मानवअधिकार आयोगको सिफारिस कसरी हुन्छ कार्यान्वयन ?

सरकारले प्रतिवेदन कार्यान्वयन नगरे आयोगले मानवअधिकार उल्लंघनकर्ताको अभिलेख राख्न सक्छ, संयुक्त राष्ट्रसंघका विभिन्न मञ्चमा प्रश्न उठ्न सक्छ । कर्मचारीको वृत्तिविकास र विदेश भ्रमणमा प्रभाव पर्न सक्छ ।

How are the recommendations of the Human Rights Commission implemented?

७ क्षेत्रमा गैरसरकारी संस्थाको आर्थिक र प्राविधिक सहयोग निषेध गर्न आयोगको सिफारिस

राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितलाई प्रतिकूल प्रभाव पार्नसक्ने जोखिम औंल्याउँदै गैससहरूलाई निश्चित क्षेत्रमा निषेध गर्न आयोगले सिफारिस गरेको छ

Commission recommends banning financial and technical support from NGOs in 7 sectors

भदौ २४ मा जलेर घाइते भएकी रविलक्ष्मी चित्रकारको प्रश्न : सरकारले अपराधीलाई किन पक्राउ गरेन ?

पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रश्न : मेरी श्रीमतीले चालीस वर्ष फिजिक्सको प्राध्यापक भएर के बिगारिन्  ? कुनै दलाली, अपराधी वा विदेशीका लागि केही पनि गरेकी थिइनन् भने यस्तो प्रकारको हमला किन भयो ?

Question from Ravilakshmi Chitrakar, a painter who was burned on Bhadra 24: Why didn't the government arrest the culprit?

जेन–जी आन्दोलनमा पति गुमाएकी अम्बिका भन्छिन्: दोषीलाई कडा कारबाही गरिनुपर्छ

बयानमा सन्तोषकी पत्नी अम्बिकाले आफ्ना पतिमाथि बिना कुनै चेतावनी गोली प्रहार गरिएको आरोप लगाएकी छन् ।

Ambika, who lost her husband in the Gen-G movement, says: The culprits should be severely punished

२३ भदौको घटनामा दोषी किटान,  २४ भदौको विध्वंसमा भने मौन

२३ र २४ भदौका घटनाबारे गठित आयोगले गोलीकाण्ड रोक्न आवश्यक पहल नगरेको भन्दै पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री लेखक र तत्कालीन आईजीपी खापुङमाथि कारबाही सिफारिस गरेको छ।

Guilty verdict in Bhadra 23 incident, silent on Bhadra 24 demolition

जाँचबुझ आयोगसँग कसले के बयान दिए ?

तिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, आईजीपी चन्द्रकुबेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरिएको छ ।

Who gave what statement to the Commission of Inquiry?

जेन-जी आन्दोलनमा विमल भट्टको मृत्यु: सुरक्षाकर्मीले बिना चेतावनी छातीमा गोली प्रहार गरेको परिवारको बयान

विमलका परिवारले उपचारका क्रममा लापरबाही भएको आशंका समेत व्यक्त गरेका छन् ।

Bimal Bhatt dies in Gen-G protest: Family says security personnel shot him in the chest without warning

नेपाल अदृश्य जेल र 'डिजिटल प्रोक्सी वार'को सिकार बन्दै छ: जाँचबुझ आयोग

हाल सामाजिक सञ्जालमा देखिने ‘ट्रेन्ड’हरु वास्तविक आवाज नभएर धेरैजसो योजनाबद्ध लोकप्रियाता अर्थात् ‘इन्जिनियर्ड पपुलारिटी’ मात्र हुन सक्ने र यसले लोकतन्त्रलाई जरैदेखि कमजोर बनाइरहेको प्रतिवेदनमा उल्लेख छ । 

Nepal is becoming a victim of invisible prisons and 'digital proxy wars': Commission of Inquiry

जेन-जी आन्दोलनअघि सामाजिक सञ्जाल प्लाटफर्ममा प्रतिबन्ध लगाइएको विषयमा कसले के बयान दिएका छन् ?

गत भदौमा सरकारले नेपालमा दर्ता नभएका र नियम पालना नगर्ने फेसबुक, युट्युब, ह्वाट्सएपलगायत सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो । उक्त विषयमा जाँचबुझ आयोगसमक्ष विभिन्न व्यक्तिहरूले आफ्ना धारणा राखेका छन् । कसले के भनेका छन् ?

Who has made what statements regarding the ban on social media platforms before the Gen-G movement?

जाँचबुझ आयोगसँगको बयानमा के भनेका थिए नेताहरूले ?   

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रमुख दलका नेताहरूले २३ र २४ भदाैमा भएको घटनाको जिम्मेवारी लिन अस्वीकार गरेका छन् ।

What did the leaders say in their statements to the Commission of Inquiry?

सामाजिक सञ्जाल बन्दको निर्णयमा तत्कालीन सञ्चारमन्त्रीको दाबी: आवेगमा गरिएको हैन

‘सामाजिक सञ्जाल रोक्ने निर्णय कुनै व्यक्तिगत आवेगमा होइन, अदालतको आदेश, निर्देशिकाको व्यवस्था र मन्त्रिपरिषद्को निर्णयको पालना गर्ने दायित्वका रूपमा लिइएको थियो,’ उनले बयानमा भनेका छन्, ‘रेडिट र डिस्कर्ड जस्ता प्लाटफर्मलाई उच्च जोखिमका रूपमा छुट्टै पहिचान गरेर प्राथमिकता दिइएको थिएन ।’

The then Minister of Communications claims that the decision to shut down social media was not made on impulse.

जाँचबुझ आयोगको प्रतिवेदन: पेट्रोल बम बनाउनेदेखि अफवाहसम्मको अखडा बन्यो ‘डिस्कर्ड’

प्रतिवेदनमा समेटिएका विवरणहरूले यसअघि कान्तिपुरमा प्रकाशित समाचारमा उठाइएका आशंका र प्रश्नहरूलाई थप आधार दिएको छ । प्रतिवेदनले 'डिस्कर्ड'मा भएका संवाद र गतिविधिको स्रोतका रूपमा कान्तिपुरलाई नै उद्धृत गरेको छ ।

Commission of Inquiry Report: 'Discord' has become a hotbed for everything from petrol bomb making to rumors

जेन-जी आन्दोलनबारे जाँचबुझ आयोगले गरेको सिफारिसमा के छ ? १० बुँदामा बुझ्नुहोस्

प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, आईजीपी चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरिएको छ ।

What are the recommendations of the Commission of Inquiry on the Gen-G Movement? Understand in 10 points

जेन-जी विद्रोहमा डिस्कर्ड मुख्य डिजिटल संयन्त्रको रूपमा प्रयोग

जाँचबुझ आयोगको प्रतिवेदनले डिस्कर्ड सर्भरहरूमा पेट्रोल बम बनाउने योजना, हिंसात्मक सन्देश र भ्रामक सूचना व्यापक रूपमा फैलिएको उल्लेख गरेको छ ।

Discord used as main digital mechanism in Gen-G rebellion

जाँचबुझ आयोगको सिफारिसकै आधारमा जेल हाल्न मिल्छ ? ७ प्रश्नोत्तरमा बुझौं

फौजदारी न्यायको सर्वमान्य र विश्वव्यापी सिद्धान्तअनुसार कसैलाई दोषी ठहर गरेर सजाय दिने अधिकार न्यायिक निकाय अर्थात् अदालतसँग मात्र हुन्छ ।

Can one be imprisoned based on the recommendation of a commission of inquiry? Let's understand in 7 questions and answers.

देवराज घिमिरेको बयान: सभामुखले गोली प्रहार रोक्ने आदेश कानुनी व्यवस्था छैन

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई तत्कालीन सभामुख देवराज घिमिरेले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन संघीय संसद् भवनको सुरक्षाका लागि सिंगल कमान्ड प्रणालीमा आधारित, थ्रेट एनलाइसिस अनुसार स्पष्ट प्रोटोकलसहित आवश्यक संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने व्यवस्था हुनुपर्ने सुझाव दिएका छन् ।

Devraj Ghimire's statement: There is no legal provision for the Speaker to order a halt to firing

सरकारका तीनवटै निकायमाथि आगजनी र आक्रमण सुनियोजित घटना भएको तत्कालीन प्रधानमन्त्री ओलीको दाबी

तत्कालीन प्रधानमन्त्री ओलीले भदौ २३ र २४ को आन्दोलन र प्रदर्शनलाई 'देशमा हालसम्म नभएको अकल्पनीय र बर्बरतापूर्ण घटना'को संज्ञा दिएका छन् ।

The then Prime Minister Oli claims that the arson and attacks on all three government bodies were a planned incident.

काठमाडौं बाहिरका सीडीओहरूको रिपोर्ट: प्रशासन पूर्वतयारीमै कमजोर

कार्की आयोगले संकलन गरेको विवरणअनुसार काठमाडौंको बानेश्वरस्थित संसद् भवन, सिंहदरबार र सर्वोच्च अदालत लगायतका संरचनामा आगजनी भएपछि त्यसको प्रभाव जिल्लाहरूमा पनि देखिएको थियो ।

Report from CDOs outside Kathmandu: Administration is weak in preparation

जेन-जी आन्दोलनमा विनोद महर्जनको मृत्यु: सुरक्षाकर्मीले बिना चेतावनी टाउकोमा गोली हानेको परिवारको आरोप

दाइ रत्न महर्जनले जाँचबुझका क्रममा दिएको बयानमा विनोदको मृत्यु अस्पताल पुग्नुअघि नै घटनास्थलमै भएको दाबी गरेका छन् ।

Binod Maharjan dies in Gen-G protest: Family alleges security personnel shot him in the head without warning

यस्तो छ २३ र २४ भदौको घटना जाँचबुझ आयोगको प्रतिवेदन [पूर्णपाठ]

जाँचबुझ आयोगले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।

This is the report of the Commission of Inquiry into the incidents of 23 and 24 Bhadra [Full text]
Link copied successfully