व्यवसायी भन्छन, ‘धेरै सामान आएकाले तरकारीको भाउ घट्न थालेको छ’
व्यवसायी भन्छन, ‘धेरै सामान आएकाले तरकारीको भाउ घट्न थालेको छ’
नेपाल इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान)ले सोमबार प्राधिकरणलाई पत्र पठाउँदै यस विषयमा चाँडै मार्गनिर्देशन दिन माग गरेको हो ।
अस्पताल छिरेसँगै अस्पतालबाहिर अश्रुग्यास प्रहार गरेको आवाज सुनें । अस्पतालभित्रका अन्य बिरामीका कुरुवा पनि अत्तालिए । अस्पतालको एउटा भित्तामा त्यहाँ ल्याइएका ४९ बिरामीको सूची टाँसिएको थियो ।
मन्त्रालयका अनुसार सबैभन्दा बढी निजामती कर्मचारी (सिभिल) अस्पतालमा १ सय जना घाइतेहरूको उपचार भइरहेको छ।
हाम्रो के गल्ती थियो । केही गरेको छैन, सिधा गोली प्रहार ।'
गोरखाको आरुघाटमा मध्यपहाडी राजमार्ग अभियान स्थगित गरी आकस्मिक रूपमा पदाधिकारी बैठक बसी माओवादीले सरकारको औचित्यमाथि प्रश्न उठाएको हो ।
लोकतान्त्रिक सरकारले नागरिकका उचित आवाजलाई समयमै पहिचान गरी विमतिका आवाजहरुको समयमै यथोचित सम्बोधन गर्नुपर्ने आयोगको भनाइ छ ।
दमकस्थित ओली निवासमा प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरेका हुन् ।
केही प्रदर्शनकारी गाेली लागेर घाइते भएकाे चर्चा चले पनि प्रमुख जिल्ला अधिकारी अर्यालले त्यसाे नभएकाे बताएका छन् ।
बानेश्वर र इटहरीमा जेन-जीको भ्रष्टाचारविरोधी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १५ जनाको मृत्यु भएको पुष्टि भएको छ।
विज्ञप्तिमा गृहमन्त्री र प्रधानमन्त्रीको राजीनामा माग गर्दै नैतिकताको आधारमा मार्गप्रशस्त गर्न भनिएको छ।
‘म नाच्दै थिएँ । सँगै साथीहरू पनि नाच्दै थिए । सडकको साइटमा थियौं । निषेधित क्षेत्र पनि बिथोलिएको थिएन । सुरुमा वाटर गन हान्यो ।’
बुटवल र भैरहवाका निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले कुनै पनि भेला र प्रदर्शन गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरेका छन्।
डेढ सय युवाको समूहले कांग्रेस कार्यालयमा आक्रमण गरी गाडी र भवनको झ्यालमा तोडफोड गरेको नेताहरूले बताएका छन् ।
माओवादी अध्यक्ष दाहालको अनुरोध : जेन–जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गरियोस् ।
नेपालमा पहिलोपटक जेन-जीले नेतृत्व गरेको विरोध प्रदर्शनका विषयमा विभिन्न विदेशी सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरिरहेका छन् ।
जनतासँग माओवादीको मध्यपहाडी जनजागरण अभियान स्थगित गर्दै भोलि काठमाडौंमा पूर्ण पदाधिकारी बैठक बोलाउने निर्णय गरिएको छ।
सुरक्षा परिषद्मा अर्थ, गृह, परराष्ट्र र रक्षामन्त्रीसहित मुख्य सचिव र प्रधानसेनापतिको सहभागिता रहेको छ।
'आन्दोलन शान्तिपूर्ण भए नागरिक समाज पनि सडकमा आउछौँ ।'
जेनजीको सोमबारको प्रदर्शन तनावपूर्ण बनेपछि सुरक्षा प्रमुखहरु गृह मन्त्रालयमा भेला भएका छन् ।