तीन वर्षमा फेरिएको दृश्य : ओली नै लागेर उपसभामुख बनाए, अहिले ओली नै हटाउन कस्सिएका छन्

७ माघ २०७९ मा एमाले अध्यक्ष केपी शर्मा ओलीकै पहलमा इन्दिरा रानालाई रास्वपाले उपसभामुख बनाएको थियो । तर अहिले परिस्थिति फेरिएको छ । उनै ओली नेतृत्वको सत्ता गठबन्धन उनलाई हटाउन लागिपरेको छ । यो परिदृश्य किन फेरियो त ?

The scene has changed in three years: Oli himself became the Deputy Speaker, now Oli is trying to remove him

उपसभामुखविरुद्ध प्रस्ताव दर्ता गर्न यस कारण पछि हटेका थिए ओली र देउवा 

उपसभामुख इन्दिरा राना विदेशमा रहेका बेला उनीमाथि 'पद अनुकूल आचरण नगरेको' प्रस्ताव दर्ता गर्न साना दल पछि हटे भने कांग्रेसकै अधिकांश नेताहरूले उपसभामुखलाई प्रष्टीकरणको मौकासमेत नदिइ प्रस्ताव दर्ता गर्न नहुने सुझाव दिएका थिए ।

Due to this, Oli and Deuba backed away from registering a motion against the Deputy Speaker

उपसभामुख हटाउन खाली कागजमा सांसदको हस्ताक्षर लिँदै कांग्रेस

संसदीय दल सिंहदरबार र प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेदेखि भएकाले संसद् भवन नयाँ बानेश्वरमा पनि सांसदको हस्ताक्षर संकलन गरिने कांग्रेसले जनाएको छ।

Congress taking MP's signature on blank paper to remove Deputy Speaker

उपसभामुख हटाउने प्रयासविरुद्व विपक्षी दलको मोर्चाबन्दी

विपक्षी दलहरूले उपसभामुख रानाविरुद्ध खाली कागजमा सांसदहरूको हस्ताक्षर अभियान सुरु गरेर कांग्रेस र एमालेले लोकतन्त्रको धज्जी उडाएको निष्कर्ष निकालेका छन्।

Opposition parties strike against the attempt to remove the Deputy Speaker

एक वर्षअघि नै खुलासा भएको विषय उठाएर उपसभामुखलाई पदमुक्त गर्न सत्तापक्षको कसरत

उपसभामुखले अमेरिका लग्न खोजेको टोलीमा थिए यातायात मजदुरदेखि जग्गा कारोबारीसम्म, उपसभामुख र अमेरिका जान चाहने व्यक्तिहरूको बीचमा झापाका उपेन्द्र गौतमले समन्वय गरेको पाइएको थियो।

The ruling party's effort to remove the deputy speaker from the position by raising the issue that was revealed a year ago

उपसभामुखलाई हटाउने कसरतमा शर्माको आपत्ति

उनले पार्टीभित्र पूर्व परामर्शसमेत नगरी बालुवाटारमा केही नेता बसेर गरिएको निर्णयलाई स्वीकार गर्न नसकिने बताएका छन् ।

Sharma's objection to the exercise of removing the Deputy Speaker

उपसभामुख राना र कांग्रेस नेता कोइरालाबीच फोन संवाद

कांग्रेस र एमालेले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आ–आफ्नो सांसदहरूको हस्ताक्षर गराइरहेका बेला उपसभामुखले कांग्रेस नेता कोइरालासँग परामर्श गरेकी थिइन् ।

Phone conversation between Deputy Speaker Rana and Congress leader Koirala

उपसभामुखलाई हटाउने कांग्रेस–एमाले तयारी : दाहाल–कोइरालाबीच फोन संवाद

दाहालले उपसभामुख हटाउँदा संसदीय प्रणालीमा असर पर्ने भन्दै यो रोक्नु उचित हुने बताएका थिए ।

Congress-UML preparation to remove Deputy Speaker: Phone conversation between Dahal-Koirala

उपसभामुख रानालाई हटाउने कांग्रेस-एमालेको प्रयास असफल पार्ने विपक्षी दलहरुको निर्णय

माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपसभामुख राना मगरलाई हटाएर सत्ता गठबन्धनले संवैधानिक परिषद् 'कब्जा' गर्ने नियत राखेकाले त्यसको प्रतिवाद गर्ने निर्णय गरेको जानकारी दिए ।

Opposition parties' decision to defeat Congress-UML's attempt to remove Deputy Speaker Rana

कांग्रेस-एमाले सांसद भन्छन् : केका लागि खाली कागजमा हस्ताक्षर गर्‍यौँ, थाहा छैन 

दुवै दलका नेता भन्छन् : आपतविपद्‍‍‍मा प्रयोग हुन्छ । दलले हस्ताक्षर दुरुपयोग गर्दैन । यो ०४८ सालदेखि नै चलेको चलन हो । 

Congress-UML MP says: We don't know why we signed the blank paper

अहिले उपसभामुखलाई हटाउने प्रस्ताव बेमौसमी बाजा : शेखर कोइराला 

कांग्रेस नेता कोइरालाले उपसभामुख हटाउने प्रस्तावलाई अनावश्यक भन्दै सांसदहरूले विवेक प्रयोग गर्नेमा विश्वास व्यक्त गरेका छन्।

Now the proposal to remove the Deputy Speaker is unseasonable: Shekhar Koirala

उपसभामुख हटाउने कसरत : नाउपामा दुई धार

नाउपाका गंगाराम चौधरी लगायत तीन सांसद उपसभामुखविरुद्धको महाअभियोग प्रस्तावको विपक्षमा उभिने तयारीमा छन्।

Exercise to remove the Deputy Speaker: two edges in Naupa

उपसभामुख  हटाउन कांग्रेस-एमालेले मात्र सक्दैनन्, कसले दिन्छ साथ ?

सभामुख हटाउन कांग्रेस-एमालेको रणनीति सफल हुने कि असफल हुने भन्ने प्रश्न प्रस्ताव दर्ता गर्ने बेलासम्म कुन-कुन दल खुल्छन् भन्ने कुरामा भर पर्ने देखिन्छ ।

Only Congress-UML cannot remove the Deputy Speaker, who will help?

उपसभामुख अमेरिकामा, कांग्रेस र नाउपाभित्रै विवाद देखिएपछि सत्ता गठबन्धन अन्योलमा 

प्रधानमन्त्री निवासमा कांग्रेस र एमालेले उपसभामुख रानालाई हटाउने विषयमा सहमति जुटाएर सांसदहरूसँग हस्ताक्षर संकलन गरेका छन्।

Deputy Speaker In the US, the ruling coalition is in turmoil after the conflict within the Congress and NAUP

अन्तर्राष्ट्रिय ख्यातिप्राप्त उपसभामुख हटाउने कुरा गलत छ, हामी विरोध गर्छौं : अध्यक्ष दाहाल

अध्यक्ष दाहालले आदिवासी महिला उपसभामुख हटाउने प्रयासको विरोध गर्दै सरकारलाई गल्ती नगर्न आग्रह गरे।

It is wrong to remove the internationally renowned Deputy Speaker, we oppose it: Speaker Dahal

कांग्रेस-एमाले उपसभामुख हटाउने तयारीमा, माओवादीले बोलायो विपक्षी दलहरूको बैठक

उपसभामुखविरुद्ध महाभियोगको तयारीलाई लिएर माओवादीको असन्तुष्टि, विपक्षीहरू बैठकमा जुट्ने।

Ahead of the removal of the Congress-UML deputy speaker, the Maoists called a meeting of opposition parties

उपसभामुख हटाउने तयारीप्रति कांग्रेसमा कोइराला पक्ष असन्तुष्ट, हस्ताक्षर गर्न आएनन्

कांग्रेसले पदाधिकारी बैठक सभापति निवास बुढानीलकण्ठमा बोलाएको थियो । बैठक सकिएलगत्तै उसले आफ्ना सांसदहरुलाई सिंहदरबार बोलाएर हस्ताक्षर गरिरहेको छ ।

The Koirala party in the Congress was dissatisfied with the preparations to remove the Deputy Speaker and did not come to sign

कांग्रेसको पदाधिकारी र एमालेको संसदीय दलको आकस्मिक बैठक, उपसभामुख हटाउने प्रस्तावबारे छलफल हुँदै

प्रधानमन्त्री निवासमा उपसभामुखविरुद्ध पद अनुसार आचरण नगरेको भन्दै हटाउने सहमति भएको छ।

An emergency meeting of the Congress officials and the UML parliamentary party, discussing the proposal to remove the deputy speaker
Link copied successfully