महामन्त्री शर्मा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने

आठ बुँदे प्रस्तावमा संस्थापन पक्षबाट सकारात्मक जवाफ नआएपछि महामन्त्री विश्वप्रकाश शर्मा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने भएका छन् ।

पुस ३०, २०८२

कान्तिपुर संवाददाता

General Secretary Sharma will not attend the Central Working Committee meeting.

काठमाडौँ — आठ बुँदे प्रस्तावमा संस्थापन पक्षबाट सकारात्मक जवाफ नआएपछि महामन्त्री विश्वप्रकाश शर्मा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने भएका छन् ।

यसअघि उनले ८ बुँदे प्रस्ताव पठाउँदै सहमति हुनेतर्फ उन्मुख भएमा बैठमा सहभागी हुन सानेपा आउने बताएका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully