काठमाडौँ — ललिता निवासको जग्गा अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । ललिता निवास प्रकरणमा जोडिएका व्यक्तिहरु, उनीहरुको क्रियाकलाप र त्यसले न्यायालयसम्ममा पारेको प्रभावबारे कान्तिपुरले गत चैतको अन्तिम सातादेखि निरन्तर समाचार प्रकाशित गर्दै आएको छ । हेर्नुहोस, कान्तिपुर दैनिक र ईकान्तिपुरमा प्रकाशित ललिता निवासको जग्गा विवादसँग सम्बन्धित समाचारहरु :
