'भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२' को प्रतिवेदनले २३ भदौमा गम्भीर सुरक्षा चुक भएको औंल्याएको छ ।
'भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२' को प्रतिवेदनले २३ भदौमा गम्भीर सुरक्षा चुक भएको औंल्याएको छ ।
पत्रमा लेखकलाई आयोगमै ७ दिनभित्र उपस्थित भएर बयान दिन भनिएको छ ।
आयोगलाई समय नपुग्ने भन्दै एक महिना म्याद थप्न अनुरोध
२३ भदौमा अत्यधिक बल प्रयोग, प्रहरीद्वारा अस्पताल परिसरमै प्रवेश गरेर लाठीचार्ज, अस्पतालका कर्मचारीसमेत घाइते
२४ भदौमा सेनाको भूमिकाबारे विवरण माग्दै जंगीअड्डालाई आयोगको पत्राचार, दुई साता बित्दा पनि पठाइएन जवाफ
सुरुदेखि नै भव्य भवनमा नबसेको प्रहरी वृत्त स्वयम्भू जेन–जी प्रदर्शनमा जलेपछि थप समस्यामा परेको छ । पुनर्निर्माणमा स्थानीयको सहयोगपछि घाम–पानीबाट बच्न साधारण ब्यारेक, मेस र उपलब्ध संरचनालाई सकेसम्म व्यवस्थित गरेर सेवा सुरु गरिरहेको छ ।
भाटभटेनीको काठमाडौं चुच्चेपाटी स्टोरमा ७, धरान स्टोरमा ४ र विराटनगर स्टोरमा १ शव भेटिएकामा कसैको पनि नाम–ठेगाना खुलेको छैन । दाबी गर्न परिवार पनि आएका छैनन् । त्यसैले काठमाडौंमा भेटिएका कंकाल प्लास्टिकमा पोको पारेर राखिएको छ । धरान र विराटनगरका शवको भने नमुना राखेर अन्त्येष्टि गरिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर जेन–जी आन्दोलनका ११ घाइते उपचाररत छन्, ट्रमामा ४, त्रिवि शिक्षणमा ३, केएमसीमा २, बीएन्डबीमा १ र विराटनगरस्थित नोबेल मेडिकल कलेजमा १ जना छन्
भदौ २३-२४ मा केके भएको थियो? आगजनीमा ‘सोडियम’, ‘म्याग्नेसियम’ जस्ता रसायनदेखि ‘मोलोटोभ’ र ‘नेपोल्म’ जस्ता ककटेल विस्फोटक प्रयोग भएको आशंका छ । ‘डिस्कर्ड’मा कस्ता संवाद भएका थिए ?
अदालतका श्रेस्तेदार चेतराज पन्तका अनुसार अभिलेख कक्षमा राखिएका ३० हजार मुद्दाका मिसिल जलेर खरानी भएका छन् ।
कार्की नेतृत्वको मन्त्रिपरिषद् दुई पटक विस्तार, दुवै पटक जेन–जीको प्रतिनिधित्व हुन सकेन
आर्मीबाटै पाएका थिए पोसाक उपहार ।
अहिलेको अवस्थामा जलेका वा च्यातिएका नोट साट्न जाँदा भने के कसरी जले वा च्यातिएको हो, त्यसको प्रमाण बैंक तथा वित्तीय संस्थाले माग्नेछन् ।
भ्रष्टाचार र बेथिति बढेको भन्दै करिब डेढ दशकयता सत्ताविरुद्ध विश्वभर युवा विद्रोहको लहर चलेको छ, डिसेम्बर २०१० मा ट्युनिसियाबाट सल्केको यो विद्रोहको आगो २०१२ सम्ममा इजिप्ट, लिबिया, यमन, सिरिया हुँदै बहराइनसम्मै फैलियो । २०२२ मा श्रीलंका र २०२४ मा बंगलादेशका विद्यार्थी सत्ताविरुद्ध सडकमा निस्किए भने अगस्ट २०२५ मा इन्डोनेसियामा जेन-जी विद्रोह भयो ।
साधारणतया, असल कारणका लागि हुने यस्ता रकम संकलन अभियानहरू पारदर्शिताको अभाव र नियमनको सीमितता जस्ता कारणले बेलाबखत विवादमा पनि पर्ने गरेका छन् ।
गत बुधबारको प्रदर्शनका क्रममा देशभर साढे ४ सय प्रहरी युनिट तोडफोड तथा आगजनी गरिए, महाराजगन्ज प्रहरी वृत्तको भवन मात्रै जलाइएन, यहाँ कार्यरत १ सय ७१ प्रहरीमाथि नै आक्रमण हुँदा २ जनाको ज्यान गयो भने ३१ जना घाइते भए ।
'परिवर्तनको आन्दोलन गर्ने, अनि यही संविधानअनुसार हुनुपर्छ है भन्ने कुरा मिलिरहेको छैन, ६ महिनापछि अहिले विस्थापित भएका पात्र नै निरन्तर भए कसले जिम्मेवारी लिने ?' -उपप्राध्यापक अपूर्व खतिवडा
निवर्तमान प्रधानमन्त्री ओली भन्छन् : प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ ।
नगर प्रमुख महेशप्रसाद चौधरीले बिहीबार पत्रकार सम्मेलन गर्दै मृतक चौधरीको परिवारलाई खाद्यान्न सामग्रीसहित एक लाख रुपैयाँ, उनकी श्रीमतीलाई शैक्षिक योग्यताका आधारमा रोजगारी तथा चार वर्षीया छोरीलाई कक्षा १२ सम्म नि:शुल्क शिक्षा प्रदान गरिने जानकारी दिए ।
कारागार कार्यालय गौर रौतहटबाट भागेका कैदीबन्दी आफैं सम्पर्कमा नआए तोकिएको सजायमा थप ५ वर्ष कैद सजाय हुने जिल्ला प्रहरीले सूचना निकालेको छ । प्र