Special Project
विश्वकपमा नेपाली क्रेज : कुन टिमलाई गर्दैछन सपोर्ट ?
विश्वकप फुटबलसँग नेपालीहरू प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिएका मात्र छैनन्, विभिन्न देशका समर्थक र फ्यानका रूपमा पनि विभाजित छन् । कसैले फुटबल इतिहास र परम्पराका कारण टोली रोजेका छन् भने कसैले मनपर्ने खेलाडी, खेलशैली वा व्यक्तिगत अनुभूतिका आधारमा आफ्नो समर्थन जनाइरहेका छन् ।