कर्णालीसँग हारेपछि डिफेन्डिङ च्याम्पियन जनकपुर पुछारमा

जनकपुरले ७ खेलमा छैटौं पराजय भोगी पुछारको आठौँ स्थानमा रहेको हो । गत सिजनमा तेस्रो भएको कर्णालीले चितवन राइनोजलाई रन रेटमा उछिन्दै छैटौं भयो ।

Defending champion Janakpur slips to bottom after losing to Karnali

एनपीएल : रोसिङ्टनको शतकमा पोखराको प्लेअफ पुग्ने आशा कायमै

रोसिङ्टनको अविजित शतकसँगै पोखराले कर्णालीलाई ३४ रनले हराउँदै प्लेअफको सम्भावना कायम राख्दा कर्णाली प्रतियोगिताबाट बाहिरिएको छ।

NPL: Rossington's century keeps Pokhara's hopes of reaching the playoffs alive

रोसिङटनको शतकमा पोखराको विशाल लक्ष्य

७ चौका र ७ छक्का प्रहार गर्दै रोसिङटनले ५८ बलमा १ सय ८ रन बनाएपछि पोखराले २० ओभरमा २ विकेट मात्र गुमाएर २ सय १ रन जोड्यो ।

Pokhara's huge target with Rossington's century

कर्णालीलाई पराजित गरी काठमान्डु प्लेअफ नजिक

४५ बलमा ८६ रनको साझेदारी गर्दै इरसमस र सिम्पसनले काठमान्डुलाई कर्णालीमाथि सानदार जित दिलाउन महत्त्वपूर्ण भूमिका खेले।

Kathmandu moves closer to playoffs after defeating Karnali

गुलशनको ब्याटिङमा कर्णालीद्वारा काठमान्डुलाई राम्रो लक्ष्य

कप्तान सोमपाल कामीले टस जितेर ब्याटिङमा आएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ४९ रन बनायो ।

Gulshan's batting sets a good target for Kathmandu as Karnali

काठमान्डुविरुद्ध कर्णालीको ब्याटिङ

काठमान्डुले एक खेलाडी परिवर्तन गरेको छ भने कर्णालीलाई शीर्ष चारमा पर्न आजको खेल जित्नै पर्ने दबाब रहेको छ।

Karnali's batting against Kathmandu

बसिरको ब्याटिङमा विराटनगरको नाटकीय जित

बसिरले ४३ बलमा ६२ रन बनाएर अन्तिम ओभरमा छक्का प्रहार गर्दै विराटनगरलाई १६१ रनको लक्ष्य एक बल अगाडि पूरा गर्न मद्दत गरे ।

Biratnagar's dramatic win on Bashir's batting

कर्णालीद्वारा विराटनगरलाई कठिन लक्ष्य

त्रिवि क्रिकेट रंगशालामा कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६० रन बनाउँदा पाञ्चलले प्रतियोगिताको दोस्रो अर्धशतक पूरा गरे।

Karnali sets Biratnagar a difficult target

विराटनगरविरुद्ध टस जितेर कर्णाली ब्याटिङमा

कर्णाली र विराटनगर टोलीमा चार खेलाडी परिवर्तन भएका छन्, जसमा विराटनगरका सेहान जयसूर्याले पहिलो पटक डेब्यु गर्दैछन्।

Karnali wins toss, opts to bat against Biratnagar

कप्तान दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम विजयी

सुदूरपश्चिम रोयल्सले दिएको १४० रनको लक्ष्य पछ्याउने क्रममा कर्णाली याक्स १९.२ ओभरमा ९४ रन बनाउँदै अलआउट भयो ।

Sudurpaschim wins with captain Dipendra Singh Airi's all-round performance

सुदूरपश्चिमविरुद्ध सोमपालको उत्कृष्ट बलिङ

सोमपाल कामीले चार ओभरमा तीन विकेट लिएर रोयल्सको शीर्ष र मध्यक्रम धराशायी बनाएका छन्, जसमा उनले पहिलो बलमै विकेट लिएका थिए।

Sompal's excellent bowling against Sudurpaschim

कर्णालीविरुद्ध सुदूरपश्चिमको ब्याटिङ

कर्णालीका कप्तान सोमपाल कामीले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा टस जितेर सुदूरपश्चिम रोयल्सलाई ब्याटिङका लागि बोलाएका हुन् ।

Sudurpaschim's batting against Karnali
Link copied successfully