ ओभरको समाप्तिमा काठमन्डुले १४ रन बनाउँदा पहिलो विकेट गुमाएको हो ।
पहिलो खेलमा टस जितेर चितवनले काठमान्डुलाई ब्याटिङको निम्तो दिएको छ ।