कडा बलिङ प्रदर्शनसँगै लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै सुदूरपश्चिमविरुद्ध फाइनलमा स्थान सुरक्षित गरेको छ।
कडा बलिङ प्रदर्शनसँगै लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै सुदूरपश्चिमविरुद्ध फाइनलमा स्थान सुरक्षित गरेको छ।
दिनेश अधिकारी दोस्रो ओभरमै १ रन बनाई दोस्रो ओभरमा आउट भएपछि रोहित र शटले दोस्रो विकेटमा ५४ बलमा ६९ रनको साझेदारी गरेका थिए ।
अपडेटका लागि ekantipur.com हेर्दै गर्नुहोला
टस जितेका विराटनगरका कप्तान सन्दीप लामिछानेले लुम्बिनी लायन्सलाई ब्याटिङको निम्तो दिएका छन्, जित्ने टोलीले फाइनलमा सुदूरपश्चिमसँग खेल्नेछ।
क्वालिफायर-वानमा कमजोर ब्याटिङका कारण विराटनगर १४.१ ओभरमै ७८ रनमा समेटियो र सुदूरपश्चिमले फाइनल प्रवेशको खुसी मनायो।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिले ब्याटिङ गर्दै सुदूरपश्चिमले सात विकेट गुमाएर १५५ रन बनायो, विनोद भण्डारीले सर्वाधिक ६३ रन जोडे।
एनपीएल लाइभ अपडेटका लागि ekantipur.com हेर्दै गर्नुहोला ।
पहिलो पटक प्लेअफमा पुगेको विराटनगरले गत लिग चरणमा सुदूरपश्चिमलाई छ विकेटले हराइसकेको छ, यसपटक फाइनल यात्रा को तय गर्नेछ ?
सुदूरपश्चिम र विराटनगर मंगलबार फाइनल प्रवेश पाउन एकअर्काविरुद्ध खेल्दैछन् । सुदूरपश्चिम पहिलो ६ खेल जितेर क्वालिफायर १ मा पुगेको थियो ।
सुदूरपश्चिमलाई ११.५ ओभरमै हराउँदै विराटनगरले नेट रन रेटमा काठमान्डुलाई उछिनेको छ, अब क्वालिफायर १ मा सुदूरपश्चिमसँग भिड्नेछ।
एनपीएल लाइभ अपडेटका लागि ekantipur.com हेर्दै गर्नुहोला ।
सुदूरपश्चिमले दुई महत्वपूर्ण खेलाडी परिवर्तन गरेको गरेको छ । स्कट कुग्लेन र क्रिस लिनको स्थानमा टोलीले जस ब्राउन र ध्रुव परासरलाई खेलाएको छ ।
दक्षिण अफ्रिकी स्टार फाफ डु प्लेसिस समावेश गरेको विराटनगर किंग्स ५ विकेटले पराजित
एनपीएलको रोचक र नियमित अपडेटका लागि ekantipur हेर्दै गर्नुहोला
दक्षिण अफ्रिकी स्टार फाफ डु प्लेसिसको एनपीएलमा यो पहिलो खेल हो । उनी अबुधाबी टी–१० लिग सकेर यूएईबाट सोमबार नेपाल आएका हुन् । तर चोटका कारण न्युजिल्यान्डका मार्टिन गप्टिलले लगातार तेस्रो खेल गुमाउने छन् ।
डु प्लेसिसले विराटनगरबाट प्रतियोगिताभर खेल्ने
बसिरले ४३ बलमा ६२ रन बनाएर अन्तिम ओभरमा छक्का प्रहार गर्दै विराटनगरलाई १६१ रनको लक्ष्य एक बल अगाडि पूरा गर्न मद्दत गरे ।
त्रिवि क्रिकेट रंगशालामा कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६० रन बनाउँदा पाञ्चलले प्रतियोगिताको दोस्रो अर्धशतक पूरा गरे।
कर्णाली र विराटनगर टोलीमा चार खेलाडी परिवर्तन भएका छन्, जसमा विराटनगरका सेहान जयसूर्याले पहिलो पटक डेब्यु गर्दैछन्।