खेलकुद
एनपीएल लाइभ अपडेटका लागि ekantipur.com हेर्दै गर्नुहोला ।
कान्तिपुर संवाददाता
42
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
विनोद पाण्डे
27 Updates
सुदूरपश्चिम फाइनलमा, विराटनगर ७७ रनले पराजित
विराटनगरको ८ विकेट गयो
विराटनगरको ७ विकेट गयो, फाप डु प्लेसी ३६ रनमा आउट
विराटनगरको ६ विकेट गयो, नारायण जोशी आउट
विराटनगरको ५ विकेट गयो, लोकेश बम ५ रन बनाएर आउट
विराटनगरको चौथो विकेट गयो, बसिर अहमद १२ रन बनाएर आउट
३ ओभर समाप्त : ३ विकेट क्षतिमा विराटनगरको १२ रन
विराटनगरको तेस्रो विकेट गयो , नरेन भट्ट आउट
विराटनगरको दोस्रो विकेट गयो , मार्टिन गप्टिल २ रनमै आउट
सुदूरले पहिलो बलमै लियो विकेट, दीपेन्द्र सिंह ऐरीले गरे हजिलेटलाई आउट
सुदूरपश्चिमले दियो १ सय ५६ रनको चुनौती
सुदूरपश्चिमको सात विकेट गयो
सुदूरपश्चिमको ५ विकेट गयो, हर्मित सिंह आउट
१६ ओभर समाप्त : ४ विकेट क्षतिमा सुदूरपश्चिमको ११३ रन
विनोद भण्डारीले ४४ बलमा अर्धशतक बनाएका छन् ।
सुदूरपश्चिमको चौथो विकेट गयो, दीपेन्द्रसिंह ऐरी आउट
सुदूरपश्चिमको तेस्रो विकेट गयो
सुदूरपश्चिमको तेस्रो विकेट गयो, १२.४ ओभरमा ९२ रन
११ ओभर समाप्त : २ विकेट क्षतिमा सुदूरपश्चिमको ८४ रन
सुदूरपश्चिमको दोस्रो विकेट गयो
७ ओभर समाप्त : १ विकेट क्षतिमा सुदूरपश्चिमको ४७ रन
६ ओभर समाप्त : १ विकेट क्षतिमा सुदूरपश्चिमको ४२ रन
५ ओभर समाप्त : १ विकेट क्षतिमा सुदूरपश्चिमको ३७ रन
४ ओभर समाप्त : १ विकेट क्षतिमा सुदूरपश्चिमको ३२ रन
तीन ओभर समाप्त : १ विकेट क्षतिमा सुदूरपश्चिमको २२ रन
विराटनगरले पहिलो विकेट लियो, डि लांगेले लिए विकेट
विराटनगरले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको छ ।
कान्तिपुर