Live

एनपीएल : सुदूरपश्चिम रोयल्स vs चितवन राइनोज [ LIVE]

एनपीएलको रोचक र ताजा अपडेटका लागि ekantipur हेर्दै गर्नुहोला

मंसिर १८, २०८२

कान्तिपुर संवाददाता

NPL: Sudurpaschim Royals vs Chitwan Rhinos [LIVE]

45 Updates

(07:42 PM)

चितवन १२० रनमा अलआउट, सुदूर ४९ रनले विजयी

एनपीएल अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजलाई सुदूरपश्चिम रोयल्सले पराजित गरेको छ । सुदूरले दिएको १७० रनको लक्ष्य पछ्याउने क्रममा चितवन १७ दशमलव १ ओभरमा अलआउट हुँदै १२० रनमा समेटियो । यससँगै सुदूरले ४९ रनको जित हात पारेको छ । सुदूरको जितमा पुनित मेहेराले सर्वाधिक तीन विकेट लिए । 

Chitwan all out for 120, Sudur won by 49 runs

(07:37 PM)

चितवनको नवौं विकेट पतन 

चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध १७० रनको लक्ष्य पछ्याउने क्रममा नवौं विकेट गुमाएको छ । नवौं विकेटका रुपमा रिजन ढकाल रनआउट भए । 

(07:32 PM)

चितवनको लगातार तीन विकेट पतन

चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध १७० रनको लक्ष्य पछ्याउने क्रममा १६ औं ओभरमा लगातार तीन विकेट गुमाएको छ । १६ ओभरमा चितवनले ८ विकेट गुमाउँदै १११ रन बनाएको छ । 

(07:26 PM)

१५ ओभरमा सुदूरविरुद्ध चितवनको १०५ रन

चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध १७० रनको लक्ष्य पछ्याउने क्रममा १५ ओभरको समाप्तिमा पाँच विकेट गुमाएर १०५ रन बनाएको छ । 

(07:20 PM)

सुदूरपश्चिमलाई पाँचौं सफलता, बोपारा आउट

चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध १७० रनको लक्ष्य पछ्याउने क्रममा १३ दशमलव ४ ओभरमा पाँचौं विकेट गुमाएको छ । सुदूरपश्चिमलाई पाँचौं विकेटका रुपमा रबि बोपारालाई आउट गरेको हो । 

Sudurpaschim's fifth success, Bopara out

(07:16 PM)

१३ ओभरमा चितवनको ८७ रन

सुदूरपश्चिम रोयल्सविरुद्ध १७० रनको लक्ष्य पछ्याउने क्रममा चितवन राइनोजले १३ ओभरको समाप्तिमा ४ विकेट गुमाएर ८७ रन बनाएको छ ।  

(07:11 PM)

१२ ओभरमा चितवनको ७८ रन

चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध १७० रनको लक्ष्य पछ्याउने क्रममा १२ ओभरको समाप्तिमा ४ विकेट गुमाएर ७८ रन बनाएको छ ।

(07:06 PM)

११ ओभरमा चितवनको ७० रन

चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध १७० रनको लक्ष्य पछ्याउने क्रममा ११ ओभरको समाप्तिमा ४ विकेट गुमाएर ७० रन बनाएको छ । 

(07:03 PM)

१० ओभरमा चितवनको ६४ रन

चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध १७० रनको लक्ष्य पछ्याउने क्रममा १० ओभरको समाप्तिमा ४ विकेट गुमाएर ६४ रन बनाएको छ । 

Chitwan 64 runs in 10 overs

(06:59 PM)

चितवनविरुद्ध सुदूरलाई चौथो सफलता

चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध १७० रनको लक्ष्य पछ्याउने क्रममा चौथो विकेट गुमाएको छ । कप्तान कुशल मल्ल आउट भएका हुन् । 

Sudur's fourth success against Chitwan

(06:56 PM)

९ ओभरमा चितवनको ५७ रन

चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध १७० रनको लक्ष्य पछ्याउने क्रममा ९ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ५७ रन बनाएको छ ।

(06:51 PM)

सुदूरपश्चिमविरुद्ध ८ ओभरमा चितवनको ४८

चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध १७० रनको लक्ष्य पछ्याउने क्रममा आठ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ४८ रन बनाएको छ । 

Chitwan's 48 in 8 overs against Sudurpaschim

(06:46 PM)

सात ओभरमा चितवनको ४५ रन

चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध १७० रनको लक्ष्य पछ्याउने क्रममा सात ओभरको समाप्तिमा ३ विकेट गुमाएर ४५ रन बनाएको छ । 

Chitwan's 45 runs in seven overs

(06:42 PM)

पहिलो पावर प्ले मा चितवनको ३६ रन

चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध १७० रनको लक्ष्य पछ्याउने क्रममा पहिलो पावर प्ले अर्थात ६ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ३६ रन बनाएको छ ।  

(06:40 PM)

सुदूरपश्चिमलाई तेस्रो सफलता

सुदूरपश्चिम रोयल्सले चितवन राइनोजको तेस्रो विकेट निकालेको  छ । १७० रनको लक्ष्य पछ्याउने क्रममा चितवनले पहिलो पावर प्ले मै तीन विकेट गुमाएको छ । 

Third success for the Far West

(06:35 PM)

पाँच ओभरमा चितवनको २५ रन

चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध १७० रनको लक्ष्य पछ्याउने क्रममा पाँच ओभरको समाप्तिमा २ विकेट गुमाएर २५ रन बनाएको छ ।  

Chitwan's 25 runs in five overs

(06:34 PM)

चितवनको दोस्रो विकेट झर्‍यो

एनपीएल अन्तर्गत आजको दोस्रो खेलमा १७० रनको लक्ष्य पछ्याउने क्रममा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध दोस्रो विकेट गुमाएको छ । दोस्रो विकेटका रुपमा चितवनका अर्जुन साउद आउट भएका हुन् । 

(06:31 PM)

चार ओभरको समाप्तिमा चितवनको २२ रन

चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध १७० रनको लक्ष्य पछ्याउने क्रममा चार ओभरको समाप्तिमा एक विकेट गुमाएर २२ रन बनाएको छ । 

(06:26 PM)

तीन ओभरमा चितवनको १८ रन 

चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध १७० रनको लक्ष्य पछ्याउने क्रममा तेस्रो ओभरको समाप्तिमा एक विकेट गुमाएर १८ रन बनाएको छ । 

(06:25 PM)

चितवनको पहिलो विकेट पतन

चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध १७० रनको लक्ष्य पछ्याउने क्रममा पहिलो विकेट गुमाएको छ । 

Chitwan's first wicket falls

(06:21 PM)

दोस्रो ओभरमा सुदूरपश्चिमविरुद्ध चितवनको १७ रन

चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध १७० रनको लक्ष्य पछ्याउने क्रममा दोस्रो ओभरमा ओभरमा १७ रन बनाएको छ । 

Chitwan scores 15 runs against Sudurpaschim in the second over

(06:17 PM)

पहिलो ओभरमा सुदूरपश्चिमविरुद्ध चितवनको ५ रन

चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध १७० रनको लक्ष्य पछ्याउने क्रममा पहिलो ओभरमा ५ रन बनाएको छ । 

Chitwan scores 5 runs against Sudurpaschim in the first over.

(05:59 PM)

चितवनलाई सुदूरपश्चिमले दियो १७० रनको लक्ष्य

एनपीएल अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजविरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले १७० रनको लक्ष्य प्रस्तुत गरेको छ । सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १६९ रन बनाएको हो । सुदूरपश्चिमका लागि क्रिश लिनले सर्वाधिक ७५ रन बनाउँदा विनोद भण्डारीले २१, दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले अविजित २४/२४ रन बनाए । लिन भने रिटायर हर्ट भएका थिए । 

Sudurpaschim sets Chitwan a target of 170 runs

(05:52 PM)

१९ ओभरमा सुदूरपश्चिमको १५८ रन

एनपीएल अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजविरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले १९ ओभरको समाप्तिमा ४ विकेट गुमाएर १५८ रन बनाएको छ । 

Sudurpaschim's 158 runs in 19 overs

(05:47 PM)

१८ ओभरमा सुदूरपश्चिमको १४४ रन

एनपीएल अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजविरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले १८ ओभरको समाप्तिमा ४ विकेट गुमाएर १४४ रन बनाएको छ ।

Sudurpaschim's 144 runs in 18 overs

(05:41 PM)

१७ ओभरमा सुदूरपश्चिमको १३७ रन

एनपीएल अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजविरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले १७ ओभरको समाप्तिमा ४ विकेट गुमाएर १३७ रन बनाएको छ । 

Sudurpaschim's 137 runs in 17 overs

(05:35 PM)

चितवनविरुद्ध १६ ओभरमा सुदूरपश्चिमको १२५ रन

एनपीएल अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजविरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले १६ ओभरको समाप्तिमा ४ विकेट गुमाएर १२५ रन बनाएको छ । 

Sudurpaschim scores 124 runs in 16 overs against Chitwan

(05:25 PM)

चितवनविरुद्ध १४ ओभरमा सुदूरपश्चिमको १०९ रन

एनपीएल अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजविरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले १४ ओभरको समाप्तिमा ४ विकेट गुमाएर १०९ रन बनाएको छ । 

Sudurpaschim scores 109 runs in 14 overs against Chitwan

(05:21 PM)

१३ ओभरमा चितवनविरुद्ध सुदूरपश्चिमको ९२ रन

एनपीएल अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजविरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले १३ ओभरको समाप्तिमा ४ विकेट गुमाएर ९२ रन बनाएको छ । 

Sudurpaschim scores 92 runs against Chitwan in 13 overs

(05:20 PM)

सुदूरपश्चिमको चौथो विकेट पतन

चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्सको चौथो विकेट गुमाएको छ । चौथो विकेटका रुपमा सुदूरका हरमीत सिंह आउट भएका हुन् । 

Sudurpaschim's fourth wicket falls

(05:15 PM)

क्रिश लिनको अर्धशतक

चितवन राइनोजविरुद्ध सुदूरपश्चिमका क्रिश लिनले अर्धशतक प्रहार गरेका छन् । उनले ४२ बलमा तीन चौका र २ छक्काको सहयोगमा अर्धशतक प्रहार गरे । 

Chris Lynn's half-century

(05:13 PM)

चितवन राइनोजलाई तेस्रो सफलता 

सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजलाई तेस्रो सफलता मिलेको छ । सुदूरपश्चिमले तेस्रो विकेटका रुपमा पुनित मेहेरालाई गुमाएको हो ।

Chitwan Rhinos secure third win

(05:11 PM)

१२ ओभरको समाप्तिमा चितवनविरुद्ध सुदूरपश्चिमको ८७ रन

एनपीएल अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजविरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले १२ ओभरको समाप्तिमा २ विकेट गुमाएर ८७ रन बनाएको छ । 

Sudurpaschim scores 87 runs against Chitwan at the end of 12 overs

(05:07 PM)

११ ओभरमा चितवनविरुद्ध सुदूरपश्चिमको ८० रन

एनपीएल अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजविरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले ११ ओभरको समाप्तिमा २ विकेट गुमाएर ८० रन बनाएको छ । 

Sudurpaschim scores 80 runs against Chitwan in 11 overs

(04:59 PM)

१० ओभरमा चितवनविरुद्ध सुदूरपश्चिमको ७१ रन

एनपीएल अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजविरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले १० ओभरको समाप्तिमा २ विकेट गुमाएर ७१ रन बनाएको छ । 

Sudurpaschim scores 71 runs against Chitwan in 10 overs

(04:54 PM)

चितवनविरुद्ध ९ ओभरमा सुदूरको ५९ रन

एनपीएल अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजविरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले नवौं ओभरको समाप्तिमा २ विकेट गुमाएर ५९ रन बनाएको छ । 

Sudur scores 59 runs in 9 overs against Chitwan

(04:52 PM)

८ ओभरमा सुदूरपश्चिमको ५१ रन

एनपीएल अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजविरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले आठौं ओभरको समाप्तिमा २ विकेट गुमाएर ५१ रन बनाएको छ । 

Sudurpaschim's 51 runs in 8 overs

(04:50 PM)

चितवन राइनोजलाई दोस्रो सफलता 

सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजलाई दोस्रो सफलता मिलेको छ । सुदूरपश्चिमले दोस्रो विकेटका रुपमा इशान पाण्डेलाई गुमाएको हो । 

Chitwan Rhinos secure second win

(04:48 PM)

सातौं ओभरमा सुदूरपश्चिमको ४९ रन

एनपीएल अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजविरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले सातौं ओभरको समाप्तिमा २ विकेट गुमाएर ४९ रन बनाएको छ । 

Sudurpaschim's 49 runs in the seventh over

(04:43 PM)

पहिलो ‘पावर प्ले’मा सुदूरपश्चिमको आक्रामक सुरुआत, ६ ओभरमा ४६ रन

एनपीएल अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजविरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले पहिलो पावर प्लेमा आक्रामक सुरुआत पाएको छ । ६ ओभर सकिँदा सुदरपश्चिमले एक विकेटको क्षतिमा ४६ रन बनाएको छ

Sudurpaschim's aggressive start in the first power play, 46 runs in 6 overs

(04:42 PM)

सुदूरपश्चिमको पहिलो विकेट पतन

एनपीएल अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजविरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले ६ ओभरको खेल चलिरहँदा पहिलो विकेट गुमाएको छ । पहिलो विकेटका रुपमा सुदूरपश्चिमका बिनोद भण्डारी आउट भएका हुन् । 

(04:38 PM)

चितवनविरुद्ध पाँच ओभरमा सुदूरपश्चिमको ४० रन 

एनपीएल अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजविरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले पाँच ओभरको समाप्तिमा ४० रन बनाएको छ । 

Sudurpaschim scores 40 runs in five overs against Chitwan

(04:32 PM)

चार ओभर सकिँदा सुदूरपश्चिमको २७ रन 

एनपीएल अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजविरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले चौथो ओभरको समाप्तिमा २७ रन बनाएको छ । 

Sudurpaschim scored 27 runs after four overs.

(04:30 PM)

तेस्रो ओभरमा चितवनविरुद्ध सुदूरपश्चिमको २३ रन

एनपीएल अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजविरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले तेस्रो ओभरको समाप्तिमा २३ रन बनाएको छ । 

Sudurpaschim scores 23 runs against Chitwan in the third over.

(04:27 PM)

दोस्रो ओभरमा चितवनविरुद्ध सुदूरपश्चिमको १४ रन

एनपीएल अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजविरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले दोस्रो ओभरको समाप्तिमा १४ रन बनाएको छ । 

Sudurpaschim scores 14 runs against Chitwan in the second over.

कान्तिपुर

Link copied successfully