खेलकुद
रोचक अपडेटका लागि ekantipur.com हेर्दै गर्नुहोला
कान्तिपुर संवाददाता
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
25 Updates
एनपीएल सिजन २ मा जनकपुरको पहिलो जीत, १५ बल बाँकी छँदै १ सय ७७ रनको लक्ष्य पूरा ।
चितवन ६ विकेटले पराजित ।
जनकपुरको चौथो विकेट गयो, अनिलकुमार साह ६१ रनमा आउट
जनकपुरको तेस्रो विकेट गयो , १ सय ५६ रन
अनिलकुमार शाहले बनाए अर्धशतक, शाहले २८ बलमा अर्धशतक बनाएका हुन् ।
जनकपुरको दोस्रो विकेट गयो, ३० बलमा ६३ रन बनाएर माज सदाक आउट
१० ओभर समाप्त, १ विकेटको क्षतिमा जनकपुरको १ सय १० रन
९ ओभर समाप्तिमा जनकपुरको ९७ रन
६ ओभर समाप्तीमा जनकपुरको ५९ रन
जनकपुरको पहिलो विकेट गयो, आसिफ शेख आउट
५ ओभर समाप्तिमा जनकपुरको ४४ रन
चार ओभर समाप्तिमा जनकपुरको ३३ रन
जनकपुरले बनायो ३ ओभर समाप्तिमा २४ रन
चितवनले ४ विकेट गुमाएर १ सय ७६ रन बनाएको छ ।
१८ ओभर समाप्तिमा चितवनले बनायो १ सय ५५ रन
अर्जुन साउदले बनाए अर्धशतक। उनले ३७ बलमा अर्धशतक बनाए । यसक्रममा ३ छक्का र ४ चौका प्रहार गरे ।
डविड मलानले अर्धशतक बनाएका छन् ।
उनले ३८ बलमा ४ छक्का र २ चौकासहित ५१ रन बनाए ।
११ ओभर समाप्तिमा चितवन ८६ रन
१० ओभर सकियो, चितवनले बनायो ७६५ रन
९ ओभरमा समाप्तिमा चितवनको ६६ रन
८ ओभरमा चितवनको ५१ रन
७ ओभर समाप्तिमा चितवनको ४८ रन
डविड मलानले पाँचौ ओभरकाे अन्तिम बलमा खेलको पहिले छक्का प्रहार गरेका छन् । चितवनले ३५ रन बनाएको छ ।
४ ओभर समाप्तिमा चितवनको २४ रन
३ ओभरको अन्त्यमा चितवनले बनायो १७ रन
माज सदाकले सुरुवाती ओभर डट फाले ।