‘अम्बर गुरूङको नेपालीप्रतिको प्रेम आमाबाबुले आफ्नो बच्चालाई गर्नेजस्तो सर्तरहित थियो— नैसर्गिक र प्रश्न गर्नै नसकिने ।’ गुरूङ र उनले बुझेको नेपाली पहिचानलाई छोरी अल्काले यसरी सम्झिइन् :
‘अम्बर गुरूङको नेपालीप्रतिको प्रेम आमाबाबुले आफ्नो बच्चालाई गर्नेजस्तो सर्तरहित थियो— नैसर्गिक र प्रश्न गर्नै नसकिने ।’ गुरूङ र उनले बुझेको नेपाली पहिचानलाई छोरी अल्काले यसरी सम्झिइन् :
जीवन्त र यथार्थपरक अभिनयबाट चिनिएका सरोज खनाल भन्छन्– नाटक खेल्दा ‘रिफ्रेस’ भइन्छ ।
नेपालले प्ले–अफबाटै बाहिरिए पनि फेरि एसियन कप २०१९ को छनोट खेल्ने अवसर पाएको छ । यसमा नेपालको सम्भावना कस्तो छ ?
चिउरा बेचेरै २०३० को दशकमा असनबाट साढे १४ पाथीको १ सय २८ रुपैयाँ जति रकम लिएर फर्कन्थे भक्तपुरका टिगनीबासी ।
पर्यटकहरूमा आफ्नो अनुभूति लिपिबद्व गर्ने न जाँगर हुन्छ, न कला नै । ‘सरसर्ती संसार’ मार्फत जीवा लामिछानेले आफूलाई ती थोरैमा पारेका छन् जो आफ्ना यात्रा अनुभव र अनुभूतिलाई पुस्तकाकार रूप दिएर लोभलाग्दो आवरणमा पाठकमाझ आएका छन् ।
सन् १९९६ मा चर्चित लेखिका सुजन सोन्तेगले ‘द न्युयोर्क टाइम्स’ मा लेखेको लेख ‘द डिके अफ सिनेमा’ को नेपाली भावानुवाद :
कुनै बेला फिनल्यान्डको अर्थतन्त्रको मेरुदण्ड मानिएको नोकिया अहिले धराशायी भइसकेको छ । र, अहिले दक्षिण कोरियाली अर्थतन्त्रको मुख्य हिस्सा बनेको कम्पनीले पछिल्ला महिना लगातार समस्या झेलिरहेको छ ।
शङ्कर लामिछानेका निबन्धमा राजनीतिक चेतना जर्ज अर्वेलका निबन्धमा जस्तो प्रयोग हुँदैनन् । अर्वेलका निबन्ध खासमा लामिछानेका जस्ता निजत्व र भावनाले लेखिएका छैनन् ।
भोजपुरका विष्णु मगर चीनको राजधानी सहरस्थित पाँचतारे होटल ‘बेइजिङ सेराटन’ मा एक्जुकेटिभ सेफ छन् । कुनै बेला काठमाडौंको सामान्य होटलमा भाँडासमेत माझेका यिनी कसरी यो स्थानसम्म आइपुगे ?
पश्चिमेली संगीत क्षेत्रमा एउटा नमीठो संयोग छ– ठ्याक्कै २७ वर्षको उमेरमै जीवन गुमाउनेहरू धेरै छन् ।
सन् २०१४ मा बंगलादेशमा भएको विश्व ट्वान्टी–२० मा उत्कृष्ट प्रदर्शन गरेका जितेन्द्र मुखिया एकाएक चर्चा बाहिर रहे । त्यसयता उनले केवल दुई अन्तर्राष्ट्रिय प्रतियोगितात्मक खेल खेले ।
घरेलु लिगमा रियल म्याड्रिड, युभेन्ट्स, म्यानचेस्टर सिटी पछिल्ला खेलमा हारेपछि युरोपेली क्लब फुटबल रोमाञ्चक बन्दै गएको छ ।
रामप्रसाद राई नेपाली कांग्रेसको मुक्ति सेनाका अग्रणी योद्धा थिए । तर २००७ सालमा राजा, राणा र कांग्रेसबीच दिल्लीमा त्रिपक्षीय सम्झौता भएपछि यसको विरोधमा उभिए उनी । सम्झौताले राणाहरूलाई सत्तामा पुन:स्थापित गरेको, राष्ट्रिय स्वाधीनतामा आँच पुगेको र सच्चा प्रजातन्त्रविरुद्ध षड्यन्त्र भएको बताउँदै माघ ८, २००८ सालमा रामप्रसाद राईले डा. केआई सिंहसँग मिलेर सिंहदरबार विद्रोह गरेका थिए । यसै सन्दर्भमा प्रस्तुत छ, आज सार्वजनिक हुन गइरहेको भोगीराज चाम्लिङद्वारा लिखित ‘जननायक रामप्रसाद राई : माझकिरातको क्रान्तिदेखि सिंहदरबार विद्रोहसम्म’ पुस्तकको सम्पादित अंश :
पूर्वप्रधान्यायाधीश कल्याणकुमार श्रेष्ठ अवकाश जीवनलाई घरेलु कामसँगै धर्म, दर्शन पुस्तक अध्ययन गरेर बिताउन चाहन्थे । तर, इन्टरनेसनल कमिसन अफ जुरिट्स (आईसीजे) को आयुक्तमा ५ वर्षका निम्ति निर्वाचित भएपछि फेरि उनलाई कानुनकै पुस्तकले छाडेनन् । फेरि उनी राष्ट्रिय/अन्तर्राष्ट्रिय कानुन अध्ययनमै घोत्लिएका छन् ।