अर्थतन्त्रमा समस्या छ तर आउँदाआउँदै 'हिपसुटर' ले जसरी गोली पड्काउँदिनँ : गभर्नर पौडेल

'अर्थतन्त्र र वित्तीय क्षेत्रमा सुधार ल्याउने गरी काम गर्न सक्ने आत्मविश्वास छ'

There is a problem in the economy, but in the future, the 'hipshooter' will not fire the bullet: Governor Paudel

गभर्नर नियुक्ति ढिलाइले ओली र देउवाबीच गहिरियो अविश्वास

सोमबार साँझ ६ बजे बोलाइएको मन्त्रिपरिषद् बैठकअघि गभर्नर नियुक्तिकै विषयमा छलफल गर्न भन्दै ओलीले देउवालाई बालुवाटार बोलाएका थिए, तर देउवाले रिसाउँदै गभर्नरका विषयमा छलफल गर्न अब आउँदिन, प्रधानमन्त्रीले जे निर्णय गरे पनि हुन्छ भनेर जवाफ फर्काए

Due to the delay in appointing the governor, distrust deepened between Oli and Deuba

गभर्नर नियुक्ति ढिलाइप्रति कांग्रेस संसदीय दलमा सरकारको आलोचना

‘गभर्नर नियुक्ति र गठबन्धनबारे सांसदहरूले राखेका गम्भीर धारणाप्रति सभापतिज्यूले कुनै प्रतिवाद गर्नु भएन, सरकारको प्रतिरक्षा पनि गर्नु भएन’

Criticism of the government in the Congress parliamentary party over the delay in appointing the governor

देश कसले चलाएको छ भन्ने सरकारको परीक्षा गभर्नर नियुक्तिमा हुनेछ : पुन

'गभर्नर नियुक्ति स्वार्थ समूहको स्वार्थमा नहोस्, राजनीतिक कार्यकर्ता नहोस्, गैरविज्ञ मान्छे नआओस् भन्नेतर्फ सरकारलाई सचेत गराउन चाहन्छुु'

The test of the government of who has run the country will be in the appointment of the governor: again

गभर्नर नियुक्तिमा बन्धक बन्यो सरकार

राष्ट्र बैंकका निर्देशक गुणाकर भट्टको राजीनामा दुई दिनभित्र स्वीकृत नभए कांग्रेसले अर्को नाम अघि सार्ने समझदारी

The government became hostage to the appointment of the governor
Link copied successfully