Live

एनपीएल : काठमान्डु गोर्खाज vs लुम्बिनी लायन्स [LIVE]

रोचक खेलका लागि ekantipur.com हेर्दै गर्नुहोला ।

मंसिर २४, २०८२

कान्तिपुर संवाददाता

NPL: Kathmandu Gorkhas vs Lumbini Lions [LIVE]

24 Updates

(07:14 PM)

लुम्बिनी ४ विकेटले विजयी

 १४ बल बाँकी छँदै ६ विकेटको क्षतिमा लुम्बिनीले १ सय १२ रन बनाएको छ । अब क्वालिफायर-२ मा विराटनगर किंग्ससँग खेल्नेछ । यस खेलको विजेता फाइनल प्रवेश गर्नेछ । यसअघि नै क्वालिफायर-१ जितेर सुदूरपश्चिम रोयल्स फाइनल प्रवेश गरिसकेको छ । 

काठमान्डुको यात्रा इलिमिनेटरमै टुंगिएको छ । 

Lumbini won by 4 wickets

(07:08 PM)

लुम्बिनीको ६ विकेट गयो

लुम्बिनीको  ६ विकेट गयो

(07:07 PM)

लुम्बिनीको ५ विकेट गयो, १७ ओभर समाप्तिमा १ सय ६ रन

लुम्बिनीको ५ विकेट गयो,  १७ ओभर समाप्तिमा १ सय ६ रन 

Lumbini lost 5 wickets, 106 runs at the end of 17 overs.

(07:03 PM)

लुम्बिनीको ४ विकेट गयो, सन्दीप जोरा २३ रन बनाएर आउट

लुम्बिनीको ४ विकेट गयो, सन्दीप जोरा २३ रन बनाएर आउट , ४ विकेटको क्षतिमा ९६ रन ।

(06:59 PM)

१६ ओभर समाप्त : ३ विकेट क्षतिमा लुम्बिनीको ९५ रन

१६ ओभर समाप्त : ३ विकेट क्षतिमा लुम्बिनीको ९५ रन

(06:56 PM)

१५ ओभर समाप्त : ३ विकेट क्षतिमा लुम्बिनीको ८७ रन

१५ ओभर समाप्त : ३ विकेट क्षतिमा लुम्बिनीको ८७ रन

End of 15 overs: Lumbini 87 runs for the loss of 3 wickets

(06:53 PM)

१४ ओभर समाप्त : ३ विकेट क्षतिमा लुम्बिनीको ७५ रन

१४ ओभर समाप्त : ३ विकेट क्षतिमा लुम्बिनीको ७५ रन

(06:43 PM)

लुम्बिनीको दोस्रो विकेट गयो, डी आर्की सर्ट ३३ रन बनाएर आउट

लुम्बिनीको दोस्रो विकेट गयो, डी आर्की सर्ट ३३ रन बनाएर आउट

(06:21 PM)

लुम्बिनीको दोस्रो विकेट गयो, कप्तान रोहित पौडेल १८ रन बनाएर आउट

लुम्बिनीको दोस्रो विकेट गयो, कप्तान रोहित पौडेल १८ रन बनाएर आउट

(06:10 PM)

६ ओभर समाप्त : १ विकेट क्षतिमा लुम्बिनीको २९ रन

६ ओभर समाप्त : १ विकेट क्षतिमा लुम्बिनीको २९ रन

(05:58 PM)

लुम्बिनीको पहिलो विकेट गयो

लुम्बिनीको पहिलो विकेट गयो

(05:53 PM)

१ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले पहिलो ओभरमा ११ रन बनायो

१ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले पहिलो ओभरमा ११ रन बनायो

(05:35 PM)

काठमान्डु गोर्खाज १ सय ११ रन बनाएर अलआउट

काठमान्डु गोर्खाज १ सय ११ रन बनाएर अलआउट

Kathmandu Gorkhas all out for 110 runs

(05:17 PM)

काठमान्डुको ९ विकेट गयो, कप्तान करण केसी क्याचआउट

काठमान्डुको ९ विकेट गयो, कप्तान करण केसी क्याचआउट

(05:01 PM)

१३ ओभर समाप्त : ७ विकेट क्षतिमा काठमान्डु गोर्खाजको ७१ रन

१३ ओभर समाप्त : ७ विकेट क्षतिमा काठमान्डु गोर्खाजको ७१ रन

(04:53 PM)

काठमान्डुको ७ विकेट गयो, रसिद खान आउट

काठमाडौंको ७ विकेट गयो, रसिद खान आउट

(04:52 PM)

११ ओभर समाप्त : ६ विकेट क्षतिमा काठमान्डु गोर्खाजको ५६ रन

११ ओभर समाप्त : ६ विकेट क्षतिमा काठमान्डु गोर्खाजको ५६ रन 

(04:25 PM)

४ ओभर समाप्त : ४ विकेट गुमाएर काठमान्डुको १६ रन

४ ओभर समाप्त : ४ विकेट गुमाएर काठमान्डुको १६ रन

End of 4 overs: Kathmandu 16 runs for the loss of 4 wickets

(04:20 PM)

काठमान्डुको चार विकेट गयो

काठमान्डुको चार विकेट गयो

(04:17 PM)

काठमाडौंको तेस्रो विकेट गयो

काठमाडौंको तेस्रो विकेट गयो 

(04:12 PM)

काठमाडौंको दोस्रो विकेट गयो

काठमाडौंको दोस्रो विकेट गयो

(04:09 PM)

काठमान्डु गोर्खाजको विकेट गयो

 काठमान्डु गोर्खाजको विकेट गयो

(04:05 PM)

पहिलो ओभर समाप्त : काठमान्डु गोर्खाजको ४ रन

पहिलो ओभर समाप्त : काठमान्डु गोर्खाजको ४ रन

(03:48 PM)

टस जितेर ब्याटिङ गर्ने काठमान्डुको निर्णय

टस जितेर ब्याटिङ गर्ने काठमान्डुको निर्णय 

कान्तिपुर

Link copied successfully