जनकपुरले ७ खेलमा छैटौं पराजय भोगी पुछारको आठौँ स्थानमा रहेको हो । गत सिजनमा तेस्रो भएको कर्णालीले चितवन राइनोजलाई रन रेटमा उछिन्दै छैटौं भयो ।
जनकपुरले ७ खेलमा छैटौं पराजय भोगी पुछारको आठौँ स्थानमा रहेको हो । गत सिजनमा तेस्रो भएको कर्णालीले चितवन राइनोजलाई रन रेटमा उछिन्दै छैटौं भयो ।
एनपीएलको नियमित र रोचक अपडेटका लागि ekantipur हेर्दै गर्नुहोला
यस खेलमा विजयी हुने टोली छैटौं हुनेछ भने पराजित हुने टोली आठौं भई पुछारमा रहनेछ ।
यो नतिजासँगै जनकपुरसहित चितवन राइनोज र पोखरा एभेन्जर्सको प्ले–अफ सम्भावना समाप्त भएको छ । कर्णाली याक्सको यसअघि नै सम्भावना समाप्त भइसकेको छ ।
छ अंकसहित चौथो स्थानमा रहेको लुम्बिनी र केवल दुई अंकमा रहेको जनकपुरबीच आजको खेलमा जनकपुरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
एनपीएलका रोचक र नियमित अपडेटका लागि ekantipur हेर्दै गर्नुहोला
अनिलको ६१ र सदाकतको ६३ रनको योगदानसँगै जनकपुरले १७.३ ओभरमै १८० रन बनाउँदै चितवनलाई १ सय ७७ रनको लक्ष्य सहजै पूरा गरेको हो।
मलान र अर्जुनको ११२ रनको उत्कृष्ट साझेदारीपछि चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनाएको छ ।
रोचक अपडेटका लागि ekantipur.com हेर्दै गर्नुहोला
अघिल्लो खेलमा गोर्खाजविरुद्ध पराजित चितवनले अमर सिंह र सौगातलाई ल्यायो भने जनकपुरमा वायन पार्नेल कप्तान बनेका छन् ।
इशान पाण्डे र विनोद भण्डारीको उत्कृष्ट साझेदारीसँगै सुदूरपश्चिमले त्रिवि मैदानमा जनकपुरलाई हराउँदै लगातार पाँचौं जित दर्ता गरेको छ।
कीर्तिपुरमा जारी खेलमा नयाँ कप्तान वायन पार्नेलको नेतृत्वमा जनकपुरले २० ओभरमा ८ विकेट गुमाएर १४५ रन बनाएको छ, जबकि सुदूरपश्चिम बलर अविनाश बोहराले ४ विकेट लिए।
एनपीएल लाइभ अपडेटका लागि ekantipur.com हेर्दै गर्नुहोला
नियमित कप्तान अनिल साहलाई परिवर्तन गरी डिफेन्डिङ च्याम्पियन जनकपुरलेे गर्यो बोल्ड निर्णय ।
१ सय ५६ रनको विशाल लक्ष्य लिएर आएको जनकपुर त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा पुरा २० ओभर खेली ९ विकेट गुमाई १ सय ३० रनमात्र बनाउन सक्यो ।
टस जितेर ब्याटिङमा आएको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको छ ।
खेलको अपडेटका लागि ekantipur.com हेर्दै गर्नुहोला ।
‘आमाको सम्मान’ स्वरूप जनकपुर पिंक र हिम नदीहरू महत्त्वपूर्ण छन् भन्ने वातावरण संरक्षण अभियानको सन्देश बोकी पोखरा हरियो जर्सी लगाएर मैदानमा उत्रिएको छ ।
वायन पार्नेल, इमरान ताहिर, जेसन रोयजस्ता नाम चलेका विदेशी खेलाडी अझै अनुपस्थित हुँदा जनकपुर र पोखराको एनपीएल यात्रा कठिन बन्दै गएको छ।
जनकपुरले टस जितेर पहिले फिल्डिङ रोजेपछि विराटनगरले २० ओभरमा सात विकेट गुमाउँदै १३५ रन बनायो र बलरले पनि प्रभावशाली प्रदर्शन गरे।