काठमान्डुलाई ४ विकेटले हराएको लुम्बिनी लायन्स बिहीबार क्वालिफायर २ मा विराटनगर किंग्ससँग खेल्दै, विजेता टिमले शनिबार सुदूरपश्चिम रोयल्ससँग फाइनल खेल्ने
काठमान्डुलाई ४ विकेटले हराएको लुम्बिनी लायन्स बिहीबार क्वालिफायर २ मा विराटनगर किंग्ससँग खेल्दै, विजेता टिमले शनिबार सुदूरपश्चिम रोयल्ससँग फाइनल खेल्ने
काठमान्डु १ सय ११ रनमा अलआउट भएपछि लुम्बिनीले १७.४ ओभरमै लक्ष्य पूरा गर्दै बिहीबार विराटनगर किंग्ससँग क्वालिफायर २ खेल्नेछ ।
कीर्तिपुरमा भएको खेलमा काठमान्डु १९.१ ओभरमा १११ रनमै समेटिँदा लुम्बिनीका शेर मल्ल र रोहित पौडेलले प्रभावशाली बलिङ गर्दै ३-३ विकेट लिए ।
रोचक खेलका लागि ekantipur.com हेर्दै गर्नुहोला ।
बिहीबार पोखरा एभेन्जर्सविरुद्ध उनले ह्याट्रिकसहित ६ ‘विकेट’ लिए ।
अहिले टिम कम्बिनेसन राम्रो हुँदा नतिजा पनि राम्रो आएको उनी बताउँछन् ।
शाहब एनपीएल इतिहासमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन्। बायाँहाते स्पिनर शाहबले ४ ओभरमा २५ रन खर्चेर ६ विकेट हात पारे ।
पोखराका कप्तान कुशल भुर्तेलले टस जितेपछि ब्याटिङको निम्तो पाएको काठमान्डुले २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको छ, अब पोखरामा जित्नै पर्ने दबाब छ।
खेलको अपडेटका लागि ekantipur.com हेर्दै गर्नुहोला ।
४५ बलमा ८६ रनको साझेदारी गर्दै इरसमस र सिम्पसनले काठमान्डुलाई कर्णालीमाथि सानदार जित दिलाउन महत्त्वपूर्ण भूमिका खेले।
कप्तान सोमपाल कामीले टस जितेर ब्याटिङमा आएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ४९ रन बनायो ।
एनपीएल लाइभ अपडेटका लागि ekantipur.com हेर्दै गर्नुहोला ।
काठमान्डुले एक खेलाडी परिवर्तन गरेको छ भने कर्णालीलाई शीर्ष चारमा पर्न आजको खेल जित्नै पर्ने दबाब रहेको छ।
कप्तान करण र रसिद खानको उत्कृष्ट प्रदर्शनसँगै चितवनलाई ८९ रनमै समेट्दै काठमान्डुले पाँच खेलमा तेस्रो जित दर्ता गर्यो
चितवनविरुद्ध टस हारेर ब्याटिङमा आएको काठमान्डुले अन्तिम ७ विकेट २३ बलमै गुमाउँदै १४२ रनमै इनिङ्स सकाएको छ ।
एनपीएलको रोचक र नियमित अपडेटका लागि ekantipur हेर्दै गर्नुहोला
गोर्खाजले पहिले ब्याटिङ गर्दै १५७ रन बनायो भने लुम्बिनी १३५ रनमै समेटिँदा २२ रनको जित दर्ता गर्यो, बलरको उत्कृष्ट प्रदर्शन देखियो ।
टस हारेर ब्याटिङ गरेको गोर्खाजले त्रिवि क्रिकेट रंगशालामा २० ओभरमा ८ विकेट गुमाएर १५७ रन जोड्न सफल भयो, करणले ३४ अविजित रन बनाए।
एनपीएलमा दुवै टोलीले एक जित मात्र निकाल्न सकेका छन्, आजको खेलमा पराजित हुने टोलीको प्लेअफ यात्रा जटिल हुने देखिएको छ ।