स्वार्थी तत्त्वबाट पार्टी प्रभावित भयो : गुरुराज घिमिरे

हामी नयाँ नेतृत्वसहित निर्वाचनमा जान्छौँ। विशेष महाधिवेशनको निर्णयअनुसार उच्च आत्मविश्वासका साथ अगाडि बढ्छौँ।

The party was influenced by selfish elements: Gururaj Ghimire

नेतृत्व चयनको विषय पनि विवादको विषय हैन : नेपाल बारका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरे

उनले निर्वाचन आयोगले संवेदनशील अवस्था हेरेर छिट्टै निर्णय गर्ने बताए ।

The issue of leadership selection is also not a matter of controversy: Former President of Nepal Bar Association Gopal Krishna Ghimire

निर्वाचन आयोगले चिन्ने, जान्ने भनेको विशेष महाधिवेशन गरेको नेपाली कांग्रेस पार्टीलाई हो : गगन थापा

थापाले प्रचलित कानुन, निर्वाचन, दलसम्बन्धी कानुन, पार्टीको विधान सबै कुरालाई एक ठाउँमा राखेर हेर्दा आयोगले एकदमै छोटो समयभित्र निर्णय गर्न सक्ने पनि बताए ।

The Election Commission recognizes and knows the Nepali Congress Party that held a special general convention: Gagan Thapa

कांग्रेस विभाजनमा प्रमुख दलको प्रतिक्रियाः लोकतन्त्रमा पार्टी विभाजन दुःखद्, निर्वाचन कार्यतालिका प्रभावित हुने आशंका

पुराना र नयाँ पुस्ताको संघर्षले कांग्रेस विभाजन भएपछि प्रमुख राजनीतिक दलका नेताहरुको मुख्य नजर यतैतिर केन्द्रित गरेका छन् ।

Major parties' reaction to Congress split: Party split is sad in a democracy, fears election schedule will be affected

निर्वाचन आयोगबाट हामीलाई ‘फेभर’ हैन, निर्णय चाहिएको छ : गगन थापा [अन्तर्वार्ता]

थापा भन्छन्- सडकले इन्कार गरेको कुनै पनि पात्रलाई पार्टीले जबर्जस्ती बोकेर जाने कोसिस गर्‍यो भने भोलि सडकले ‘ब्यालेट’ मार्फत त्यसलाई इन्कार गरिदिन्छ । यो मूर्खता नगरौं भनेका हौं । पार्टी यसरी जोगिँदैन । यही विषयमा हाम्रो कुरा नमिलेको हो ।

गगन थापाको नेतृत्वमा एक साताभित्र सानेपामा बैठक बस्छ : विश्वप्रकाश 

नेता शर्माले महाधिवेशनको हलले आज सानेपामा गरिएको कारबाहीको निर्णयलाई बदर गर्ने निर्णयसमेत लिने बताएका छन् ।

A meeting will be held in Sanepa within a week under the leadership of Gagan Thapa: Bishwa Prakash

महामन्त्री शर्मा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने

आठ बुँदे प्रस्तावमा संस्थापन पक्षबाट सकारात्मक जवाफ नआएपछि महामन्त्री विश्वप्रकाश शर्मा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने भएका छन् ।

General Secretary Sharma will not attend the Central Working Committee meeting.

संस्थापनलाई पठाइयो प्रधानमन्त्रीको उम्मेदवारमा गगन थापालाई घोषणा गरेर जानेसहितका ८ बुँदे प्रस्ताव

प्रस्तावमा कुनै दलसँग चुनावी गठबन्धन नगर्नेदेखि टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्नेसम्मका विषय समेटिएका छन्।

An 8-point proposal, including announcing Gagan Thapa as the Prime Ministerial candidate, was sent to the establishment.

देउवा कार्यकारी भूमिका छाड्न नचाहेपछि कांग्रेस विभाजनतर्फ

विशेष महाधिवेशनपक्षधर नेताहरू नयाँ नेतृत्व चयनतर्फ र संस्थापन पक्ष कारबाहीतर्फ अघि बढ्न थाले

Congress on the verge of split as Deuba refuses to give up executive role

देउवा निवासमा वार्ता लम्बिँदा केन्द्रीय कमिटी सुरु भएन

संस्थापन पक्षका नेताहरू केन्द्रीय कार्यसमिति बैठकमा भाग लिन सानेपा पुगे पनि बैठक कति बेला सुरु हुने भन्नेमा अन्योल कायमै रहेको छ ।

Central Committee meeting did not start as talks at Deuba residence dragged on

विशेष महाधिवेशनको विषयमा आयोगले के–के गर्दै छ ?

निर्वाचन प्रक्रियामा गएपछि यो विवाद निर्वाचन आयोगमा आउने अनुमानका आधारमा आयोगले आन्तरिक अध्ययन थालेको हो । तर निर्वाचन आयोगले यस विषयमा कुनै धारणा भने सार्वजनिक गरेको छैन ।

What is the Commission doing regarding the special general convention?

कांग्रेस विशेष महाधिवेशन : चौथो दिन के हुँदैछ ? [Live]

संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरको आ-आफ्नै अडानका कारण कांग्रेस विग्रहको बाटोमा आइपुगेको छ । दुवै पक्षले आ-आफ्नै दाबी र तर्क गरिरहेका छन् । कांग्रेस पार्टीभीत्र भइरहेको विवाद र त्यसपछिका घटनाक्रमबारे लाइभ अपडेटका लागि ekantipur.com हेर्दै गर्नुहोला ।

Congress Special General Convention: What's happening on the fourth day? [Live]

देउवा निवास महाराजगञ्जमा बैठक बस्दै, गगन र विश्वप्रकाशलाई पनि बोलाए 

अन्तिम निर्णय निकाल्ने तयारीसहित बोलाइएको बैठकमा देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पनि बोलाएका छन् ।

Meeting held at Deuba's residence in Maharajgunj, Gagan and Bishwaprakash also invited

कांग्रेस संस्थापनलाई महामन्त्री थापाको जवाफ : निर्णय गर्ने अधिकार विशेष महाधिवेशनको हललाई मात्रै छ

'साथीहरुले पार्टीभित्र देखिएका केही समस्याहरुलाई संवादबट टुंग्याउन सकिन्छ कि भनेर संवाद पनि गरिरहनुभएको छ । त्यो छलफल पनि आवश्यक थियो । तर त्यो छलफलको कुरा यो हलबाट बाहिर कतै गएर पनि टुंगिदैन । यो विशेष महाधिवेशन हो यही हलले गर्नेछ ।'

General Secretary Thapa's response to the Congress establishment: Only the special general convention hall has the right to make decisions.

विशेष महाधिवेशनबाट विद्रोह गरेको गगन थापाको भनाइ, दुवै महामन्त्रीका प्रतिवेदन पारित

उनीहरुले सोमबार विशेष महाधिवेशनमा प्रतिवेदन पेस गरेका थिए ।

Gagan Thapa's statement that he rebelled from the special general convention, reports of both general secretaries passed

अन्तरिम नेतृत्वमै अड्कियो वार्ता, सहमति नजुट्दा प्रक्रिया लम्बियो

कुरा नमिले निर्वाचन प्रक्रिया अघि बढ्ने, संस्थापन पक्ष कारबाहीको तयारीमा

Negotiations stalled over interim leadership, process prolonged due to lack of consensus

कांग्रेसको विशेष महाधिवेशन : नयाँ नेतृत्वका लागि आज मतदान नहुने 

राति मतदान गराउन गाह्रो हुने भएकोले भोलि बुधबारमात्रै मतदान प्रक्रिया अगाडि बढाउने तयारी रहेको केन्द्रीय निर्वाचन समितिका संयोजक सिताराम केसीले जानकारी दिए ।

Congress special general convention: No voting for new leadership today

१ बजे बोलाइएको कांग्रेस बैठक अझै सुरु भएन

अहिले संस्थापन र विशेष महाधिवेशन पक्षका केही नेता बालुवाटारमा वार्तामा छन् । वार्ताले के निष्कर्ष निकाल्छ, सोही बमोजिम केन्द्रीय समितिले निर्णय लिने एक केन्द्रीय सदस्यले बताए ।

Congress meeting called for 1 pm has not yet begun
Link copied successfully