लुम्बिनी लायन्सले उचाल्यो एनपीएलको ट्रफी [तस्बिरहरु]

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी लायन्स जितेको छ ।

Lumbini Lions lift the NPL trophy [Photos]

एनपीएल-२ : लुम्बिनी लायन्स च्याम्पियन [तस्बिरहरु]

लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो सिजनको विजेता बनेको छ ।

NPL-2: Lumbini Lions Champion [Photos]

लुम्बिनी एनपीएल च्याम्पियन

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा शनिबार फाइनलमा विपक्षी सुदूरपश्चिम रोयल्सलाई कुनै मौका नदिएको लुम्बिनीले ६ विकेटको विजय निकाल्यो ।

Lumbini NPL Champion

रोहितको ह्याट्रिक विकेटपछि फाइनलमा सुदूरपश्चिम सस्तैमा अलआउट

रोहितले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा शनिबार फाइनल खेलको ११ औँ ओभरमा लगातार ३ विकेट लिएपछि टस जितेर ब्याटिङमा आएको सुदूरपश्चिम १९.१ ओभरमा ८५ रनमै अलआउट भयो ।

Sudurpaschim all out cheaply in the final after Rohit's hat-trick wicket

लुम्बिनीविरुद्धको फाइनलमा सुदूरपश्चिमको ब्याटिङ

सुदूरपश्चिम टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर आफ्नो टोलीले ब्याटिङ गर्ने निर्णय सुनाएका हुन् ।

Sudurpaschim's batting in the final against Lumbini

तथ्यांकमा एनपीएल

फ्रेन्चाइज क्रिकेटको यो महाकुम्भमा फाइनलका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लाइन्स भिड्दै छन् । फाइनल यात्राका क्रममा एनपीएलको थुप्रै कीर्तिमान पुनरुत्थान भएका छन् (फाइनल खेलअघिसम्मको अपडेट)।

NPL in statistics

एनपीएल अब नेपाली खेलकुदको ब्रान्ड हो : पारस खड्का [अन्तर्वार्ता]

पारस खड्का भन्छन्- क्रिकेट संघसँग पूर्वाधार बनाउने बजेट भइसकेको अवस्थामा छैन । सबैभन्दा पहिले, काठमाडौंमा पूर्ण सुविधासहितको एउटा स्टेडियम पूरा गर्नुपर्छ । कमसेकम एउटा स्टेडियम पूर्ण रूपमा भएको खण्डमा त्यसपछि चाहिँ हामी अरू स्टेडियम बनाउन सक्ने आधार बनाउन सक्छौं ।

NPL is now the brand of Nepali sports: Paras Khadka [Interview]

विदेशी खेलाडीले भित्र्याएको ऊर्जा

सर्वाधिक रन र ठूलो स्कोर बनाउनेमा विदेशी खेलाडीकै वर्चस्व रह्यो, नेपाली खेलाडीलाई उनीहरुको अनुभव बुझ्ने अवसर बन्यो

The energy brought in by foreign players

'कमेन्टेटर’ ले थपेको रौनक

प्रतियोगिताको आकर्षण मैदानभित्रको प्रतिस्पर्धामा मात्र सीमित छैन, प्रसारण गुणस्तर, प्रस्तुति शैली र अन्तर्राष्ट्रियस्तरका आवाजहरूले पनि एनपीएललाई नयाा उचाइमा पुर्‍याइरहेका छन् । जसरी विदेशी ‘कमेन्टेटर’हरूको सहभागिताले प्रतियोगितामा नयाा ऊर्जा थपेको छ, थप व्यावसायिक र विश्वव्यापी बनाएको छ।

The 'commentator' added excitement

विज्ञापन बजारमा तरंग

एनपीएलसँग साझेदारी गर्नेमा बैंकिङ क्षेत्र, दूरसञ्चार कम्पनी, इनर्जी ड्रिंक्स, दुईपांग्रे, चारपांग्रे सवारीसहित फिनटेक कम्पनीसहित डेढ दर्जन ब्रान्ड 

Waves in the advertising market

एनपीएलले फर्कायो सुरक्षा व्यवस्थाप्रतिको भरोसा

जेन–जी आन्दोलनपछि पहिलो पटक धेरैको संख्यामा उपस्थिति रहेको एनपीएलमा परिस्थिति भड्किए स्थिति नियन्त्रणबाहिर जान सक्थ्यो, यही विषयलाई ध्यानमा राखेर बनाइयो सुरक्षा व्यवस्था मजबुत बनाइएको छ।

NPL restores trust in security system

शीर्षबाट पुछारमा पुगेको जनकपुर

एनपीएलको दोस्रो संस्करण सुरु हुनुअघि जनकपुर बोल्ट्सले दक्षिण अफ्रिकी भेट्रान स्पिनर इमरान ताहिरलाई अनुबन्धन गरेको थियो । तर जतिखेर ताहिर उपलब्ध हुने भए, त्यतिखेर जनकपुर प्लेअफ दौडबाट बाहिरिने स्थितिमा थियो । सम्भवतः त्यही भएर ताहिर दुबईबाट अन्तै मोडिए ।

Janakpur, which has gone from top to bottom

एनपीएल : नेपाली क्रिकेटको जित

एउटा भाष्य जस्तै थियो, नेपाली खेलकुदले केही ठूलो गर्न सक्दैन, तर अब होइन, एनपीएलको लगातार दोस्रो सिजनको सफल आयोजनाले तय गरेको छ, नेपाली खेलकुदले अब केही गर्नेछ।

NPL: Nepali cricket wins

एनपीएलका चौका–छक्काबराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरुवा रोप्ने

कलेजका अनुसार खेलमा हरेक चौकामा ४ र हरेक छक्कामा ६ वटा गरी कफीका बिरुवा रोप्ने निर्णय गरिएको हो ।

Presidential College to plant coffee seedlings for NPL's four-sixth grade

विराटनगरलाई पराजित गर्दै लुम्बिनी फाइनलमा

कडा बलिङ प्रदर्शनसँगै लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै सुदूरपश्चिमविरुद्ध फाइनलमा स्थान सुरक्षित गरेको छ।

Lumbini advances to finals after defeating Biratnagar

विराटनगरविरुद्ध लुम्बिनी ब्याटिङमा

टस जितेका विराटनगरका कप्तान सन्दीप लामिछानेले लुम्बिनी लायन्सलाई ब्याटिङको निम्तो दिएका छन्, जित्ने टोलीले फाइनलमा सुदूरपश्चिमसँग खेल्नेछ।

Lumbini bats against Biratnagar

बलर हाबी भएको खेलमा लुम्बिनीको जित

काठमान्डुलाई ४ विकेटले हराएको लुम्बिनी लायन्स बिहीबार क्वालिफायर २ मा विराटनगर किंग्ससँग खेल्दै, विजेता टिमले शनिबार सुदूरपश्चिम रोयल्ससँग फाइनल खेल्ने

Lumbini wins in a bowler-dominated match
Link copied successfully