खेलकुद
एनपीएल लाइभ अपडेटका लागि ekantipur.com हेर्दै गर्नुहोला ।
कान्तिपुर संवाददाता
39
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
विनोद पाण्डे
26 Updates
विराटनगर ६ विकेटले विजयी, ११. ५ बलमै भेट्ट्यायो १ सय ४८ रनको लक्ष्य :
फाप डु प्लेसी र साम हेजलेटले अर्धशतक बनाए । मार्टन गप्टिलले २२ रन योगदान गरे । डु प्लेसीले ४ छक्का र ५ चौका प्रहार गरे । साम हेजलेटले ४ छक्का र ३ चौका प्रहार गरे ।
विराटनगरको ३ विकेट गयो, मार्टिन गप्टिल रनआउट
९ ओभर समाप्त : २ विकेट क्षतिमा विराटनगरको १ सय १३ रन
साम हेजलेटले बनाए २६ बलमा अर्धशतक । २७ औं बलमा उनी आउट भएका छन् ।
विराटनगरले २ विकेटको क्षतिमा १ सय ११ रन बनाएको छ ।
अविनाश बोहराले लिए फाप डु प्लेसीको विकेट ।
५० रन बनाएर फाप डु प्लेसी आउट भएका छन् ।
विराटनगरको आक्रमक सुरुवात, फाप डु प्लेसीले बनाए १९ बलमा अर्धशतक
६ ओभर समाप्त : विराटनगरको ८७ रन
५ ओभर समाप्त : विराटनगरको ६५ रन
३ ओभर समाप्त : विराटनगरको ३६ रन
पहिलो ओभर समाप्त : विराटनगरको ११ रन
सुदूरपश्चिमले दियो १ सय ४८ रनको लक्ष्य ।
६ विकेटको क्षतिमा बनायो १ सय ४७ रन ।
आरिफ शेखले ४५ रन बनाए ।
सुदूरपश्चिमको ५ विकेट गयो, प्रतिशको बलमा दीपेन्द्र ऐरी आउट
१९ ओभर समाप्त : ४ विकेट क्षतिमा सुदूरपश्चिमको १४३ रन
१७ ओभर समाप्त : ४ विकेट क्षतिमा सुदूरपश्चिमको ११६ रन
सुदूरपश्चिमको ४ विकेट गयो, सन्दीपको बलमा इशान पाण्डे आउट
१५ ओभर समाप्त : २ विकेट क्षतिमा सुदूरपश्चिमको १०२ रन
१४ ओभर समाप्त : २ विकेट क्षतिमा सुदूरपश्चिमको ९५ रन
१२ ओभर समाप्त : २ विकेट क्षतिमा सुदूरपश्चिमको ७१ रन
११ ओभर समाप्त : २ विकेट क्षतिमा सुदूरपश्चिमको ६४ रन
१० ओभर समाप्त : २ विकेट क्षतिमा सुदूरपश्चिमको ५४ रन
८ ओभर समाप्त : २ विकेट क्षतिमा सुदूरपश्चिमको ४२ रन
सुदूरपश्चिमको दोस्रो विकेट गयो, सन्दीपको बलमा जोस ब्राउन आउट
७ ओभर समाप्त : १ विकेट क्षतिमा सुदूरपश्चिमको ४० रन
६ ओभर समाप्त : १ विकेट क्षतिमा सुदूरपश्चिमको ३६ रन
सुदुरपश्चिमको पहिलो विकेट गयो
विराटनगर किंग्सले आजको पहिलो खेलमा फिल्डिङ गर्ने भएको छ ।
कान्तिपुर