महालेखापरीक्षकको वार्षिक प्रतिवेदन
सातै प्रदेशको अघिल्लो र गत आर्थिक वर्षको गरी बेरुजु ३४ अर्ब १३ करोड ७९ लाख
सातै प्रदेशको अघिल्लो र गत आर्थिक वर्षको गरी बेरुजु ३४ अर्ब १३ करोड ७९ लाख
त्रिवि, संस्कृत, सुदूरपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयको सयौं रोपनी अतिक्रमण
कर्मचारी/पदाधिकारीबाट असुल्नुपर्ने बेरुजु ३० अर्ब १२ करोड ५१ लाख
प्रतिवेदनअनुसार त्रिवि शिक्षण अस्पतालको २० करोड ४१ लाख ७४ हजार र परीक्षा नियन्त्रण कार्यालयको १० करोड १० लाख ३४ हजार रुपैयाँ गायब देखिएको हो।