पहिरोले अवरुद्ध मेची राजमार्ग अझै खुलेन

सडक डिभिजन इलाम, स्थानीय बासिन्दा र सुरक्षाकर्मीले एक सातादेखि लगातार सडक खुलाउन प्रयास गरे पनि हालसम्म सडक खुल्न सकेको छैन।

The Mechi highway blocked by landslides is still not open

इलामका बाढीपीडितका लागि तत्काल अस्थायी आवास र स्थायी पुनर्निर्माणमा तीनै सरकार जुट्ने

राजदुवाली क्षेत्रमा क्षति धेरै भएकाले त्यहाँ विकल्प मार्ग खोज्ने र माई खोलामा नयाँ पक्की पुल निर्माण गर्ने योजना बढाइएको मन्त्री घिसिङले बताएका छन् ।

The three governments will join forces for immediate temporary housing and permanent reconstruction for the flood victims of Ilam

इलामका बाढीपीडितलाई मन्त्री घिसिङले गरे राहत वितरण, भोलिसम्म सडक खुलाउन निर्देशन

इलाम नगरपालिका–१० राजदुवाली पुगेर मन्त्री घिसिङले बाढी प्रभावित क्षेत्रको अवलोकन गर्दै तत्काल सडक खुलाउन र विद्युत् आपूर्ति गर्न निर्देशन दिएका हुन् ।

Minister Ghising distributed relief to the flood victims of Elam, instructed to open the roads by tomorrow

बाढीपहिरोले नाकाबन्दी जस्तै अवस्थामा इलाम

मेची राजमार्ग र वैकल्पिक सडक अवरुद्ध, बजारमा खाद्यान्न, ग्यास र अत्यावश्यक सामग्रीको अभाव सुरु भएको स्थानीय व्यवसायीको दाबी, स्थानीय, प्रदेश र संघीय सरकार– कोही पनि मानेभन्ज्याङ पुग्न सकेका छैनन्, यहाँका पहिरोपीडित सरकारको पर्खाइमा छन्।

Ilam in blockade-like situation due to floods

बाढीपहिरोबाट सडक पूर्वाधारमा ७ अर्बको क्षति आकलन

अहिलेसम्मको क्षतिअनुसार सडक र पुललाई पहिलाकै अवस्थामा ल्याउने गरी पुनर्निर्माण गर्न १० अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमानित लागत निकालिएको सडक विभागका प्रवक्ता प्रभातकुमार झाले बताए ।

Damage estimate of 7 billion in road infrastructure from floods and landslides

यी हुन् पूर्ण रूपमा अवरुद्ध सडक 

यातायात अवरुद्ध हुँदा दसैंका लागि काठमाडौँ उपत्यका बाहिरिएका सर्वसाधरणलाई उपत्यका फर्किन सास्ती भएको छ । सडक विभागका प्रवक्ता प्रभातकुमार झाले अवरुद्ध भएका सडकखण्डको मर्मतकार्यलाई प्रथामिकता दिएर जतिसक्दो चाँडो यातायात व्यवस्थापनमा सहज गरिने बताए ।

These are completely blocked roads

माई खोला किनारमा फेरि संघर्षको सुरुआत

गत शनिबार मध्यरातमा माई खोलामा अचानक आएको बाढीले ३५ परिवार रहेको राजदुवाली बस्ती नामेट भएको छ, ५७ वर्षअघि पनि यस्तै विपद्को सामना गर्नुपरेको इलामले यस पटकको बाढीपहिरोमा ३९ जनालाई गुमाइसकेको छ।

On the banks of the Mai River, the struggle begins again

इलाममा ४० वर्षयताकै अधिक वर्षा

सरकारद्वारा बाढीपहिरोपीडितलाई अस्थायी आवास निर्माणका लागि ५० हजार र मृतकका परिवारलाई २ लाख रुपैयाँका दरले राहत दिइने घोषणा 

Heavy rainfall in Ilam in 40 years

दोलखाको विगुमा पहिरो, लप्चीमा अड्किए पर्यटक

मंगलबार बिहान लप्ची गाउँको पैदलमार्गअन्तर्गत देउरालीमा भीषण पहिरो खस्दा पैदलमार्ग पूर्णरूपमा बन्द भएको गैरीशंकर संरक्षण क्षेत्रका प्रमुख तुलसीप्रसाद दाहालले बताए ।

Landslide in Vigu in Dolakha, tourists stuck in Lapchi

इलाममा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ३९ पुग्यो

सन्दकपुर गाउँपालिका ५ का २४ वर्षीय प्रवेश गुरुङको शव फेला परेसँगै जिल्लामा पछिल्लो विपद्‍बाट ज्यान गुमाउनेको संख्या ३९ पुगेको हो ।

The death toll in the floods in Ilam has reached 39

सप्तरीमा बाढीले एक हजारभन्दा बढी मानिस प्रभावित

भीषण वर्षासँगै जिल्लाका त्रियुगा, खाँडो, कोशी र जिता नदीमा आएको बाढीले झण्डै पाँच सयभन्दा बढी घर डुबानमा परेका छन् भने एक हजार एक सय ५६ जना प्रभावित भएका हुन् ।

More than 1000 people affected by flood in Saptari

कान्ति लोकपथको पहिरो हटाएरसँगै हेटौंडाबाट काठमाडौं जाने सबै सडक सञ्चालनमा

मकवानपुरको बकैया गाउँपालिका-११ स्थित घट्टेपाखामा आएको ठूलो पहिरो हटाएपछि कान्ति लोकपथ पुनः सञ्चालनमा आएको हो । 

All the roads from Hetaunda to Kathmandu are operational after the landslides of Kanti Lokpath have been removed

इलामको जोरकलश-माईखोला सडक एकतर्फी खुल्यो

इलाम-झापाको सिमाना जोरकलशदेखि माईखोला एकतर्फी सडक खुलाइएको तर यात्रुवाहक सवारीसाधनलाई मात्र अनुमति दिइएको छ

Jorkalash-Maikhola road in Ilam was opened one-way

सगरमाथा क्षेत्रका ६ वटा पदमार्ग पहिरोले भत्किए

गत १८ गतेदेखि परेको वर्षाका कारण खुम्बु क्षेत्रको ३ वटा वडाका ६ वटा पदमार्ग भत्किएको गाउँपालिकाले जनाएको छ ।

6 footpaths in the Everest region were destroyed by landslides
Link copied successfully