'कुलिङ अफ पिरियड'को व्यवस्थासहित निजामती विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

प्रतिनिधिसभाबाट छलछामसहित राष्ट्रिय सभामा पुगेको विधेयक सर्वसम्मतिले पारित भएको हो ।

The National Assembly unanimously passed the Civil Bill with the provision of 'cooling off period'

‘कुलिङ अफ पिरियड’ सहितको विधेयकमाथि राष्ट्रिय सभामा आजदेखि छलफल

‘कुलिङ अफ पिरियड’ लाई लिएर मुख्यसचिव, संसद्कै महासचिव र सरकारका सचिवले विरोध गरिरहेका बेला दलहरूको समेत फरक–फरक संशोधन परेकाले यस विधेयकमाथि हुने अन्तिम संसदीय छलफलमा सबैको चासो बढेको छ ।

Discussion on Bill with 'Cooling off Period' in National Assembly from today

‘कुलिङ अफ पिरियड’मा छलछाम : छानबिन समितिको प्रतिवेदन सरकारलाई पठाउन सभामुखको निर्देशन

'कुलिङ अफ पिरियड'मा छलछाममा राजनीतिक र नैतिक जिम्मेवार ठहर्‍याइएका राज्यव्यवस्था समिति सभापति रामहरि खतिवडाले यसअघि नै राजीनामा गरिसकेका छन् ।

Cheating in 'cooling off period': Speaker's instructions to send the inquiry committee's report to the government

‘कुलिङ अफ पिरियड’ को गडबडीसम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा : सभापति खतिवडा र सचिव दुरा मुख्य जिम्मेवार, अरूलाई उन्मुक्ति

छानबिन समिति सभापति जीवन परियारले मंगलबारै प्रतिनिधिसभा बैठकमा प्रतिवदेन प्रस्तुत गरेका छन् । छानबिन समितिले दुई जनालाई नैतिक जिम्मेवार औंल्याए पनि कसैलाई कारबाहीको सिफारिस गरेको छैन ।

Report on 'Cooling off Period' disturbance in the House of Representatives: Chairman Khatiwada and Secretary Dura are mainly responsible, others are exempt

‘कुलिङ अफ पिरियड’लाई असंवैधानिक भनेका पाण्डेयको बयान : समितिको निर्णयलाई ‘च्यालेन्ज’ गरेको होइन

'मैले कसैलाई धम्की दिएको छैन र मैले राजीनामा दिन्छुसमेत भनेको छैन, मैले प्रधानमन्त्रीलाई भेटेको होइन, तर म सचिव र मुख्य सचिवको बैठकमा गएको चाहिँ हो'

Pandey's statement calling 'cooling off period' unconstitutional: He did not 'challenge' the decision of the committee.

मुख्यसचिव अर्यालको बयान : ओली, देउवा र दाहाल समक्ष ‘कुलिङ अफ पिरियड’ राख्नु हुँदैन भन्ने माग राखेकै हो

‘कुलिङ अफ पिरियड’ राख्नु हुँदैन भनेर हामी हाम्रो हक अधिकारको रूपमा लागेकै हो । अझै त्यही माग छ । यो विधेयक ऐन नबनेसम्म राख्नु हुँदैन भनेर लागिरहन्छु'

Chief Secretary Aryal's statement: The demand is that 'cooling off period' should not be given to Oli, Deuba and Dahal.

राज्य व्यवस्था समिति सभापति खतिवडा र सचिव दुराले आफ्नो जिम्मेवारी निभाएनन् : छानबिन समिति 

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति र सचिवले आफ्नो जिम्मेवारी पूरा नगरेको जनाउँदै छानबिन समितिले प्रतिवेदन सार्वजनिक गरेको छ।

State Administration Committee Chairman Khatiwada and Secretary Dura did not fulfill their responsibilities: Inquiry Committee

'कुलिङ अफ पिरियड' रोक्न मुख्य सचिव र सचिवहरू नै लबिइङ गर्दै हिँड्नु अशोभनीय : संसदीय समिति

'कुलिङ अफ पिरियड' हटाउन सचिवहरूको लबिइङलाई पदीय आचरणविपरीत भन्दै प्रतिवेदन सार्वजनिक गरिएको छ।

It is indecent for chief secretaries and secretaries to lobby to stop 'cooling off period': Parliamentary Committee

यस्तो छ 'कुलिङ अफ् पिरियड'मा छलछामबारे संसदीय समितिको प्रतिवेदन

विशेष समितिको निष्कर्षअनुसार, रामहरि खतिवडाले निजामती सेवा विधेयक त्रुटिमा नैतिक जिम्मेवारी लिनुपर्ने बताइएको छ।

This is the report of the Parliamentary Committee on fraud in 'cooling off period'

संसदीय छानबिन समितिले 'कुलिङ अफ पिरियड'मा छलछामबारे प्रतिवेदन सभामुखलाई बुझायो

विशेष समितिले निजामती विधेयकको प्रतिवेदनमा त्रुटि भएको ठहर गर्दै राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरा नैतिक रूपमा जिम्मेवार रहेको जनाएको छ ।

The Parliamentary Inquiry Committee submitted a report to the Speaker on the cheating in 'Cooling off period'

मुख्य सचिव र सचिवहरूले 'बिन्ती छ, कुलिङ पिरियडचाहिँ हटाइदिनुहोस्' भनेका हुन् : सभापति खतिवडा

'निश्चय नै त्रुटि नभएको भन्ने होइन तर मबाट होइन । म कुलिङ अफ पिरियड राख्ने पक्षमा सुरूदेखि आजसम्म छु, भोलि पनि राष्ट्रिय सभाले यो राख्ने प्रावधान ल्यायोस् भन्ने पक्षमा छु । ' -खतिवडा

The chief secretary and secretaries have said 'Please remove the cooling period': President Khatiwada

'कुलिङ अफ पिरियड'मा गम्भीर त्रुटि : सभापतिको नैतिक जिम्मेवारी, मुख्यसचिवले प्रभावित पारे

निजामती विधेयकको प्रतिवेदनमा हस्ताक्षरकर्ता भएका कारणले समिति सभापति रामहरि खतिवडा र समिति सचिव सुरजकुमार दुरालाई नैतिक रूपमा जिम्मेवार बनाइएको सांसदहरूले बताएका छन् ।

Serious Flaw in 'Cooling off Period': Moral Responsibility of President, Chief Secretary Impressed

‘कुलिङ अफ पिरियड’ मा छलछाम : रातभरको छलफलपछि प्रतिवेदन सर्वसम्मतले पारित

छानबिन समितिको म्याद गुज्रिएपछि रातभर बसेको बैठकले मंगलबार बिहान प्रतिवेदन पारित गरेको छ ।

Cheating on 'cooling off period': After a night-long discussion, the report was passed unanimously

‘कुलिङ अफ पिरियड’ मा छलछाम : राजनीतिक र प्रशासनिक दबाबले प्रतिवेदन लेखनमै सकस

राजनीतिक र प्रशासनिक दबाबमा कारण समितिले म्याद गुज्रिसक्दा पनि प्रतिवेदन तयार गर्न सकेको छैन ।

Chalcham in 'Cooling off period': political and administrative pressure in report writing

'कुलिङ अफ पिरियड' छानबिन समितिको प्रतिवेदन सर्वसम्मतिले पारित

'कुलिङ अफ पिरियड'को प्रावधान निष्क्रिय बनाउन प्रत्यक्ष जिम्मेवारीमा रहेकाहरू र त्यसलाई निष्क्रिय पार्न परोक्ष भूमिका खेल्नेहरूलाई जवाफदेही बनाउने गरी सहमति जुटेको बताइएको छ ।

The report of the 'Cooling off period' inquiry committee was passed unanimously

राजनीतिक र प्रशासनिक हस्तक्षेपसामु संसदीय विशेष समिति निरीह, संसद्को ओज र अधिकार संकटमा

संसदीय समितिले प्रधानमन्त्री, मन्त्री तथा सरकारी अधिकारीहरूलाई कारबाही गर्न सरकार, अख्तियार, मानवअधिकार आयोग र संसद्लाई सिफारिस गर्न सक्छ, तर प्रतिवेदनमा छलछाम गर्ने व्यक्तिको नाम किटान गर्न र सोधपुछमा बोलाउँदा नआउने कर्मचारीलाई कारबाही सिफारिस गर्न समिति हच्किएको छ

Parliamentary Special Committees immune to political and administrative interference, Parliament's power and authority in crisis

अहिले हरेक व्यक्तिले राज्यसँग ‘बार्गेनिङ’ गरिरहेको छ : राधेश्याम अधिकारी [अन्तर्वार्ता]

'सरकारमा हुँदा कडा कानुन ल्याउनेले भोलि त्यही हतियार अर्कोले आफूमाथि प्रयोग गर्छ भन्ने पनि हेक्का राख्नुपर्छ ।' 

Now everyone is 'bargaining' with the state: Radheshyam Adhikari [Interview]

‘कुलिङ अफ पिरियड’ मा नियतवश गोलमाल गरिएको छानबिन समितिको निष्कर्ष

‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधान खण्डित हुने व्यवस्था विधेयकमा पर्नुमा मानवीय त्रुटि नरहेको समान धारणा समितिका सातै जनाको रहेको छ ।

The conclusion of the investigation committee that was deliberately messed up in the 'cooling off period'

‘कुलिङ अफ पिरियड’ को छलछाम छानबिन : सांसद र कर्मचारीबीच आरोप–प्रत्यारोप

संसदीय छानबिन समितिले प्रतिवेदन लेखन थाल्यो, साउन १९ मा हुने प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी

”Cooling off period” fraudulent investigation: MPs and employees accuse each other
Link copied successfully