‘शाही निरंकुशता’ विरुद्धको प्रदर्शन : ६ गोली लागेर सहिद बनेका २९ वर्षीय विष्णुप्रसाद पाण्डे

छोराछोरीले कहिलेकाहीँ ‘हाम्रो बाबा नआउने गरी जानुभयो, किन आन्दोलनमा जान दिएको ?’ भनेर भागीरथीसँग प्रश्न गर्छन् । भन्छिन्, ‘जवाफ दिने आँट छैन ।’

Demonstration against 'royal autocracy': 29-year-old Bishnu Prasad Pandey was martyred by 6 bullets
Link copied successfully