नेतृत्व परिवर्तनको दबाबबीच ओलीको ‘ह्याट्रिक’

केन्द्रीय कमिटीमा ओली पक्षकै वर्चस्व बनेको छ भने पदाधिकारीमा ईश्वर पोखरेल पक्षका दुई जना मात्र निर्वाचित भए। ओली प्यानलका उपाध्यक्ष उम्मेदवार गुरु बराल तथा उपमहासचिव उम्मेदवार विष्णु रिमाल र पोखरेल प्यानलबाट महासचिवमा प्रतिस्पर्धा गरेका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा समेत पराजित भएका छन्।

Oli's 'hat trick' amid pressure for leadership change

एमाले महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित : 'सबै भ्रष्टाचार काण्डको गहिरो अनुसन्धान होस्'

२४ बुँदे प्रस्ताव पारित गर्दै एमाले महाधिवेशनले विगतमा राज्यका उच्च राजनीतिक र प्रशासनिक ओहदामा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न पनि माग गरेको हो।

UML General Convention passes 24-point resolution: 'All corruption scandals should be thoroughly investigated'

एमालेले भन्यो : कार्की आयोग मान्य छैन, सर्वोच्चका पूर्व न्यायाधीशको नेतृत्वमा स्वतन्त्र आयोग बनाऊ

बिहीबार काठमाडौँमा सम्पन्न ११औँ महाधिवेशनमा उक्त दिनका घटनाको छानबिनका लागि सर्वोच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा स्वतन्त्र छानबिन आयोग बनाउन माग गरेको हो।

UML says: Karki Commission is unacceptable, form an independent commission led by a former Supreme Court judge

एमालेका नवनिर्वाचित अध्यक्ष ओलीले भने, ‘एक हप्ताभित्र टोल–टोलमा सुरक्षा समिति बनाउनुहोस्’

उनले एमाले र अन्य पार्टीहरूलाई अनुरोध गर्दै भने, ‘टोल–टोलमा सुरक्षा समिति अविलम्ब बनाउनुहोस्। एक हप्ताभित्र।’

UML's newly elected chairman Oli said, ”Form security committees in every neighborhood within a week.”

एमाले फुट्दैन, झन् बलियो भएर अगाडि बढ्छ : ओली

तेश्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएपछि ओलीले एमालेमा लोकतान्त्रिक अभ्यास रहेको र एमालेको जस्तो लोकतन्त्रको अभ्यास अन्य दलहरूले गर्नै नसक्ने दाबी गरे।

UML will not break up, it will move forward stronger: Oli

एमालेले भन्योः चर्चामा रहेका सबै भ्रष्टाचारको छानबिन होस्

प्रस्तावबारे जानकारी गराउँदै केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले महाधिवेशनले विगतमा राज्यका उच्च राजनीतिक तथा प्रशासनिक ओहोदामा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न माग गरेको बताए।

UML says: All corruption cases in the news should be investigated

एमाले पदाधिकारीमा खसआर्य पुरुषको वर्चस्व, महिला, दलित र मधेसी एक-एकमात्रै

पदाधिकारीमा एमालेले समावेशी प्रतिनिधित्व सुनिश्चित गरेको छैन। जसका कारण पार्टीको निर्णायक भूमिकामा रहने पदाधिकारीमा महिला र दलितको प्रतिनिधित्व न्यूनमात्रै भएको छ भने मुस्लिम र थारु समुदाय छुटेका छन्।

UML office bearers are dominated by Khas Arya men, with only women, Dalits and Madhesis.

संसद् पुनःस्थापनमा जोडदार आवाज रहन्छ : पन्त

‘राजनीतिक दलहरूलाई लोकतन्त्रका लागि कसरी एकजुट बनाएर अगाडि ल्याउने भन्ने विषयमा पनि सक्रिय काम गर्छु ।’

Strong voice remains in parliament restoration: Pant

निर्वाचनमा हार्दैमा कसैले पार्टी छाड्नुपर्ने अवस्था आउँदैन : थापा 

आफ्नो भूमिकाबारे थापाले पार्टीले दिएको जिम्मेवारीअनुसार काम गर्ने प्रतिबद्धता जनाए ।

Losing the election will not force anyone to leave the party: Thapa

एमाले परिणामको राजनीतिक सन्देश

पार्टीभित्र लोकतन्त्र र विधि बसाल्ने भन्दै छुट्टै प्यानल बनाएर निर्वाचनमा होमिएको ईश्वर पोखरेल टिमले राजनीतिक रुपमा भने विजय हासिल गरेको छ ।

Political message of UML results

पद्माकुमारी अर्याल : १९ पदाधिकारीमा एक्ली महिला

९ सचिवमध्ये ओली प्यानलबाट उम्मेदवार बनेकी पद्माकुमारी अर्यालले १५ सय ३० मत ल्याएर विजयी भएकी छिन्।

Padmakumari Aryal: The only woman among 19 office bearers

ओलीले टिममा राखेनन्, रघुजीले स्वतन्त्र उम्मेदवारी दिएर उपाध्यक्षमा जिते

उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका पन्त १ हजार २ सय ५८ मतसहित विजयी

Oli did not keep him in the team, Raghuji won the vice-chairmanship by running as an independent candidate.

ईश्वर पोखरेल प्यानलबाट सचिवमा उठेका गोकुल बास्कोटा पराजित

सचिवमा निर्वाचित हुनेहरूमध्ये महेश बस्नेतले सबैभन्दा बढी १ हजार ५ सय ४४ मत प्राप्त गरे ।

Gokul Baskota, who rose to the position of secretary from the Ishwor Pokharel panel, was defeated.

एमाले उपाध्यक्षमा ओली प्यानलबाट ३ जना विजयी, गोकर्ण र रघु पनि निर्वाचित

उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ, विष्णु पौडेल, रामबहादुर थापा, गोकर्ण विष्ट र रघुजी पन्त विजयी

3 from Oli panel win UML vice-president posts, Gokarna and Raghu also elected
Link copied successfully