एनपीएलको नियमित र रोचक अपडेटका लागि ekantipur हेर्दै गर्नुहोला
रोमान्चक खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ । यससँगै कर्णाली ४ अंकसहित अंकतालिकाको छैटौं स्थानमा रहेर लिग टुग्यांयो ।
जनकपुर २ अंकसहित अंकतालिकाको पुछारमा रह्यो ।
पहिले ब्याटिङ गरेको कर्णालीले ९ विकेट गुमाउँदै १ सय २९ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले ७ विकेटको क्षतिमा १ सय २६ रन बनायो ।
![NPL: Janakpur Bolts vs Karnali Yaks [LIVE]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/janakpur-vs-karnali-07122025110503-1000x0.jpg&w=1001&h=0)
