ट्वान्टी-२० विश्वकप विजेता भारतीय टोलीलाई १३१ करोड भारू नगद पुरस्कार

नगद पुरस्कार पूरा टोली, प्रशिक्षकहरू र टोलीसँग रहेका अन्य सदस्यहरूमा वितरण गरिने जनाइएको छ । उपाधि जितेबापत भारतीय टोलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट २३ लाख ४० हजार डलर पुरस्कार रकम पाएको थियो । उपविजेता न्युजिल्यान्डले ११ लाख ७० हजार डलर पुरस्कार पाएको छ ।

Indian team to win T20 World Cup, to get Rs 131 crore cash prize

न्युजिल्यान्डको सामना गर्दा दबाब उल्टै भारतलाई

सूर्यकुमार यादवको भारतीय टिमसामु अवरोधका रूपमा त्यस्तो प्रतिद्वन्द्वी रहेको छ, जसले आफ्नो यात्राका क्रममा त्यस अगाडि अपराजित रहेको दक्षिण अफ्रिकालाई सजिलै हराएको छ, नौ विकेटको अन्तरले ।

India's pressure backfires when facing New Zealand

योर्करका राजा बुमराह

भारतले पछिल्लो समय प्राप्त गरेको सफलतामा उनको डेथ ओभर बलिङ प्रमुख कारण रहेको छ । इंग्ल्यान्डविरुद्ध सेमिफाइनलमा प्राप्त भारतको जित पनि त्यसकै एउटा अर्को उदाहरण भएको छ ।

King Bumrah of yorkers

दक्षिण अफ्रिकालाई पराजित गर्दै न्युजिल्यान्ड फाइनलमा

एलेनले ३३ बलमै शतक बनाएपछि न्युजिल्यान्डले कोलकाताको इडेन गार्डेनमा १ सय ७० रनको लक्ष्य १३ ओभरभित्र १ सय ७३ रन बनाउँदै पूरा गर्‍यो ।

New Zealand defeats South Africa to reach final

दक्षिण अफ्रिकाको अपराजित यात्रा कायम

दक्षिण अफ्रिकाले ट्वान्टी-२० विश्वकप २०२६ को सुपर एट ग्रुप वानमा आइतबार जिम्बावेलाई पाँच विकेटले हराएको छ ।

South Africa's unbeaten run continues

जितेर पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड सेमिफाइनलमा

श्रीलंकामाथि ५ रनको विजय हात पारे पनि पाकिस्तान ट्वान्टी-२० विश्वकपको ‘सुपर एट’ बाटै बाहिरिएको छ ।

Pakistan is out despite winning, New Zealand advances to semifinals

इंग्ल्यान्डले जित्दा पाकिस्तानको आशा

इंग्ल्यान्डले ‘सुपर एट’ को लगातार तेस्रो खेल जितेको हो । यसअघि नै दुई खेल जितेर शीर्ष चारमा परिसकेको इंग्ल्यान्डले मुम्बईमा सेमिफाइनल खेल्नेछ, जहाँ टोलीको सम्भावित प्रतिद्वन्द्वी भारत र वेस्ट इन्डिजमध्ये एक हुनेछ ।

Pakistan's hope if England wins

ट्वान्टी-२० विश्वकप : न्युजिल्यान्डसँग हारेपछि श्रीलंका बाहिरियो

न्युजिल्यान्डले ट्वान्टी-२० विश्वकप २०२६ को सुपर एटको खेलमा बुधबार श्रीलंकालाई ६१ रनले पराजित गरेको हो ।

T20 World Cup: Sri Lanka knocked out after loss to New Zealand

दक्षिण अफ्रिकाले लियो भारतसँग बदला

सन् २०२४ को पछिल्लो विश्वकपको उपाधि जित्ने क्रममा भारतले दक्षिण अफ्रिकालाई नै हराएको थियो । त्यसकै बदला लिने क्रममा दक्षिण अफ्रिकाले यो जित निकालेर सुपर एटको ‘ग्रुप १’ मा बहुमूल्य २ अंक बटुलेको छ ।

जन्मदिनमा इंग्ल्यान्ड कप्तानलाई जित उपहार

२७ वर्ष प्रवेश गरेका ब्रुक्सले भने, ‘यो प्रदर्शन मेरो लागि सानदार रह्यो, किनभने श्रीलंकालाई सय रनभन्दा कमको स्कोरमा समेट्न सक्नु ठूलै उपलब्धि हो ।’

England captain gets birthday gift of victory

भारतमाथि दक्षिण अफ्रिकाको शानदार जित

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा भारतले जितका लागि १ सय ८८ रनको लक्ष्य पाएको थियो । त्यसलाई पछ्याउने क्रममा भारत १८.५ ओभरमा १ सय ११ रन बनाएर अलआउट भयो ।

South Africa's stunning win over India

इंग्ल्यान्डसँग हार्‍यो श्रीलंका, ९५ रनमै अलआउट

श्रीलंकाका लागि कप्तान दासुन सनाकाले सर्वाधिक ३० रन बनाए । अन्य ब्याटरले भने हेर्नलायक प्रदर्शन गरेनन् ।

Sri Lanka lost to England, all out for 95 runs

पाकिस्तान सुपर एट पुग्ने अन्तिम टोली

जितले समूह ‘ए’ मा ४ खेलबाट ६ अंक बनाएर पाकिस्तान सुपर एट पुग्ने अन्तिम टोली बन्यो । यो नतिजाले ४ अंक लिएर बसेको अमेरिका अघि बढ्न पाएन ।

Pakistan the last team to reach the Super Eight

विश्वकपमा नेपाललाई सान्त्वना जित

नेपालले मंगलबार स्कटल्यान्डमाथि ७ विकेटले जित हात पार्दै ट्वान्टी–२० विश्वकप क्रिकेट यात्रा टुंग्याएको छ

Nepal gets consolation win in World Cup

अन्त्यमा हामीले जित्यौं, खुसी छौं : रोहित

'हामीले इंग्ल्यान्डविरुद्धको खेल सायद जित्नु पर्ने थियो । इटालीविरुद्धको प्रदर्शन भने निराशाजनक रह्यो ।'

In the end, we won, we are happy: Rohit

दीपेन्द्र निकै राम्रा खेलाडी हुन् : करी

'आज नेपालले राम्रो खेलेको हो, विशेषतः दीपेन्द्रसिंह ऐरीले । उनी कति धेरै राम्रा खेलाडी हुन्, सबैलाई थाहा नै छ ।'

Dipendra is a very good player: Curry

नेपालले स्कटल्यान्डलाई हरायो, विश्वकपमा १२ वर्षपछि पहिलो जित

दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि ५० रनभन्दा माथिको स्कोर बनाएपछि नेपालले १ सय ७१ रनको लक्ष्य मुम्बईको वानखडे रंगशालामा ४ बल अगाडि नै पूरा गर्‍यो । 

Nepal defeats Scotland, first win in World Cup after 12 years
Link copied successfully