'हामी पार्टीलाई सर्भिसिङ गरिरहेका छौं । कुनै बेला इन्जिन बदल्छौं, ड्राइभिङ सिट बदल्छौं ।’
'हामी पार्टीलाई सर्भिसिङ गरिरहेका छौं । कुनै बेला इन्जिन बदल्छौं, ड्राइभिङ सिट बदल्छौं ।’
उनले भने- 'कांग्रेसले एआईले बनाएको पैसा भनेर कतै पनि भनेको छैन ।'
‘पार्टी र पार्टी सभापतिको ह्वीप मात्रै मान्ने हो भने त ढ्यापढ्यापे सांसद हुन्छ ।'
'जेनजी आन्दोलन सुशासनको कमीबाट जन्मिएको हो, हामीले त्यसलाई राजनीतिक रूपमा बुझेका छौं ।'
उनले २३ र २४ भदौको घटनाले देशको वस्तुगत अवस्थालाई बदलिदिएको बताए ।
'दुईपटक शपथ ग्रहण गरेको व्यक्तिले तेस्रोपटक प्रधानमन्त्री बन्न नपाउने व्यवस्था गरेका छौं ।'
अहिलेको विषय नेतृत्व परिवर्तन मात्रै नभई नीतिगत रुपमा थप प्रस्ट भएर आउनुपर्ने रहेको उनले बताए ।
। संघीयता लागू भएको आठ वर्ष भइसके पनि प्रदेशले वास्तविक सरकारको हैसियत पाउन नसकेको उनले दाबी गरेका छन्।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले नागरिकको सेवा गरेको बताए।
मुख्यमन्त्री यादवले सातै प्रदेशमध्ये सबैभन्दा कम बजेट मधेशलाई छुट्याइएको बताए।
पशुपालनसहित प्रदेश सरकारले किसान खुसी हुने गरी काम गरेको उनले दाबी गरे ।
'नेपालको संघीयता २०७२ सालको संविधानले प्रत्याभूत गर्यो । तीन तहको संरचनामा बाँडफाँट गर्यो र सबै कुराको त्यो पुच्छर ल्याएर केन्द्रीय कानुनमा ल्याएर जोडिदिएको छ ।'
उनले पुराना कानुन परिमार्जन गर्न सके प्रदेशहरूले राम्रो काम गर्न सक्ने बताए ।
पूर्वाधार निर्माणदेखि शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले सुधार गरेर गाउँको रूप फेरेको उनले जनाए ।
जेन-जी आन्दोलन हुनुभन्दा एक महिना अगाडि मात्रै मुख्यमन्त्री भएका बानियाँले जेनजी आन्दोलनलाई अकल्पनीय र अप्राकृतिक प्रकोपजस्तो भएको बताए ।
पाण्डेले मिडिया र सामाजिक सञ्जालमा प्रदेशले गरेका राम्रा कामहरू चर्चा नभएकाले पनि मानिसहरूलाई प्रदेश सरकारबारे प्रश्न उठ्ने गरेको बताए ।
जेन-जीको भ्रष्टाचार उन्मूलन र सुशासन कायम गर्ने मागलाई मधेस सरकारले आत्मसात् गरेको भन्दै यादवले निश्चित रूपमा जनतालाई अनुभूति दिने वातावरण बनेको बताए ।
बमले नयाँ र पुरानो भन्ने विषयमा गलत भाष्य बनेको पनि बताइन् । उनले दलभित्र सुधार हुनुपर्ने र पुस्तान्तरणभन्दा पनि नेतृत्व हस्तान्तरण हुनुपर्ने धारणा राखिन् ।
‘फरक पार्टी र फरक सरकार बन्दा हाम्रो मुद्दाहरु ओझेलमा पर्ला । त्यसलाई संस्थागत गर्न हामी यता लाग्यौँ ।’
गोली चलाएर युवा मारेपछि २४ गते ओली सरकार ढालिएको र २३ गतेको प्रतिक्रिया २४ गतेले दिएको उनले बताए ।