रोनाल्डो भन्छन्, ‘म त फर्कें’

पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले एउटा सामान्य दिन चाहे । यो आफैंमा गहन भने रह्यो । यसपालिको विश्वकपमा पोर्चुगलले उज्वेकिस्तानलाई हराएयता रोनाल्डोले टेलिभिजन क्यामरातर्फ हेर्दै भने, ‘म त फर्कें’ ।

Ronaldo says, 'I'm back'

अनुमतिबिना स्कुलले सञ्जालमा राख्छन् विद्यार्थीका फोटो–भिडियो, गोपनीयतामाथि प्रश्न

विद्यालयको फेसबुक पेजमा बालबालिकाको तस्बिर अभिभावकको अनुमति बिना राखिँदा उनीहरूको सुरक्षा, आत्मसम्मान र डिजिटल पहिचानमा गम्भीर जोखिम देखिएको छ।

Schools post photos and videos of students online without permission, raising questions about privacy

बागमती किनारमा स्केटरहरूको जमघट [तस्बिरहरु]

बिहान उनीहरुले धुम्बाराहीमा नेपालको झन्डा बोकेर स्केट र्‍याली निकालेका थिए । सन् २००३ देखि स्केटबोर्डिङको प्रवर्द्धनका लागि यो दिवस मनाउन थालिएको हो ।

Skaters gather on the banks of the Bagmati River [Photos]

मन्त्रीलाई सचिवस्तरका सल्लाहकार, स्वकीय सचिवालयमा ९ जना सदस्य

मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अब प्रत्येक मन्त्रीले ३ देखि ५ जनासम्म विशिष्ट श्रेणी (सचिवसरह) का सल्लाहकार नियुक्त गर्न पाउने छन् भने प्रमुख स्वकीय सचिवसहित ९ जनाको स्वकीय सचिवालय बनाउन पाउनेछन् ।

Secretary-level advisor to the minister, 9 members in his own secretariat

पशुपतिको आँगनमा जीवनको गीत

सार्वजनिक स्थानमा गीत गाउन कहाँ सजिलो छ र ? कतै गाउँदागाउँदै लखेटिन्छन्, कतै नगरप्रहरीले धरपकड गरेर गाडीमा हाल्छ । उनीहरू आँखाले मात्रै नदेख्ने हुन्, देख्ने सरकारले त उनीहरूको समस्या देखेकै छैन ।

The song of life in the courtyard of Pashupati

‘टोय स्टोरी ५’ को बक्स अफिसमा उछाल, फ्रेन्चाइजको कीर्तिमानी ओपनिङ

यस फिल्मले आफ्नो पहिलो सप्ताहन्तमै विश्वभरबाट ३० करोड डलर भन्दा बढीको सानदार कमाइ गर्दै फ्रेन्चाइज फिल्मकै इतिहासमा सर्वाधिक ठूलाे ओपनिङ गरेको हो ।

'Toy Story 5' soars at the box office, setting a record opening for the franchise

गगन थापाले रास्वपालाई सम्झाएको २०१८ को भरतपुर घटना के हो ? 

२०१८ माघ २६ गते राति मुक्ति सेनाले भरतपुरका सरकारी अड्डा 'क्याप्चर' गर्‍यो । विजयोत्सव चलिरहँदा शाही सेनाले घेरा हालेर ११ जनालाई एउटै डोरीले बाँधेर लतार्दैपछार्दै चौबीसकोठी पुर्‍यायो । त्यसपछि के भयो ? चितवन कांग्रेसका पूर्वसभापति तोपमानसिंह गुरुङले बर्बरतापूर्ण दृश्य यसरी सम्झिएका छन् ।

What is the 2018 Bharatpur incident that Gagan Thapa reminded the Rashtriya Swayamsevak Sangh (RSS) of?

शुक्लाफाँटाको गिद्ध ५२० किलोमिटर उडेर हिमाचलको महाराणा प्रताप सागर पुग्यो

शुक्लाफाँटाबाट आहाराको खोजीमा उडेको डंगर गिद्ध ५२० किलोमिटर हवाई दूरी पार गर्दै भारतको हिमाचल प्रदेशको महाराणा प्रताप सागर क्षेत्रमा पुगेको छ।

The vulture of Shuklaphanta flew 520 kilometers to reach Maharana Pratap Sagar in Himachal Pradesh.

विश्वकपमा नेपाली क्रेज : कुन टिमलाई गर्दैछन सपोर्ट ?

विश्वकप फुटबलसँग नेपालीहरू प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिएका मात्र छैनन्, विभिन्न देशका समर्थक र फ्यानका रूपमा पनि विभाजित छन् । कसैले फुटबल इतिहास र परम्पराका कारण टोली रोजेका छन् भने कसैले मनपर्ने खेलाडी, खेलशैली वा व्यक्तिगत अनुभूतिका आधारमा आफ्नो समर्थन जनाइरहेका छन् ।

Nepali Craze in the World Cup: Which Team Are They Supporting?

जब उनीहरू नाच्न थाल्छन् अनि रोकिन्छ भीड

सिद्धार्थ र जिब्रियलले यसरी सँगै स्ट्रिट डान्स गर्न थालेको डेढ वर्ष भइसक्यो । त्यसयता उनीहरू साथीबाट नजिकको साथीमा मात्रै बदलिएका छैनन्, एक अर्कालाइ सिकाउने शिक्षक पनि बनेका छन् ।

When they start dancing and the crowd stops

परेवा झरना : प्रकृति, आस्था र पर्यटनको केन्द्र बन्दै

उदयपुरगढी गाउँपालिका–३ स्थित ९० फिट अग्लो परेवा झरना घना जंगल र पहाडको काखमा अवस्थित छ, जहाँ पर्यटक संख्या निरन्तर बढ्दै छ।

Parewa Waterfall: Becoming a center of nature, faith, and tourism

काठमाडौंका खोला किनार : पहिले र अहिलेको दृश्य

काठमाडौंको थापाथली, गैरीगाउँ, सिनामंगल, शान्तिनगर, शंखमूल, मनोहरा खोला, बल्खु र वंशीघाटस्थित किनार कस्तो देखियो अहिले ?

Kathmandu's riverbanks: past and present views

२ महिनामा ११ फिल्म, १० वटा घाटामा

२०८२ सालमा रिलिज भएका ५७ फिल्ममध्ये ४ ले मात्र १० करोडमाथिको व्यापार गरेका थिए । ३७ फिल्मले त १ करोडभन्दा कमको व्यापार गरेका थिए ।

11 films in 2 months, 10 in losses

सुदूरप्रति बालेनको झिक्कै माया, अपिमा खेल पर्यटनको सम्भावना कति ?

प्रधानमन्त्रीको पोस्टपछि सामाजिक सञ्जालमा लाखौंको ध्यान तान्न सफल अपि हिमाल क्षेत्रले धेरै सम्भावनाको ढोका पनि खोलेको छ ।

Balen's love for the distant past, what is the potential for sports tourism in Apima?

ओलीको राजनीतिक उदय, सत्ता अभ्यास र ओरालो यात्रा

केपी शर्मा ओलीको राजनीतिक यात्राले नेपालको लोकतान्त्रिक अभ्यासका अन्तरविरोधहरू मात्र प्रतिबिम्बित गर्दैन, क्रान्तिकारी धार र संस्थागत शासन प्रणाली तथा लोकप्रियतावादी र संवैधानिक पक्षधरबीचको तनाव पनि झल्काउँछ

Oli's political rise, exercise of power, and downward journey

रुकुमका राजेन्द्र : अमेरिका छिर्न सवा करोड लगानी, १२ महिना जेल बसाइपछि डिपोर्ट

रुकुम पश्चिम, मुसीकोट–१ का राजेन्द्र खड्का ३० महिनापछि नेपाल फर्किए, अब उनीसँग १८ वटा देश पार अमेरिका छिर्न दलाललाई पटक–पटक बुझाएको १ करोड १५ लाख रुपैयाँको ऋण र शून्य उपलब्धि मात्र छ ।

Rajendra from Rukum: Invested Rs 1.25 crore to enter America, deported after 12 months in jail
Link copied successfully