खेलकुद
अपडेटका लागि ekantipur.com हेर्दै गर्नुहोला
कान्तिपुर संवाददाता
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
विनोद पाण्डे
31 Updates
लुम्बिनी लायन्स ४० रनले विजयी, फाइनलमा शनिबार सुदूरपश्चिम रोयल्ससँग भिड्ने
१७ ओभर समाप्त : ९ विकेटको क्षतिमा विराटनगरको ९० रन
विराटनगरको ९ विकेट गयो
विराटनगरका कुनै पनि ब्याट्सम्यानले राम्रो खेल्न सकेनन्
विराटनगरको ८ विकेट गयो, मर्चेन्ट डि लांगे आउट
विराटनगरको ७ विकेट गयो, सन्दीप लामिछाने आउट
विराटनगरको ६ विकेट गयो, बसिर अहमद ३ रन बनाएर आउट
९ ओभर समाप्त, ३ विकेटको क्षतिमा विराटनगरको ५० रन
४ ओभर समाप्त, ३ विकेटको क्षतिमा विराटनगरको २१ रन
विराटनगरको तेस्रो विकेट गयो , फाप डु प्लेसी ३ रनमै आउट
लुम्बिनीले लियो पहिलो ओभरमै विकेट, २ रन बनाएर मार्टिन गप्टिल आउट
लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन बनाएको छ ।
लुम्बिनीको ८ विकेट गयो, अन्तिम बल बाँकी छँदा १३२ रन
१९ ओभर समाप्त, ७ विकेटको क्षतिमा लुम्बिनीको १ सय २८ रन
१७ ओभर समाप्त, ६ विकेटको क्षतिमा लुम्बिनीको १ सय १३ रन
१६.२ ओभरमा खेल चलिरहेको छ । पछिल्ला ३० बलमा लुम्बिनीले केवल ४ विकेट गुमाएर केवल ३० रन मात्रै बनायो ।
१४ ओभर समाप्त, ३ विकेटको क्षतिमा लुम्बिनीको ९० रन
१३ ओभर समाप्त, २ विकेटको क्षतिमा लुम्बिनीको ८८ रन
सुवास भण्डारीले लिए लुम्बिनीको दोस्रो विकेट, कप्तान रोहित पौडेल ३० रन बनाएर आउट
१० ओभर समाप्त, १ विकेटको क्षतिमा लुम्बिनीको ६९ रन
९ ओभर समाप्त, १ विकेटको क्षतिमा लुम्बिनीको ६६ रन
८ ओभर समाप्त, १ विकेटको क्षतिमा लुम्बिनीको ५५ रन
७ ओभर समाप्त, १ विकेटको क्षतिमा लुम्बिनीको ४९ रन
४ ओभर समाप्त, १ विकेटको क्षतिमा लुम्बिनीको १८ रन
२ ओभर समाप्त, लुम्बिनी लायन्स १ विकेटको क्षतिमा ८ रन
लुम्बिनीको पहिलो विकेट गयो , सुवास भण्डारीको बलमा दिनेश अधिकारी आउट भएका छन् ।
पहिलो ओभर समाप्त : लुम्बिनीको ७ रन
लुम्बिनीले पहिले ब्याटिङ गर्दैछ । टस जितेको विराटनगरले फिल्डिङ गर्ने निर्णय गरिसकेको छ ।
कान्तिपुर